नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले उनलाई आज (असार १७ गते) देखि लागू हुनेगरी नियुक्त गरेको हो । सो अनुसार ढुङ्गानाले...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३४ अर्बमाथि, शिखर अग्रस्थानमा (अन्यको अवस्था कस्तो)?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३४ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।...


आइएमई जनरल, नेपाल र प्रुडेन्सियल मर्जरबारे छलफल, नेपाल र प्रुडेन्सियल अनिच्छुक

काठमाडौं । आईएमई जनरल, नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले असार मसान्तसम्म मर्जरको अन्तिम् निर्णय गर्न निर्देशन दिएसँगै तीन कम्पनीहरुले विर्ग मर्जरको लागि छलफल अघि बढाएको हो । तर नेपाल इन्स्योरेन्स...


पुनर्बीमा कम्पनीको ऐतिहासिकता, महत्व र चुनौति

पुनर्बीमा कम्पनीको इतिहास हेर्ने हो भने निकै रमाइला तथ्यहरु पाउछौं । हरेक पुनर्बीमा कम्पनीको स्थापना हुनुमा कुनै न कुनै ऐतिहासिक कारणहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाध्यता बिद्यमान रहेको छ । बीमा व्यवसायको अभ्यास भएको लामो समयसम्म पनि पुनर्बीमाको धारणा जन्मिसकेको...


हिमालयन रिइन्स्योरेन्समा पुनर्बीमा गराउँदा दावी भुक्तानी नै नपाउने जोखिम

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका नेपाली बीमा कम्पनीहरुले दावी भुक्तानी पाउनै नसक्ने जोखिम बढेर गएको छ । पर्याप्त बीमा व्यवसाय नहुँदा कम्पनीले आवश्यक मात्रामा रेट्रो नगराएको कारण ठूलै महामारी आइपरेको खण्डमा कम्पनी टाट उल्टिन गई दावी...


बैंकमा तरलता समस्या नयाँ आर्थिक वर्षपछि पनि उस्तै ! घरजग्गा र शेयर लगानीकर्ताहरुलाई तनाव थपिँदै

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा नयाँ आर्थिक वर्षपछि पनि तरलता समस्या उस्तै हुने लगभग निश्चित देखिएपछि बैंकरहरु तनावमा पर्न थालेका छन् । पछिल्लो अवस्थाले सुधार हुनुको साटो अवस्था झनै भयावहतर्फ जाने संकेत गरेपछि बैंकरहरु तनावमा पर्न थालेको एक बैंकका...


मर्जर प्रस्ताव पारित गर्दै सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष खेमराजको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कम्पनीले...


किन जाँदैछन् वाणिज्य बैंकका सीईओ र गभर्नरको टोली पोखरा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १७ गते (शुक्रबार) वाणिज्य बैंकका सीइओहरुलाई पोखरा बोलाएको छ । आगामी शुक्रबार सम्पूर्ण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसहित नेपाल राष्ट्र बैंकको टोली पोखरा जाने भएको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्षको मौद्रिक...


फैसला कार्यान्वयन अस्वीकार गर्ने सगरमाथा इन्स्योरेन्सको गलत नियत, बीमा समिति कमजोर बन्दै

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समिति प्रवेश गरेदेखि नै संस्थागत सुशासन कायम गर्ने, गलत गर्ने बीमा कम्पनीहरुलाई कुनै पनि हालतमा संरक्षण नगर्ने प्रतिबद्धता जनाउदै आएका छन् । अध्यक्ष सिलवालको प्रतिबद्धतालाई गिज्याउने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले...


हिमालयन हाइड्रोपावरको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन, कति किता दिने आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (असार १५ गते )देखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणहरुका लागि १०० रुपैयाँ अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...


नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असारभित्रै एकीकृत कारोबार

काठमाडौं । नबिल बैंकलाई नेपाल बंगलादेश(एनबी) बैंक गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंक संचालक समितिको आज बसेको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । राष्ट्र...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब १९ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्मको प्रिमियम हो । यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


अध्ययनबिनै १० ब्रोकरलाई उपत्यकाबहिर शाखा खोल्न स्वीकृति (सूची सहित)

काठमाडौं । धितोपत्र बोर्डले मुलुकभर ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिन थालेको छ । नेप्सेले लिखित परीक्षाबिनै ब्रोकरको नयाँ लाइसेन्स बाँड्न गृहकार्य गरिरहेका बेला बोर्डले ठूलो संख्यामा शाखा विस्तारको अनुमति दिन थालेको हो । यसअनुसार थप चार वटा ब्रोकरले सात स्थानमा...


बोस्टनस्थित एमडिआरटी बार्षिक सभामा नेपालबाट तीन जना बीमाकर्मी सहभागी, फहराइयो नेपालको राष्ट्रिय झण्डा

काठमाडौं । अमेरिकाको बोस्टनमा जारी विश्वभरिका बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सभामा नेपालबाट तीन जना बीमाकर्मीहरु सहभागी छन् । नेपाल लाइफबाट जैसरा पंगेनी, रिलायन्स लाइफबाट नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनमा जारी एमडिआरटी बार्षिक सभामा सहभागी भई नेपालको राष्ट्रिय झण्डा...


बीमा समितिद्धारा आर्थिक ऐन खारेज गरेर हिमालयन रिलाई साढे तीन अर्ब, संसदीय समितिहरु रमिते बन्दै

काठमाडौं । बीमा समितिले संसदीय परम्परा, मूल्य र मान्यताको धज्जी उडाउँदै आर्थिक ऐन नै खारेज गरेर हिमालयन रि नामक पुनर्बीमा कम्पनीलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ प्रदान गर्ने निर्णयका सम्बन्धमा संदीय समितिहरु हालसम्म मौन रहँदै आएका छन् । आफूले...


असार मसान्तभित्रै ९० प्रतिशत सीडी रोसियो कायम गर्न राष्ट्र बैंकको ध्यानाकर्षण, समय थप गर्न बैंकरहरुको माग

काठमाडौं । वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको निर्देशित कर्जा सीमा पुयाउन नसक्ने भएका छन्।वाणिज्य बैंकहरूले २०७९ असार मसान्तसम्म कृषिमा कुल कर्जाको १२ प्रतिशत, ऊर्जामा ६ प्रतिशत र साना तथा मझौला क्षेत्रमा ११ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। लामो...


आम नागरिकसम्म बीमाको पहुँच पुराउने गरि अघि बढ्नपर्छ: गण्डकी प्रदेश मुख्यमन्त्री

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुयाउन विशेष...


बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या

काठमाडौं । बीमितहरुले समयमा कन्फिडेन्सियल रिपोर्ट सर्भेयर वा बीमा कम्पनीहरुमा बुझाउन नमान्दा जोखिम विश्लेषणमा समस्या हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको...


ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस संचालनमा ल्याउने बाटो खुल्यो, यस्ता छन् मापदण्डहरु

काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार...


आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको...