आयकरको स्ल्याब सीमा बढ्यो, अविवाहितलाई पाँच लाख र विवाहितलाई छ लाख रुपैयाँसम्म कर छुट

काठमाडौं । सरकारले आयकरको स्ल्याब बृद्धि गर्ने निर्णय गरेको छ । यसअघि बार्षिक चार लाख रुपैयाँ र साढे चार लाख रुपैयाँ रहेकोमा आगामी वर्षदेखि व्यक्तिगत आयमा लाग्ने आयकरको सीमा अविवाहितको लागि पाँच लाख र विवाहितको लागि छ लाख रुपैयाँ...


बार्षिक ४० हजार रुपैयाँ बीमा प्रिमियममा आयकर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जीवन बीमाको प्रिमियम रकम बापत ४० हजार रुपैयाँमा कर छुट दिने निर्णय गरेको छ । यसअघि बार्षिक २५ हजार रुपैयाँसम्म कर छुट दिँदै आएकोमा आब ४० हजार रुपैयाँसम्मको आयमा कर छुट पाइने भएको छ । व्यक्तिगत...


बीमा कम्पनीहरुले पूर्वधारमा अनिवार्य लगानी गनुपर्ने

काठमाडौं । अब बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी गनुपर्ने छ । सरकारले बजेटमार्फत बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत अनिवार्य पूर्वधारको क्षेत्रमा लगानी...


सरकारी कार्यालयले कुनै पनि गाडी किन्न नपाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी कार्यालयमा नयाँ गाडी किन्न नपाउने गरी प्रतिबन्ध लगाएका छन् । आज संसदमा प्रस्तुत गरेको आगामी आवको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयमा पुराना गाडीहरु मर्मत...


लघुबीमाको लाईसेन्स वितरण गर्ने बजेटमार्फत अर्थमन्त्रीको घोषणा

काठमाडौं । बीमा क्षेत्रमा भइरहेका गतिविधिमा नीतिगत भ्रष्टाचारमा पर्दै आएका अर्थमन्त्री जनार्दन शर्माले आज घोषणा गरेको बजेटमै नीतिगत भ्रष्टाचारको गन्ध आएको छ । अर्थमन्त्री शर्माले बजेटमार्फत लघुबीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्ने घोषणा गरेका छन् । विद्यमान बीमा ऐनमा लघुबीमालाई...


बीमा सूचना केन्द्रको स्थापना गरिने

काठमाडौं । बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ । बीमित र बीमकको हितको लागि बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ। आज बजेट वक्त्यमा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।


बीमा महाविपत्ति बण्ड जारी गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले महाविपत्ति बण्ड जारी गर्ने घोषणा गरेको छ । सरकारले बजेटमार्फत महाविपित्त बण्ड जारी गर्ने घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत बीमा महाविपत्ति बण्ड जारी गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्...


सरकारले एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने

काठमाडौ । एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने भएकोछ । बीमा क्षेत्रमा थप जागरुत ल्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।


काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा

काठमाडौं । सरकारले बजेटमाफत काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत काठमाडौं–चित्लाङ–चितवनको यात्रा एक घण्टामा पुग्ने गरी द्रूतमार्फत (फास्ट ट्रयाक) निर्माण गरिने जनाए । साथै सरकारले चितवनबाट बुटवलसम्मको सडक यात्रालाई अझै छोटो बनाइने...


निजि अस्पतालबाट स्वास्थ्य बीमा सेवा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ । सरकारले आज प्रस्तुत गरेको बजेटमार्फत निजि अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालहरुमा मात्रै...


कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन, ८० प्रतिशत अनुदान निरन्तरता

काठमाडौ । कृषि बीमामा ८० अनुदान निरन्तरता दिएको छ। अर्थमन्त्री शर्माले आज ससद भवनमा बजेट वक्त्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । सरकारले कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सरकारले अनिवार्य रुपमा कृषिमा...


बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने

काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने भएको छ। कृषि कर्जा कोषमा बैंक तथा बीमा क्षेत्रले प्रवाह गनुपर्ने कर्जातर्फ लगानी गनुपेर्न व्यवस्था सरकारले मिलाएको छ ।


अर्थमन्त्री शर्माद्धारा संसदमा बजेट भाषण सुरु (प्रत्यक्ष प्रशारण)

काठमाडौं । संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सुरु गरेका छन् । केही बेरअघि मन्त्रिपरिषदबाट पारित भएको बजेट बत्तव्य अर्थमन्त्री शर्माले संघीय संसदमा बाचन सुरु गरेका हुन् । सरकारले आगामी साउन १ गतेदेखि २०८० साल असार मसान्तसम्मको...


राष्ट्रिय बीमा संस्थानले नौ र राष्ट्रिय बीमा कम्पनीले पाँच वर्षको लेखा परीक्षण अझै गरेनन्

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार १६ वटा सार्वजनिक संस्थाहरुले मात्रै लेखापरीक्षण गराएका छन् २६ वटा सार्वजनिक संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण गराएका छैनन् ।दुई बीमा कम्पनीहरुको पूराना लेखापरिक्षण नै नभएकाले लामो समयदेखि लेखापरिक्षण गराउन पाएका छैनन् ।...


दुर्घटनाग्रस्त जहाज लेतेभन्दा माथि थासाङ–२, नौलीकोटमा, सशस्त्र प्रहरी पुग्दै

काठमाडौं । मुस्ताङको जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर जहाजको दुघर्टनास्थल मुस्ताङ्कै लेते र कोबाङभन्दा अझै माथि नौलीकोट भन्ने स्थानमा फेला परेको छ । लेतेका स्थानीयबासी चन्द्रमोहन गौचनले जानकारी दिए अनुसार कोबाङभन्दा माथिको हिम पहिरो आएको स्थानमा जहाज ठोक्किएको...


नौ महिनामा हिमालयन रिइन्स्योरेन्सको १९ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नौ महिनामा १९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको खुद नाफा १२...


चालु आवमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४।२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून...


अर्थमन्त्री जनार्दन शर्माद्धारा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५र७६ प्रस्तुत गरेका हो । हरेक वर्ष बजेट प्रस्तुत गर्नुअगाडि वर्षभरिका आर्थिक क्रियाकलाप तथा सूचकांक समावेश गरिएको आर्थिक...


सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम आजपारित भएको हो। सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३१ अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले १० महिनाको अवधिमा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।...