शिखर इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, पुँजि बृद्धि लक्ष्य पुर्याउन सबै मुनाफा कोषमा

काठमाडौं । बीमा समिति दिएको पुँजि बृद्धि सम्बन्धी निर्देशनको कारण शखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पुँजि बृद्धि नगर्ने भएकोेछ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले पुँजि बृद्धि नगर्ने निर्णय गरेको हो । कम्पनीले पुँजि बृद्धि...


नेपाल इन्स्योरेन्सको सिइओमा वीरकृष्ण महर्जन नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत रहेको बीरकृष्ण महर्जन आजबाट सो कम्पनीको सिईओमा बढुवा भएका छन् । बीमा समितिको स्वीकृतिमा छ महिने कुलिङ पिरियड सकिएपछि उनी आजबाट सिईओ बनेका हुन् । यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका...


संचालक समितिबाट स्वीकृत भएको त्रैमासिक परिपालन प्रतिवेदन समितिमा पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं। बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य...


कोरोना बीमाको दावी भुक्तानी बीमा कम्पनीले नै गर्नुपर्ने उच्च अदालत बिराटनगरको फैसला

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सरकारले गर्नुपर्ने भन्दै आएका बीमा कम्पनीहरु अब फस्ने भएका छन् । विराटनगर उच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धित बीमा कम्पनीले नै भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ । विराटनगर उच्च अदालतका न्यायाधिशहरु सत्यमोहन...


वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले बढ्यो, सिडी रेसियोको अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर एशोसिएसनले पठाएको तथ्यांक अनुसार गत वैशाखमा ४३ खर्ब ७० अर्ब निक्षेप रहेको बैंकहरूमा यो रकम बढेर ४३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, बैंकहरूको...


अर्थमन्त्रीको बजेट बक्तव्यमा सचिवको कैंची

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा पढ्न तयारी अवस्थामा राखिएको बजेट बक्तव्यमा अर्थ मन्त्रालयका सचिवहरुले कैची लगाएको पुष्टि भएको छ । प्रारम्भिक रुपमा प्राप्त विवरणमा एक वटा बुँदामा कैंची लगाएका पुष्टि भएपनि मन्त्री शर्माले तयार पारेको अन्य कति...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्न एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सबीच सहमति, स्वाप रेसियो १००ः८५

काठमाडौं । पहिलो मर्जरको रुपमा सम्झौता गरेका हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच थप सहमति भएको छ । दुई कम्पनीले गठन गरेको कार्यदलले दुई कम्पनी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको रुपमा बीमाको कारोबार गर्ने सहमति भएको छ...


हिमालयन रिलाई कूल बीमाको १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने बीमा समितिको निर्णय गैर कानुनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमाको हिस्साबाट १० प्रतिशत खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिको निर्णय गैर कानुनी भएको तथ्य फेला परेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीका भारतीय सिईओ चन्द्रशेकरण रामामुर्तीसँग मिलेर...


दोर्दी खोला जलविद्युतले जेठको दोस्रो सातादेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९...


महाविपत्ति बीमा बण्ड र स्वास्थ्य बीमाबारे अर्थमन्त्री शर्माले के भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमालाई बीमा कम्पनीहरुबाट अघि बढाउन छलफल भइरहेको बताएका छन् । हिजो अर्थमन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले महाविपत्ति बण्ड जारी गरेर विकास पूर्वाधारमा लगानी जुटाउने बताएका छन् । हेरौं भिडियो


नेको इन्स्योरेन्स आजबाट २७ औं वर्षमा, अझै विश्वसनीय बीमा सेवाको प्रतिबद्धता

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी २६ वर्ष पुरा गरी आजबाट २७ औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २७ औं वर्षमा प्रवेश गरेको हो ।...


जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया

काठमाडौं ।  बीमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी...


बजेटप्रति लगानीकर्ता निराश, शेयरबजारमा गयो पहिरो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसद भवनमा आगामी आवका लागि बजेट घोषणा गरेका हुन् । पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावकाबीच लगानीकर्ताहरु बजेट घोषणाको प्रतिक्षामा थिए ।...


दुर्घटनाग्रस्त तारा एयरको बीमा हिमालयन जनरल इन्स्योरेन्समा

काठमाडौं । हिजो मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको खुलेको छ । कम्पनीले हालसम्म बीमा दावी दर्ता गराउन बाँकी रहे पनि जहाजका सवार सबै यात्रुहरुको निधन भइसकेको र जहाज समेत क्षतविक्षत...


सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा पाटन उच्च अदालतका न्यायाधिश विरुद्ध न्यायपरिषदमा उजुरी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तिर्नुपर्ने करिब चार करोड रुपैयाँ रोक्का राख्न अन्तरिम आदेश दिई बाँकी छलफल नै नगरी महिनौंसम्म हल्लाएपछि पाटन उच्च अदालतका न्यायाधिशका विरुद्धमा न्यायपरिषदमा उजुरी दर्ता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले बागबजारस्थित गौरी शंकर फर्निसिङलाई...


यस्ता छन् बजेटका २० नारा र अभियान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको...


स्वास्थ्य बीमा बोर्डको हिस्सा खोसेर निजि बीमा कम्पनीबाट स्वास्थ्य बीमा असम्भव, यस कारण हुँदैन आर्थिक विधेयक कार्यान्वयन

काठमाडौं । सरकारले आज बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमालाई निजि बीमा कम्पनीमार्फत सञ्चालन गर्न तयारी गर्ने योजना कार्यान्वयन गर्न कानूनतः सम्भव छैन । आज संसदमार्फत अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको बजेटमा स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने उल्लेख छ ।...


बजेटप्रति बीमा समिति उत्साहित, अध्यक्ष सिलवालद्धारा कार्यान्वयन गर्ने प्रतिवद्धता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत बीमाको पहुँचलाई बिशेष प्राथमिकतामा राखेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा बीमाका धेरै कुराहरु समेटिएपछि बीमा समिति उत्साहित बनेको छ । बजेटमा बीमाको पहुँच बृद्धि, दायरा फराकिलो र नियमन प्रभावकारी बनाउने...


यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब...


बजेटमा समेटियो कोरोना बीमा, महाविपत्ति बीमा बण्डबाट भुक्तानी हुने !

काठमाडौं । सरकारले कोरोना बीमालाई बजेटमा राखेर सम्बोधनको प्रयास गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको बजेटमा एउटा शब्द परेको छ, ‘महाविपत्ति बीमा बण्ड’ । हो, कोरोनालाई महावित्तिको रुपमा सरकारले विश्लेषण गर्दै महाविपत्ति बीमा बण्ड अघि...