आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको अवतरित शेयर पुन समयअवधि थप गरिएको हो । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको...


थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सूर्या लाइफ तीनवटा बिधामा सम्मानित

काठमाडौ। सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मान गरेको छ । कम्पनी बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन...


तोकिएको समयमा बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउनुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुक र बीमकको हितको लागि पुँजिपृद्धि योजना आवश्यक रहेको हुँदा एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजि बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिलवालले भने, बीमा समितिले बीमा...


मार्जिन कारोबार सुविधा संसोधन, शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने

काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा संसोधन भएको छ। शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्। बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)...


युनाइटेड इन्स्योरेन्स ‘बेष्ट जनरल इन्स्योरेन्स अफ दि इयर’ को अवार्डद्धारा सम्मानित

काठमाडौं । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्तरको ‘थर्ड इमर्जिङ एशिया इन्सुरेन्स कनक्लेभ एण्ड अवार्ड २०२१’ मा नेपालबाट बेष्ट जनरल इन्सुरेन्स कम्पनी अफ दि इयर अवार्डबाट युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)...


तीन बीमा कम्पनीको साधारण सभा हुँदै, कसले कति लाभांश दिदैछ ?

काठमाडौं । चालु आर्थिक वर्षमा लगभग ९० प्रतिशत भन्दा बढी जीवन तथा निर्जिबन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तैमा अब एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भने यहि वैशाखको अन्तिमतिर क्रमशः...


राष्ट्र बैंकलाई १५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त, सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई गत फागुनसम्म्मा एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार...


जीडीपीमा बीमाको योगदान घट्यो, बीमा–बैंकिङ्ग क्षेत्रको बृद्धिदर ६ प्रतिशत माथि

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८।०७९ मा बीमा तथा बैकिङ्ग क्षेत्रको बृद्धि ६ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा लगभग २ प्रतिशतले बढी हो। कोभिडको जोखिमबाट बच्न सरकारले गरेको...


मेरो कार्यकालमा नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण हुँदैनः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा बीमा समितिमा नयाँ लाइसेन्स वितरण नगर्ने प्रतिबद्धता पत्रकारहरु माँझ व्यक्त गरेका छन् । बीमा समितिको आर्थिक सहयोगमा आयोजित आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने, ‘मेरो...


असुरक्षित बन्दै बुद्ध एयरका उडान, धावनमार्गमै पड्किन थाले टायर

काठमाडौं । बुद्ध एयरको नेपालको निजि हवाई क्षेत्रमा गौरवपूर्ण ब्राण्ड र नाम दुवै हो । तर, पछिल्लो समय बुद्ध एयरको ब्राण्ड, विश्वसनीयतामाथि यसका प्राविधिक पक्षले कडा चुनौति दिन थालेका छन् ।   पछिल्लो छ महिनाको तथ्याङ्क हेर्ने हो भने...


बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आ योजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि...


मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, मोटर बीमाको मात्रै ३१ प्रतिशत हिस्सा

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको ३१ प्रतिशत व्यवसाय मोटर बीमामा मात्रै रहेको छ। सरकारले मोटर बीमालाई अनिवार्य गरेको कारण समग्र निर्जीवन बीमा व्यवसायलाई धानेको छ। सरकारले तेस्रो पक्ष बीमा अनिवार्य नगरेको भए बीमा कम्पनीको व्यवसाय विस्तारै...


वर्ष दिनभित्र तोकिएको पुँजि पुर्याउन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिले आगामी एक वर्षभित्रमा तोकिएको चुक्ता पुँजि पुर्याउन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले आज नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीका सञ्चालक, अध्यक्ष तथा सिईओलाई बोलाएर गरेको छलफलमा बीमा समितिका अध्यक्ष...


बीमा क्षेत्रमा चमत्कारिक सुधार, बीमाको पहुँच ३७ प्रतिशत माथि

काठमाडौं । सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको बजेट वक्तव्यमा चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुराउने लक्ष्य लिएको थियो । चालु आर्थिक बर्षको ९ महिनामै बीमाको पहुँच ३७ प्रतिशत भन्दा माथि पुगेपछि बीमा क्षेत्रमा चमत्कारिक...


आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत पुग्ने तथ्यांक विभागको निष्कर्ष

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हो । देश गम्भीर आर्थिक संकटतर्फ अघि...


उपकार लघुवित्तको ओपनिङ रेञ्ज नै १२ सय माथि, आइपीओ पाउनेहरु बन्ने भए मालामाल

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भनि चासोको विषय बनेको छ । २०७८ साल चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ वैशाख ९ गते बाँडफाँड सम्पन्न भएको...


सिवाइसी नेपाल लघुवित्तकाे आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट सम्पन्न गरेकाे हाे। गाेलाप्रथा गर्दा ९ र ७ आएकाे छ ।...


सिवाईसी नेपाल लघुवित्तको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री...


सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै, २२ लाख बढीको हात खाली

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुँदैछ । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ...


किसानलाई उन्नत जातको बीउ दिएर उत्पादन बढाऔंः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो । “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई...