विवादित हिमालयन रि मा अर्थमन्त्री शर्माका ज्वाई म्यानेजर पदमा कार्यरत

काठमाडौं । घुस सेटिङका कारण विवादमा पर्दै आएको र आगामी दिनमा सञ्चालन अनुमति निरन्तर पाउने नपाउने एकिन नभएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीमा बहालवाला अर्थमन्त्री जनार्दन शर्माका ज्वाई आलोक प्रताप राणा कार्यरत रहेको भेटिएको छ । यद्यपि राणाले आफ्ना...


बीमा समितिले बीमा कम्पनीहरुलाई किन लगायो नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक ?

काठमाडौं । पुँजि नपुराएका बीमा कम्पनी र मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई बीमा समितिले नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले भने, समितिले पुँजि वृद्धि र मर्जर तथा प्राप्तिको प्रक्रियामा...


मौद्रिक नीतिको समिक्षामा शेयर धितो कर्जा ४/१२ यथावत्, असारसम्म सीमाभित्र कर्जा झार्नैपर्ने बाध्यता

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि शेयर धितो कर्जामा लगाइएको ४/१२ करोडको सिमालाई यथावत् राख्दै समिक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सेयर धितो कर्जा ४ र १२ करोडको सीमालाई यथावत् राख्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक...


राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के-के छन् व्यवस्था ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामासमष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुनरुत्थानमा सघाऊ पुयाउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष...


बीमा अभिकर्ताबाट असारभित्रै सबै ऋण असुल गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन दिएको छ। कम्पनीले जीवन बीमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन...


आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य

काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा...


बीमा समितिभित्रको साढे छ अर्ब रुपैयाँको नीतिगत भ्रष्टाचारमा अख्तियार मौन कहिलेसम्म ?

काठमाडौं । बीमा समितिले नीतिगत निर्णयमार्फत निजि कम्पनीलाई साढे छ अर्ब रुपैयाँ बार्षिक रुपमा आम्दानी हुने गरी भएको निर्णयको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म नै सेटिङ भएको विश्वास जनमानसमा परेको छ । बीमा समितिले राजनीतिक तथा आर्थिक प्रभावमा परेर...


प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई, बीमा समितिबाट स्वीकृत

काठमाडौं । बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सन्तोष प्रसाईंलाई स्वीकृती दिएको छ। समितिले उनलाई आज कम्पनीको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी संचालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा...


बालेन साहको चुनाव यात्रा: यसरी मागेका थिए भोट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित पक्कापक्की भइसकेको छ । महानगरमा कुल ३२ वटा वडा मध्ये उनले २७ वटा वडाको मतगणनामा अग्रता लिई ५५ हजार मत कटाईसकेका छन् । अब ५ वटा वडाको मात्रै मतगणना...


राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र शंकर आचार्य नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र डा.शंकर आचार्य नियुक्त भएका छन् । लामो समयदेखि राष्ट्र बैंकको संचालक पद खाली रह्दा नियमित बैठकहरुमा समेत प्रभाव देखिएको थियो । नियमित बैठकमा संचालकले पूर्णता नपाँउदा कतिपय बैठकहरु हुन सकेको...


बीमा क्षेत्रको पाँच खर्ब बचत राष्ट्र निर्माणमा लगाउने सरकारको योजना, दीर्घकालिन लगानीले बीमा कम्पनीलाई थप फाइदा पुग्ने

काठमाडौं । नेपाली बीमा क्षेत्रले निर्माण गरेको करिब पाँच खर्ब पुँजि राष्ट्र निर्माणमा लगाउने सम्बन्धमा सरकारले तयारी गरेको छ । हिजो सरकारले संसदमार्फत घोषणा गरेको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्वलाई बीमासँग जोड्ने घोषणा गरेको छ । बीमालाई उत्पादन...


सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म (पूर्णपाठ सहित)

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म जोडिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सबै क्षेत्रलाई ओगट्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । त्यस्तै, सरकारले अर्थतन्त्रमा कोभिड...


पूँजी बजारको विकासको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने

काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने जनाएको छ।राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । “पूँजी बजारको विकास...


बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने घोषणा गरेको छ ।आज संसदमा सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उत्पादकत्वसँग जोडेर अघि बढाउने घोषणा गर्नु भएको हो । सरकारले आज घोषणा...


चिन्तालाग्दो अवस्थातर्फ बीमा पोलिसी ल्याप्स, बीमित कम्पनी दुवैलाई घाटा

काठमाडौं । जीवन बीमा कम्पनीहरुमाबीमा पोलिसीको अवधि नसकिदै बिचमै रोक्ने (ल्याप्स हुने) प्रवृत्ति बढ्दै गईरहेको छ । पुराना एवं सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नै पोलिसी सरेण्डरमा अगाडि देखिएपछि बीमा पोलिसी ल्याप्स निकै ठूलो चुनौति बनेर बीमा क्षेत्रमा अगाडि...


जनरल इन्स्योेन्सको साधारण सभा जेठ ३१ गते बस्ने, हकप्रद शेयर निष्काशन मुख्य एजेण्डा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सो सभा जेठ ३१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३१ गते अमृतभोग, कालिकास्थान,...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ १० गते)देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका...


बीमा कम्पनीहरुले पुँजि बृद्धिका लागि थप समय पाउने, एक वर्ष म्याद थप हुने

काठमाडौं । बीमा समितिको आगामी चैत्र महिनाभित्रमा चुक्ता पुँजि बृद्धि गर्ने पर्ने आदेशबाट आतंकित बनेका लगानीकर्ताहरुले राहत पाउने भएका छन् । बीमा समितिले तोकिएको समयमा चुक्ता पुँजि बृद्धि गर्न नसक्ने कम्पनीहरुका लागि म्याद थप गर्ने मानसिकता बनाएको एक सञ्चालकले...


घटेको घट्यै पुनर्बीमा कम्पनीको शेयर मूल्य, अर्थमन्त्री शर्मा रमिते बन्दा डुब्यो कम्पनी

काठमाडौं । पछिल्लो तीनदिन यता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य लगातार घटिरहेको छ। नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई समेत बीमा समितिले प्राथमिकतामा राख्दै गएसँगै कम्पनीको शेयर मूल्य घट्दै गईरहेको शेयर विश्लेषकहरुले...


ह्वात्तै बढ्यो इन्धनको मूल्य, ग्याँस १८०० पुग्यो, पेट्रोल १८० माथि (मूल्यसूचिसहित)

काठमाडौं । वर्तमान शेर बहादुर देउवा नेतृत्वको जनताको दैनिकीलाई असहज बनाउने गरी सरकारले भारी मात्रामा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । जनतामारा निर्णय गर्दै देउवा नेतृत्वको सरकारले खाना पकाउने ग्याँसको मूल्य दुई हजार नजिकै पुर्याएको छ । आयल...