रिलायन्स फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं । रिलायन्स फाइनान्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोशन शेयर प्रतिकित्ता २६२ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । बिहिबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा मूल्य...


रिलायन्स फाइनान्सको खुद नाफा बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेकोछ । आज प्रकाशित अपरिकृष्ट वित्तीय विवरण अुनसार कम्पनीको खुद ब्याज आम्दानी घटेपनि खुद नाफा भने बढेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको...


साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा साधना लघुवित्त वित्तीय संस्थाले लाभांश वापत वितरण गरेको ३ लाख ९२ हजार कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । गत पुष २९ गते सम्पन्न...


जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभाको मिति तोकियो, २२ सम्म नेप्सेमा कायम रहेका शेयरधनी मात्र उपस्थित हुन योग्य

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाको मिति तोकिएको छ । संस्थाको ६ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार १० औ वार्षिक साधारण सभा वैशाख ३० गते बिहिबार हुने तय भएको हो ।...


लक्ष्मी बैंकको ‘ओरेन्ज सेभिङ प्लस’ खातामा ४.५% ब्याजदरको साथै बिमा सुविधा

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘ओरेन्ज सेभिङ प्लस’ बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘ओरेन्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र...


कामना सेवा विकास बैंकको मुनाफा उल्लेख्य बृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालन मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गर्दै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको देखिएको छ । विवरण अनुसार बैंकको...


नेपालमा बैंकको शाखा संख्या १० हजार नाघ्यो, कूल १४३ वटा बैंक सञ्चालनमा

काठमाडौं । नेपालमा सञ्चालन भएका बैंकहरुको कूल शाखा संख्या १० हजार नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरण अनुसार नेपालका १४३ वटा बैंक तथा वित्तीय संस्थाको कूल १० हजार ४३० वटा...


ठमेलस्थित मेगा बैंकको एटिएम ह्याक, एक विदेशी पक्राउ

काठमाडौं । मेगा बैंकको ठमेलस्थित एक एटिएम मेशिन ह्याक गरी रकम निकाल्ने प्रयास भएको छ । प्र्रहरीले मेगा बैंकको एटिएम बुथबाट रकम निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्गको टोलीले...


ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । बैंकले अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी...


माछापुच्छ्रे बैंकको वीरगंज तरकारी बजारमा क्युआर कोड सेवा

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिँदै आइरहेको छ । यसै क्रममा बैंकले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त तरकारी बजारमा...


बैंक अफ काठमाण्डूले गर्यो मोबाइल बैंकिङ्ग सेवा परिस्कृत

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मोबाइल बैंकिङ्ग सेवा परिस्कृत गरेको छ । बैंकले आफ्ना ग्राहक महानुभावको सेवालाई मध्यनजर गर्दै उक्त सेवा परिस्कृत गरेको हो । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने...


कालिका लघुवित्तको साधारण सभा वैशाख ७ गते, सेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक संयुक्त साधारण सभा डाकेको छ । संस्थाले आफ्नो दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको हो । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार आगामी वैशाख ७ गते...


ग्लोबल आइएमई बैंकको ७६ वटा जिल्लामै शाखा विस्तार  

  काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा आफ्नो नयाँ शाखा विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले २०७७ चैत्र १० गते मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ...


अमेरिकी डलरमा खाता खोल्न पाइने, नबिल बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौँ । अबदेखि नेपालीहरुले अमेरिकी डलरमा खाता खोल्न पाउने भएका छन् । व्यक्तिगत तथा अन्य प्रयोजनको लागि बार्षिक ५०० अमेरिकी डलर बराबरको सामान अनलाईनबाटै आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै नबिल बैंकले अमेरिकी डलरमा खाता खोल्न सकिने सुविधा...


माछापुच्छ्रे बैंकको सहयोगमा काठमाण्डौँको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईट जडान

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको लैनचोर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले उक्त चोकमा ट्राफिक लाइटको जडान गरिदिएको हो । एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका...


प्रभु बैंकद्धारा चार विद्यालयका विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान प्रदान

काठमाडौं । प्रभु बैंकले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई बैकिङ्ग ज्ञान प्रदान गरेको छ । बैंकले मिति २०७७/१२/०९ गतेका दिन सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यमित, श्री महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यमिक र भुमेश्वरी माध्यमिक विद्यालय गरी ४ विद्यालयका ७,...


काभ्रे र सिन्धुपाल्चोकमा भेटियो नोट छाप्ने मेशिन, नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकमा नक्क्ली नोट बनाउने मेशिन भेटिएको छ । नक्कली नोट छापेर बजारमा पठाउने कार्यमा संलग्न चार जनालाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली...


मेगा बैंकद्धारा भोलारामको परिवारलाई बीमा वापतकोे ७ लाख हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत...


जाल्पा सामुदायिक लघुवित्तले पाँच लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख २२ हजार कित्ता आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौता...


बार्षिक साढे नौ प्रतिशत लाभांश दिने तीन अर्बको एनसीसी ऋणपत्रको बिक्री खुल्ला

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेको बेला नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बार्षिक साढे नौ प्रतिशत लाभांश ग्यारेन्टी गर्दै तीन अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । यही चैत १३ गतेदेखि निष्काशन हुने सो ऋणपत्र चैत्र १८...