बेलायतमा ३० अर्बको सामूहिक लगानी कोष खडा गर्दै निफ्रा, पाँच वर्षमा १२ अर्ब ७५ करोड प्रतिफल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने घोषणा गरेको छ । आर्थिक पत्रकारहरुको साझा संस्था नाफिजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३०...


नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री खुल्ला भएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले बिक्रीका लागि लिलाममा राखेको हो । सो शेयर आज चैत्र १ गतेदेखि चैत्र ६...


नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा, चुक्ता पुँजी २० अर्ब

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) तेस्रो वर्षमा प्रवेश गरेको छ । बैंक विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो...


प्रभु बैंकको क्युआर कोडमार्फत तालबाराही मन्दिरमा दान गर्न सकिने

काठमाडौं । पोखराको तालबाराही मन्दिरमा प्रभु बैंक लिमिटेडले दान गर्न क्युआर कोड उपलब्ध गराएको छ । बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरिएको हो ।...


गोरखा डिपार्टमेन्ट स्टोरमा एन आई सी को क्युआर भुक्तानि सेवा, ४ वटा शाखामा सेवा उपलब्ध

  काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गलाई विभिन्न सेवा सुविधा दिने क्रममा पूर्वी नेपालमा विगत दुई दशकदेखि संचालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरमा क्युआर सेवा उपलब्ध गराएको छ । बैंकले नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर...


नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला सिफारिस

काठमाडौं । सरकारले सम्भवतः भोलि शुक्रबार नै नेपाल राष्ट्र बैंकमा रिक्त दुई गर्भनर पदमा पदपूर्ति गर्नेछ । त्यसको लागि नेपाल राष्ट्र बैंकले सरकारलाई बाटो खोलिदिएको छ । नेपाल राष्ट्र बैंकले चार जनालाई डेपुटी गभर्नरमा सिफारिस गरेकोेछ । नेपाल राष्ट्र...


महालक्ष्मी विकास बेैंकद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकवर्गलाई विभिन्न सेवा सुविधा दिँदै आइरहेको छ । साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु समेत गर्र्दै आइरहेको छ । बैंकले सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले २०७७...


झापाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गलाई सेवा सुविधा दिने क्रममा विभिन्न क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै आइरहेको छ । यसैबीच बैंकले झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा फागुन १८ गतेदेखि आफ्नो एक्स्टेन्सन काउन्टर...


तनहुँमा सहकारी सुशासन सम्बन्धमा गोष्ठी सम्पन्न

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धमा जानकारी दिने उदेश्यका साथ एक दिने गोष्ठी सम्पन्न भएको छ । सहकारी रजिष्ट्रार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय सहकारी बैंक दमौली शाखाको संयुक्त आयोजनामा तनहुँको दुलेगौडामा आयोजित कार्यक्रमका...


कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थपियो

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडद्वारा बिक्री खुल्ला गरेको कुमारी इक्विटी फन्ड नामक सामुहिक लगानी कोषको आवदेन म्याद थपिएको छ । फागुन १४ गते देखि बिक्री खुल्ला गरेको कुमारी इक्विटी फण्ड लगानी कोषमा आवेदन दिने म्याद १० दिन थपिएको छ...


‘सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेमात्र सहकारी प्रभावकारी हुन सक्छ’: जिसी

काठमाडौं । राष्ट्रिय सहकारी बैकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखे मात्र सहकारी साच्चिकै प्रभावकारी हुन सक्ने कुरालाई जोड दिएका छन् । सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेर...


शिखर इन्स्योरेन्सको दुई आवको साधारणसभा चैत्र ९ मा कति दिँदैछ लाभांश ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक डाकेको छ । आव २०७५।०७६ र २०७६।०७७ को साधारणसभा आगामी चैत ९ गतेको लागि आह्वान गरेको हो । कम्पनीको १६ औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव समेत पारित गर्ने...


निफ्राको शेयरमा माफियाको चलखेल, मूल्य घटाएर सर्वसाधारणको शेयर खोस्ने षडयन्त्र

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा शेयर माफियाहरुले चलखेलको प्रयास गरेका छन् । सामूहिक रुपमा सानो भोल्युममा शेयर मूल्य घटाएर सर्वसाधारणलाई आतंकित पार्दै शेयर मूल्य घटाउने रणनीतिमा शेयर माफियाहरु सक्रिय रहेको खुलेको छ । अनलाईनबाट कारोबार...


नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सिराहामा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहामा नयाँ शाखा संचालनमा ल्याएको छ । लाहान नगरपालिका वडा नं. ८ सिराहामा बैंकले आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार संचालन गरेको हो । विस्तारित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश...


लक्ष्मी र माछापुच्छ्रे बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र लक्ष्मी र माछापुच्छ्रे दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता बैंक लिमिटेड दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता भएको छ । माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित...


महिला लघुवित्तको आईपीओ यहि साता बाँडफाँड

काठमाण्डौ । केही साताअघि आईपीओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि साता भित्र आईपीओ बाँडफाँड गर्ने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार यहि साताको अन्त्यतिर शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ...


प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकले आफ्नो कम्पनीको सचिव पदमा राजकुमार कार्कीलाई नियुक्त गरेको छ । यही फागुन ९ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैंठकबाट कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको प्रेस बिज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त कम्पनी सचिव कार्कीले...


माछापुच्छ्रे बैंकको पहिलो आफ्नै मोबाइल वालेट संचालन

काठमाडौं । माछापुच्छच्छ्रे बैंकले पहिलो आफ्नै मोबाइल वालेट संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा विभिन्न विशेषता तथा सुविधासहितको ‘रेमिट्याप’ मोबाइल वालेट संचालनमा ल्याएको हो । रेमिट्याप मोबाइल वालेटमा विभिन्न विशेषताहरु राखिएको छ जसमा...


लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच सम्झौता भएको छ । बैंक र रेमिट्यान्स प्रा. लि. बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्स...


मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाई’ भर्चुअल सहायता सेवा संचालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा बैंकको भर्चुअल सहायता सेवाका लागि ‘आस्क मुक्ति भाइ’ वेबसाइट मार्फत संचालनमा ल्याएको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि यो भर्चुअल (अनलाइन )...