अधिंकाश पूराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घट्यो, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । गत...


बीमा क्षेत्रमा मर्जर आतंक, थप आधा दर्जन कम्पनी मर्जर गर्न छलफल

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक बर्षभित्र चुक्ता पुँजि बढाउन निर्देशन दिएसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्पको लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् भने थप आधा दर्जन बीमा कम्पनीहरु मर्जर गर्नेबारे छलफल गरेका छन् । केहि...


बीमा समिति आजबाट ५४ औं वर्षमाः प्रजातन्त्रको उदयसँगै फक्रेको सुन्दर फूल बन्दै बीमा समिति

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति आजबाट ५४ औं वर्षमा प्रवेश गरेको छ । ५४ औं बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले आज शुभकामना सन्देश जारी गर्दै सबैमा शुभकामना व्यक्त गर्दै बीमा समितिको भूमिका अझै प्रभावकारी हुने र...


बीमा व्यापार मात्रै होइन, सेवा पनि हो भन्ने कुरा बुझाउनुपर्ने अवस्था छः अर्थमन्त्री शर्मा

काठमाडौं । बीमा समितिले ५४ औं बार्षिकोत्सवमो अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज एक शुभकामना सन्देशमार्फत सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले बीमा लगानीकर्ताहरुको लागि व्यापार व्यवसाय मात्रै नभई राज्य नियन्त्रित सेवा समेत भएको कुरा...


अन्तर्राष्ट्रिय अभ्यास, स्वच्छ, पारदर्शी नियमनबाट जोखिमयुक्त बर्गसम्म बीमाको पहुँच पुर्याउने अध्यक्ष सिलवालको प्रतिबद्धता

काठमाडौं । बीमा समितिको ५४ औं बार्षिकोत्सवको अवसरमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक शुभकामना सन्देश सार्वजनिक गर्दै सबैमा शुभकामना तथा आभार व्यक्त गरेका छन् । बीमा समितिले ५३ वर्ष पुरा गरी ५४ औं वर्षमा प्रवेश गरेको अवसरमा...


जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा ६२ अर्ब ९० करोड कर्जा प्रवाह, कुन कम्पनीको कति ? (तथ्यांक सहित )

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ६२ अर्ब ९० करोड करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकमा राखी ५० अर्ब ८७ करोडल...


१९ कम्पनीको जीवन बीमा कोषमा साढे चार खर्ब, कुन कम्पनीको खातामा कति ?

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको कूल चार खर्ब ४९ अर्ब २० करोड ५१ लाख ४३ हजार ५८ रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार चालु आवको...


१९ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ११ अर्ब ३१ करोड, ५ कम्पनीको घट्यो

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा ११ अर्ब ३१ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ११...


शिखर इन्स्योरेन्सको कूल बीमा शुल्कमा २२ प्रतिशतले बृद्धि, नौ महिनामा कमायो ३६ करोड मुनाफा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीले फेरि पनि आफूलाई उत्कृष्ट कम्पनीको रुपमा प्रस्तुत गर्न सफल भएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा २२.२८ प्रतिशतको फराकिलो विस्तार गर्न सफल भएको छ...


नेपाल लाइफको बीमा कोष एक खर्ब ३१ अर्ब, मुनाफा बाहेको सबै सूचांकमा प्रगति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेपाल लाईफको जीवन बीमा कोष २१.८८ प्रतिशतले बृद्धि भएको छ । चैत्र मसान्तसम्ममा नेपाल लाइफको जीवन बीमा कोषमा एक...


यसरी सम्पन्न भयो तीन वटा बीमा कम्पनीको ऐतिहासिक मर्जर सम्झौता (फोटो फिचर)

काठमाडौं । राजधानीको ठमेलस्थित अलफ्ट होलटमा भएको तीन वटा जीवन बीमा कम्पनीहरु प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफका बीचमा भएको मर्जर सम्झौताका केही झलकहरु । फोटो फिचरको रुपमा हेरौं ।                ...


प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता सम्पन्न भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच तीनवटै जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता भएको हो । एक...


मर्जरको प्रकृयामा रहेको एभरेष्ट इन्स्योरेन्सको खुद नाफा घट्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सँग मर्जर सम्झौता गरेकोएभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । मर्जरको प्रक्रियामा रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ ।* गत आर्थिक बर्षमा ३८ करोड ९१ लाख रुपैयाँ खुद...


सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको अधिंकाश सूचकमा सकारात्मक सुधार

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क र नाफामा आर्जनमा सामान्य सुधार देखिएको छ। संस्थानको वित्तिय विवरण अनुसार यस...


सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ५० प्रतिशतले बढ्यो, अन्य सूचक सकारात्मक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीले २ अर्ब १ करोड रुपैयाँ खुद...


तेस्रो त्रैमासमा एशियन लाइफले गर्यो प्रगति, ३० अर्बको जीवन बीमा कोष, आम्दानी र खुद नाफा बढ्यो

काठमाडौं । चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले जीवन बीमा कोषमा उल्लेख्य योगदान गर्दै बीमा व्यवसाय तथा मुनाफा समेत सुधार गर्न सफल भएको छ । बीमा समितिले फ्युचार बोनसका लागि प्रोभजिन गर्न लगाएकै...


नेको इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तयि विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्म्मा कम्पनीको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासम्ममा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...


तेस्रो त्रैमासमा सानिमा लाइफको फड्को, जीवन बीमा कोष ६२% ले बृद्धि, खुद नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीले यस त्रैमासम्म आईपुग्दा फड्को मार्ने गरी प्रगति गरेको तथ्याङ्कले देखाएको छ । सानिमा लाइफल चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कोषमा...


प्राईम लाइफको जीवन बीमा कोषमा १७ अर्ब, खुद नाफा १८ करोड

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनाको अवधीसम्ममा जीवन बीमा कोषमा १७ अर्ब ६३ कराड ११ लाख ३७ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । प्राईम लाइफले चालु आवको नौ महिनाको अपरिस्कृत वित्तिय विवरण अनुसार...


सूर्या लाइफको जीवन बीमा कोष ३३ प्रतिशतले बढ्यो, नौ महिनामा साढे तीन अर्बको बीमा व्यवसाय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्या लाइफले जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गरी १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीले...