नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आाजथ बैंकिङ् अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाईन्छ । लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो ।...


एनएमबि बैंकले ठूलो सङख्यामा माग गर्यो कर्मचारी

काठमाडौँ । एनएमबी बैंकले देशभर बाट बिभिन्न आठ तहका लागी ३१० कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजरको लागी ५० जना, रिलेसन म्यानेनजरका लागी २० जना, अपे्रशन इन्चार्जका लागी २० जना, जुनियर असिस्टेन्टका लागी १ सय ५० जना...


महालक्ष्मी विकास बैंकद्धारा मिस्डकल कल सेवा संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिस्डकल कल सेवा संचालनमा ल्याएको छ। ।बैंकले कोरोना महामारीको जोखिमलाई न्यूनीकरण गर्देे आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन यो सुविधा ल्याएको जनाएको छ। यससँगै यो सेवा मार्फत ग्राहकले कुनै पनि बैंकिङ...


सिभिल बैंकद्धारा ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन

काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । बैंकले जेठ २४ गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १२ लाख...


मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आइपीओ)निष्काशन गर्न मनकामना स्मार्ट लघुवित्तलाई अनुमति दिएको छ ।लघुवित्तलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि गत असार ६ गते अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले ३ लाख ८९ हजार कित्ता आईपीओ...


नेपाल बैंकको संचालक फेरिए

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक परिवर्तन भएको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका केदार प्रसाद पेनरुको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई मनोनयनण् गरेको जनाएको छ । आज...


ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखा आजबाट खुल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको आजबाट उपत्यकाका सबै शाखा खुल्ने भएको छ । उपत्यकाको तीन जिल्लाका सिडिओको आइतबार बसेको बैठकको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखा संचालनमा आउन पाउने भएपछि ग्लोबल आइएमई बैंकले सूचना जारी गर्दै आफ्ना...


इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सूचना जारी गर्दै अनुभवी र ग्रामिण क्षेत्रमा काम गर्न प्रतिबद्ध कर्मचारीहरुको आवश्यकता भएको भन्दै विभिन्न पदका लागि कर्मचारी माग गरको हो । संस्थाले अधिकृत,...


नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।सम्झौतपत्रमा नेरुडे लघुवित्तका प्रबन्ध सञ्चालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। लघुवित्तको संचालक समितिको बैठक अनुसनर अब लघुवित्तको सम्पूर्ण...


असार १६ गतेदेखि सिद्धार्थ क्यापिटलले खुलामुखी योजना बिक्री गर्दै

काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री गर्ने भएको छ । क्यापिटलले असार १६ गतेदेखि सिद्धार्थ म्युचअल फन्ड अन्तर्गत सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो । क्यापिटलको यस...


लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको छ।इन्स्योरेन्सले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको सूचना मार्फत जानकारी गराएको छ। साथै कम्पनीले सो मिति पश्चात बैंक...


राधी विद्युत कम्पनीको बार्षिक साधारण सभा असार २९ गत, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । राधी विद्युत कम्पनीले असार २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ।कम्पनीले सभामा ३६ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावमा बोनसमा लाग्ने कर तिर्न नगद लाभांश...


राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउनका लागि केन्द्रिय बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । ६ वर्षे अवधि रहेको विकास ऋणपत्र २०८४ ‘च’ बोलकबोल...


एशियन लाइफ इन्स्योरेन्सले वेल्थ म्यानेजमेन्टको शेयर खरिद गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ लिमिटेडको सेयर खरिद गर्ने भएको छ । आज सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी भएको सम्झौता भएअनुसार कम्पनीले बैंकको ५१ प्रतिशत सेयर स्वामित्व खरिद गर्ने भएको हो । सम्झौतापत्रमा...


के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने

काठमाडौं । के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने भएको छ । बैंक र क्यापिटबीच शेयर स्वामित्व खरीद गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल.का तर्फबाट...


नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज दिन रहेको छ । कम्पनीले २६ औ बार्षिक सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलबार बुक क्लोज गर्ने भएसँगै सोमबारसम्म कायम शेयरधनीको लाभांश पाउने भएका छन् । कोषले ९ प्रतिशत...


नबिल बैंकको स्तारोन्नती कार्य सम्पन्न भई आजदेखि सेवा सुचारु

काठमाडौं । गएको शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु गरिएकोले बन्द भएको नबिल बैंक आजदेखि सम्पूर्ण सेवा सुचारु गरिएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु भई हाल सम्पूर्ण स्तरोन्नती कार्य सम्पन्न भई आज (असार ७) गतेबाट...


एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले अब डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन पाउने सुविधा ल्याएको छ । बैंकले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्र्दै ग्राहकहरुलाई कार्डमा समस्या आए बैँकसम्म आउनु पर्न बाध्यतालाइ र्चिदै यो...


कोरोना कहरकै बीच करको दायरा विस्तार

काठमाडौं । सरकारले कोरोना कहरकै बीच करको दायरा विस्तार गरेको छ । चालु आर्थिक बर्षको बैशाखसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल सङ्ख्या ४० लाख ४३ हजार सात सय ९४ पुगेको छ। अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक...


आईतबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आईतबार २२३ कम्पनीको २ करोड ७३ लाख ४४ करोड ५ सय ११ कम्पनीको शेयर खरिदबिक्रि भएको छ। आज शेयर बजार उच्च अंकले घट्दा पनि झण्डै १२ अर्ब बराबरको शेयर कारोबार भएको छ। आईतबार गोरखा फाइनान्सको ५ दशमलव...