सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

काठमाडौं । सनराइज बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि कार्डलेस भुक्तानी सुरु सेवा सुरु गरेको छ । डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने छ । उक्त सेवा...


महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको...


प्रभु बैंक र कान्तिपुर हस्पिटलबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बैंकले आज एक समारोहकाबीच बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग सम्बन्धिसम्झौतामा...


मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको ७...


ऋणपत्र निष्काशनको लागि सिभिल बैंकको ४ प्रत्याभूतिकर्तासँग सम्झौता

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री गर्नको लागि ४ वटा प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


एनआइसी एशिया बैंकमा १ मिनेट १० सेकेण्डमै अनलाइन खाता खोल्नेलाई ‘आइफोन–१२’

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको अनलाइन अकाउन्ट आपेनिङ च्यालेन्ज प्रतियोगितामा सर्लाहीकी सुदिक्षा थापा बिजेता भएकी छिन् । उनले अनलाईनमार्फत सबैभन्दा छिटो सो बैंकको खाता खोल्न सफल भई आईफोन–१२ जितेकी हुन् । बैंकले घरमै बसेर बैंक खाता खोल्ने...


नेप्सेमा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८० हजार १४८ दशमलव २६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछ ।...


समृद्धि फाइनान्सको अनलाइनबाट खाता खोल्न सकिने, पाँच लाखसम्म कोभिड रिलिफ लोन दिने व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तको समृद्धि फाइनान्सले अनलाइन बाटै खाता खोल्न सकिने सुविधा संचालमा ल्याएको छ । साथै कम्पनीले कोरोना भाइरसलाई मध्य नजर गर्दै संक्रमित भएका ग्राहकहरुका लागि उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘कोभिड रिलिफ लोन’...


जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि...


सानिमा बैँकको भैँसेपाटीमा नयाँ शाखा बिस्तार

काठमाडौँ । सानिमा बैंक लिमिटेडले ललिपुरको भैँसेपाटिमा नयाँ शाखा बिस्तार गरेको छ । कोभिड १९ को मापदण्डलाई अपनाउदै बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शाखा उद्घाटन गरेका हुन् । साथै उद्घाटनको क्रममा दुबै कलाकारहरुले बैंकका...


चार कम्पनीको २ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेका चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल...


जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयरधनी उमा तिवारी शर्माको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो । शर्माले आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्रीका...


लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र साउन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार...


लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले...


वाणिज्य बैंकहरुको कूल निक्षेप ४२ खर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमक देखिएका छन्।वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको...


मध्य भोटेकोशीको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको बिक्री पुन :खुल्ला

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको निष्काशन तथा बिक्री पुन :खुल्ला गरेको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीद्वारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं। १ र ५ ९साविक...


यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त...


यी हुन नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनी, एनआईसी एसिया बैंककको सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा एनआईसी एसिया बैंक पहिलो नम्वरमा परेको छ । सो बैंकको आज ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्बरमा नबिल...


एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले कपिलवस्तु जिल्लाको महुवामा बस्ने मृतक राम बहादुर ढाढीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । मृतक राम ढाढीको अकालमा मृत्यु भएको कारण कम्पनीले मृतकको...


साधना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाजतपत्र प्राप्त साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ६ पदका लागि कर्मचारी मागेको हो । संस्थाले आफ्नो केन्द्रिय कार्यालय एवं विभिन्न स्थानहरुमा खोलिएका र...