अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर लाने सपना नदेखे हुन्छ: गभर्नर अधिकारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...


मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई घटुवा वा सुविधा कम गर्न नपाइने, बीमा समितिले जारी गर्यो निर्देशन

काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले आज सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा...


धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव...


बैंकमा पैसा राख्ने र ऋण लिनेमा कुन जिल्ला अघि ? (जिल्लागत विवरण सहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कुल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक...


मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

काठमाडौं ।  मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु...


रिलायन्स लाइफको विशेष साधारण सभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष तारा चन्द केडियाको प्रमुख आतिथ्यतामा काठमाण्डौको शंखमुलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको हो । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित...


सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । .सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सानिमा लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाले हाल कायम...


अप्पर सोलु हाइड्रोको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित...


हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क ३४ अर्ब नजिक, नयाँमा सिटिजन, रिलायबल र यूनियन अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३३ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको मासिक तथ्याङ्क अनुसािर हाल संचालानमा रहेका जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा उक्त बीमाशुल्क आर्जन...


बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशनमा विवाद, अधिकारी नयाँ अध्यक्ष बनेको दावी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशन हेटौडामा सम्पन्न भएको छ । विवादका बीचमा हिजोदेखि सुरु भएको अधिवेशनले गणेश प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको दावी अधिकारी पक्षले गरेको छ भने कृष्ण प्रसाद...


साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा छ । चालु आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहँदा राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटेको हो । यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी...


एनआईसी एसिया बैंकले ल्यायो सबैभन्दा आकर्षक निक्षेप योजना, १० लाख निक्षेप राख्दा करोड फिर्ता पाइने

काठमाडौं । देशकै सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले मुद्दति निक्षेपमा दश गुणा फिर्ता दिने योजना अघि सारेको छ । दीर्घकालिन लगानी संकलन गर्ने उद्देश्यले बैंकले यस्तो अघि सारेको हो । जस अनुसार एनआईसी एसिया बैंकले आज १० लाख रुपैयाँ...


नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ। बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...


बीमा कम्पनीको मर्जर तथा प्राप्ती

विश्वव्यापी बीमाको अवस्था र स्थितिमा उल्लेख्यरूपमा यस दशकमा परिवर्तन भकउथे भए तापनि कम्पनीहरू यसको वृद्धि, विस्तार र मुनाफाका लासष् नै संघर्षरत रहेको अवस्था हो । विश्व बीमाको वृद्धिमा आधाभन्दा वढीले विकासशिल देशहरूको योगदान रहेको अवस्था छ । विश्वव्यापी रूपमा...


बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १९ प्रतिशतले बढ्यो, ३६ प्रतिशतमा पुग्यो बीमाको दायरा

काठमाडौं । चालु आर्थिक बर्षको तुलनामा बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ...


बीमा निर्देशिका २०७८ विरुद्ध निर्णायक संघर्षको तयारी हुँदै, आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले बीमा निर्देशिक २०७८ निर्देशन संसोधन नगरे आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ गर्ने भएको छ। बीमा समितिले बीमक संघको सहकार्यमा निजि बीमा कम्पनीहरुलाई सेवामुखी भन्दा फाइदामुखी हेतुले बीमा निर्देशिक २०७८ ल्याइएको...


बीमा समितिद्धारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न पाइने

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ । आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको...