ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ८० प्रतिशतले बढ्यो, बीमा कोष कति ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।यस त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीको खुद नाफासँगै अन्य प्रमुख सूचकमा समेत उत्कृष्ट सुधार देखिएको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा झण्डै ८० प्रतिशतले वृद्धि भएको...


सिद्धार्थ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सावजनिक गरेको छ। कम्पनीको नाफा सामान्य बढेको छ । यसअवधिमा यसको खुद नाफा १ दशमलव ९९ प्रतिशतले बढेर १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको...


हिमालयन हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटडको साधारण शेयर (आइपीओ) आजेदखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले आज (वैशाख २५)गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख...


व्यतित बीमालेख भनेको के हो ? नविकरण गराउने यस्ता छन् तरिका

काठमाडौं । बीमा कम्पनीहरुमा बीमा गराएपछि बीमितहरुले निश्चित समयअवधिभित्र बीमालेख नविकरण गराएका हुन्छन् । यदि बीमापोलिसी खरिद गरिसकेपश्चात् पनि तोकिएको समयअवधिमा बीमितले आफनो बीमलेख नविकरण नगराएको खण्डमा भने व्यतित हुन्छ । बीमा कम्पनीहरुले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा...


युनियन लाइफको साधारण सभा सम्पन्न, आगामी वर्षदेखि उचित प्रतिफल दिने अध्यक्षको प्रतिबद्धता

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो । उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई...


प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकि

काठमाडौं । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिको बिहीबार (वैशाख २२ गते) बसेको बैठकले प्रसाईलाई सिइओमा नियुक्त गरेको हो । बीमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफको सीइओ हुनेछन् ।


महालक्ष्मी लाइफको जीवन बीमा कोष र बीमा शुल्क उल्लेख्य बृद्धि, सबै सूचांकमा देखियो यस्तो प्रगति

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ भने सबै सूचांकहरुमा प्रगति गरेको छ । तेस्रो त्रैमासिक अपरिस्कृत...


माया मनोहर होटलमा सञ्चालकहरु नै अचम्मित, यसरी भएको थियो एभरेष्ट–हिमालयन जनरल मर्जर सम्झौता

काठमाडौं । बिहिवार अपरान्ह माया मनोहर बुटिक होटलमा प्रवेश गर्नुअघि एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका धेरै सञ्चालकहरुलाई नयाँ सहमति हुने र मर्जरमा जान मेमोरेण्डम अफ अण्डरस्टाण्डिङ (एमओयु) मा हस्ताक्षर हुने कुरा समेत थाहा थिएन । सम्झौता...


हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सहमति भएको छ । दुवै कम्पनीको अधिकारीले मर्जरमा जार्ने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । आज भएको छलफलपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल...


थप ५ ऐच्छिक सुबिधा सहित रिलायबल नेपाल लाइफको सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक

काठमाडौं  ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक गरेको छ। समयसापेक्ष नयाँ नयाँ जीवन वीमा ल्याउने कम्पनीको नीति अनुरुप भविष्यका कर्णधार वालवालीकाहरुको सुरक्षित भविष्यको लागि नयाँ जीवन बीमा योजना सुलभ बाल जीवन बीमा प्लस योजना...


व्यवसाय विस्तारका लागि बीमा कम्पनीहरु स्थानीय तहसम्म पुग्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार (हिजो) काठमाडौंमा ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित,...


पाँच अर्ब पुँजिका लागि नौ महिना समयले नपुग्ने अध्यक्षहरुको गुनासो, अघि बढ्नुस्, सहजिकरण गर्छौः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समिति र जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख शेयर लगानीकर्ता तथा सिईओहरुसँग छलफल सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई तोकिएको समयमा जुनसुकै तरिकाले चुक्ता पुँजि पाँच अर्ब पुर्याउन निर्देशन दिएका...


अप्पर सोलु हाइड्रोको आइपीओ आजदेखि निष्काशन, क-कसले पाउछ आवेदन दिन ?

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (बैशाख २२ गते) आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख...


निर्यात मुलक उद्योगलाई सहज पुनर्कजा र निर्यात कर्जाको बीमा आवश्यक छ :रवि शैजुँ

काठमाडौं । नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले औल्याएका छन् । नाफिजले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगहरुको भूमिका विषयक नाफिज संवादमा सहभागी निजी क्षेत्र र पूर्व...


कुमार-सीएफइसी जेभीलाई सिद्धार्थ इन्स्योरेन्सद्धारा पौने ९ करोड रुपैयाँको बीमा दाबी भुक्तानी

काठमाडौं । गत बर्ष मौसम विभागले सो वर्षको मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै मिति २०७८ असोज ३१ देखि कार्तिक २ गते सम्मको लगातार बेमौसमी बर्षातले देशैभर व्यापक जनधन क्षति भएको थियो । अक्टोवर महिनामा भएको भारि बर्षा १२...


एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा अग्रवाल भवन कमलपोखरीमा सम्पन्न भएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव...


फैसला कार्यान्वयन रोक्ने उच्च अदालत पाटनको ‘गैरन्यायिक’ हस्तक्षेप, सगरमाथा इन्स्योरेन्सको मुद्दामा इजलाशको नियतमाथि शंका

काठमाडौं । उच्च अदालत पाटनले न्यायको प्राकृतिक सिद्धान्त विपरित फैसला कार्यान्वयनमा रोक्न गैरन्यायिक हस्तक्षेप गरिरहेको छ । सगरमाथा इन्योरेन्स कम्पनीले बीमितलाई तीन वर्ष पहिले नै दिनुपर्ने दावी भुक्तानी नदिई मुद्दा मामिलाको माध्यमबाट अल्झाउँदै आएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीलाई...


नयाँ लाईसेन्स वितरण नगर्ने अध्यक्ष सिलवालको घोषणाले बीमा क्षेत्रमा तरंग

समाचार टिप्पणी पछिल्लो एक सातामा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कुनै पनि नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण नगर्ने घोषणा गरेका छन् । निर्वाचनको मुखमा माफियाहरुले सेटिङमा लाईसेन्स हात पार्न गरेको भगिरथ प्रयासलाई धुलिसात गर्दै अध्यक्ष सिलवालबाट आएको श्रृंखलाबद्ध...


निर्जिवन बीमा कम्पनीहरुको सङ्ख्या घटाउने योजना छ, नयाँलाई लाइसेन्स दिन्नौः अध्यक्ष सिलवाल

काठमाडौं । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) च्यापटरको आयोजनामा बीमा समितिसँगको अन्तक्रिया कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रम रुपन्देहीको मणिग्राम स्थित डिमल्याण्ड रिर्सोटमा आज सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य...


बीमा समितिले जीवन बीमाका अध्यक्ष र सिईओहरुसँग पुँजिवृद्धि योजनाको बिषयमा भोलि छलफल गर्दै

काठमाडौं । गत साता बींमक संघसँग पुँजिवृद्धि सम्बन्धी छलफल गरेको बीमा समितिले जीवन बींमक संघलाई छलफलको लागि भोलि बोलाएको छ। समितिले पूँजी वृद्धि सम्वन्धी छलफल गर्नका लागि जीवन बीमा कम्पनीका सीईओ तथा संचालकलाई भोलि बोलाएको हो । समितिले जीवन...