हिमालयन बैंकले सिभिललाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा, स्वाप रेसियोमा छलफल हुँदै

काठमाडौं । वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरका लागि फेरि बैंकहरु तयारी गर्ने तरखरमा रहेका छन् । राष्ट्र बैंकले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीति...


युनाईटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठले गोपनियताको शपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठले गोपनियताको सपथ ग्रहण गरेका छन् । उनललाई जेठ २३ गते...


मर्जरमा जाने बीमा कम्पनीका सञ्चालक र अध्यक्षहरुको कार्यकाल थप गर्न पाइने, बीमा समितिले जारी गर्यो निर्देशन

काठमाडौं । अब मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा संचालकको कार्यकाल थप गर्न पाइने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो । समितिले दुई कार्यकाल पुरा...


नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, कहिले आँउछ शेयरधनीको खातामा ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एकस्चेञ्जमा सूचीकृत भईसकेको छ।कम्पनीको बोनस शेयर यो साताको बिहीबार नेप्सेमा इन्स्योरेन्सको कुल एक करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई...


जिडिपीको ३३% मात्रै विदेशी ऋण लिन पाइने, स्थानीय-प्रदेश सरकारले ऋण पाउने

काठमाडौं । अर्थ समितिमा छलफल सुरु भएको राष्ट्र ऋण उठाउने विधेयक २०७९ मा देशको कूल ग्राहस्थ उत्पादनको ३३ प्रतित सीमाभित्रमा मात्रै विदेशी ऋण लिने गरी विधेयकलाई अघि बढाउने सहमति भएको छ । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको सभापतित्वमा...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्बन्धी सम्झौता भोलि, चुक्ता पुँजी ३४ अर्बमाथि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भोलि मर्जरसम्वन्धी सम्झौता हुने भएको छ । लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको एक संचालकले बताए । ।मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ ।...


राष्ट्रपति, प्रधानमन्त्री, न्यायधीश र व्यापारीहरुको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन, एकाघर परिवारको समेत विवरण संकलन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकाघर परिवारको समेत विवरण संकलन हुने स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न र शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। त्यस्तै, शकांस्पद देखिएमा परिवार बिशेष पनि निगरानी राख्न...


निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३०% हिस्सा मोटर बीमाको, अन्य कुुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा समितिले चालु आर्थिक बर्षको १० महिनासम्ममा २ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट बैशाख महिनामा...


दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बिक्रि खुल्ला

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार...


पुँजी बजार अध्ययन समितिले तयार गरेको प्रतिवेदन मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने अर्थमन्त्रीको अपेक्षा

काठमाडौं । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो बारेमा जानरकाी दिएका हुन् । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई...


बीमा समितिमा साढे तीन अर्ब नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी, अध्यक्षलगायतका पदाधिकारीहरुलाई निलम्वनको माग

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमा समितिमा भएको साढे तीन अर्ब घोटालाकाण्डमा संलग्न व्यक्तिहरुलाई निलम्वनको माग गर्दै उजुरी दर्ता भएको छ । निजि पुनर्बीमा कम्पनी हिमालयन रिलाई बार्षिक साढे छ अर्बको व्यवसाय दिने...


अर्थमन्त्री शर्माको नैतिकता र इज्जत लिलामीमा चढाउँदै बीमा समिति

समाचार टिप्पणी काठमाडौं । उज्यालोका नायक भनेर आम जनताको मन मस्तिष्कमा बस्न सफल तथा १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर जनार्दन शर्मा नैतिकतामाथि आँच आउने गरी बीमा समितिले गरेको कैयौं निर्णयहरुको घेरा कसिलो बन्दै गएको छ । बीमा...


एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ आज कार्यालय अवधि...


कोरोना बीमाको दावी भुक्तानीको लागि रमेश केसीका संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालयका सह सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । पटक पटक दाबी भुक्तानी दिने तयारी गरिएको भएपनि भुक्तानी नभएको हुँदा सरकारले समिति नै बनाएर दावी भुक्तानी दिने प्रक्रिया अघि...


बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल झर्यो

काठमाडौं । बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले.सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार जेठ २२ गतेसम्म बैंकहरुको सीडी रेसियो ८९.९९ प्रतिशत रहेको छ । यसअघि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको सीडी रेसियो...


ग्लोबल आइएमई बैंकको घोटाला काण्ड भित्र-भित्रै मिलाउन पहल, तथ्य सार्वजनिक गर्न ढिलाई

काठमाडौं । ग्लोबल आइएमई बैंकभित्र साढे तीन अर्बभन्दा बढि कर्जा दुरुपयोग सम्बन्धी घट्ना भित्रभित्रै मिलाउने प्रयत्न भइरहेको सूचना प्राप्त भएको छ । यसअघि कुमारी बैंक घोटालामा जस्तै गरी ऋण मिलाउने प्रयत्न भइरहेको जनाइएको छ । ग्लोबल आइएमई बैंकमा राष्ट्र...


मर्जरमा जाने कम्पनीलाई असार मसान्तभित्रैमा एमओयु गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले हिजो सबै बीमा कम्पनीहरुलाई एक निर्देशन पठाएर मर्जरमा जाने भएमा असारभित्रैमा एमओयु (समझदारी पत्रमा हस्ताक्षर) गर्न आह्वान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हिजो सबै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत आवमा सरकारले...


गैर कानुनी निर्णयपछि संकटमा बीमा समितिका अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिको सञ्चालक समितिले २०७९ जेठ ४ गते गरेको गैर कानुनी निर्णयका कारण अध्यक्ष सूर्य प्रसाद सिलवाल संकट परेका छन् । माफिया र तस्करहरुले सञ्चालन गरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे छ अर्ब रुपैयाँ भन्दा बढि...


यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, मर्जरको जिम्मा संचालकलाई समितिलाई

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू...


आईएमई जनरल र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता

काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप पाँच कम्पनी थपिएका छन् । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले हालै अजोड इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैंक,...