महालक्ष्मी विकास बैंकको कामु सिईओमा लम्साल, शर्माले दिए राजिनामा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्ति गरेको छ । सो बैंकका कामु कार्यकारी निर्देशक सागर शर्माले हालै राजिनामा दिई विदामा बसेपछि सो बैंकमा कामु सिईओ फेरिएको हो । यसअघि विवादका कारण कृष्ण...
निफ्राको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबार हुने
काठमाडौं । नेपाल पूर्वाधार बैंकको कूल २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कूल २० अर्ब चुक्ता पुँजि रहेको कम्पनीमा १२ अर्ब रुपैयाँ संस्थापक शेयरधनीहरु रहेका छन् भने आठ अर्ब रुपैयाँका करिब १५ लाख जना सर्वसाधारणको शेयर...
माछापुच्छ्रे छोडेका शर्मा सनराईज बैंकको सिईओमा नियुक्त
काठमाडौं । केही समय पहिले माछापुच्छ्रे बैंक छोडेर सुमन शर्मा सनराईज बैंकको सिईओ पदमा नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी चार वर्षको लागि सिईओमा नियुक्त गरेको हो । नेपाल बैंकिङ क्षेत्रका ग्लोबल आईएमई, एनएमबी...
नेप्सेमा सिभिल बैंकको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सिभिल बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । साधारण सभा तथा...
एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ९६ लाख ५ हजार ९९७.३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकले गत अर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.२७...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण हिजो सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा ठूलो चुक्ता पुँजि भएको बैंकको विवरणमा दोस्रो त्रैमास अवधीमा मुनाफा घटेको देखिएको छ । साथै बैंकको आम्दानी...
सेन्ट्रल फाईनान्सको २४ औं साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
काठमाडौं । सेन्ट्रल फाईनान्सको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । माघ २३ गते सम्पन्न भएको साधारणसभाले १० प्रतिशत लाभांश पारित गरेको सो फाइनान्स कम्पनीले जनाएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई साधारणसभाले पारित गरेको छ ।...