एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै...
एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’को सदस्य
काठमाडौं । एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्सको सदस्य बन्न सफल भएको छ । विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको यो पहलमा एनआईसी एशिया बैंक सामेल हुन सफल भएको हो । छ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग, पीसीएएफ...
एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत
काठमाडौं। एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार ७ गते बसेको .सञ्चालक समिति बैठकले अध्यक्ष उनको राजिनामा स्वीकृत गरेको हो । पौडेल सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।
मिथिला लघुवित्तको सञ्चालकमा प्रमोद कुमार शाह नियुक्त
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सर्वसाधारण समुहको तर्फबाट प्रमोद कुमार शाहलाई नियुक्त गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको विहान ११ बजे बसेको २६५औं बैठकले प्रमुख कार्यकारी नियुक्ती सम्बन्धि विनियमावली २०७४ को संशोधन...
बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख...
जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोबल बढाऔं
काठमाडौं । सरकार, बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले...
बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुँदै, लेनदेन बाँकी भएकालाई हिसाब मिलाउन आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजत पाएको बेस्ट एक्सचेञ्ज हाउस प्रा.ली. ठमेल, काठमाडौंको इजाजतपत्र (लाइसेन्स) खारेज हुने भएको छ । कम्पनी आफैँले खारेजीका लागि निवेदन दिएपछि राष्ट्र बैंकले सोही अनुरूप प्रक्रिया अघि बढाएको हो । उक्त...
समाज लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा असार ३० गते आईतबार गर्ने भएको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एण्डा पार्टि प्यालेसमा बिहानको साढे ११ बजे देखि...
बैंकको खराब कर्जा ८ प्रतिशतसम्म जान सक्ने बैंकर्स संघका अध्यक्ष केसीको प्रक्षेपण
काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) ८ प्रतिशतसम्म जान सक्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले केही प्राविधिक...
आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छः अर्थसचिव मरासिनी
काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । काठमाडौंमाआयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै...
नेपाल बैंकले विभिन्न व्यक्तिको नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै
काठमाडौं। नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको जग्गा लिलामका लागि ३५ दिने समय दिएको छ । बैंकले यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ। बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद...
किसान र जाल्पा सामुदायिक लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको...
प्रतिकित्ता १०१ रुपैयाँमै निफ्राको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा)को १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमै संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण,...
विजय लघुवित्तले बोलायो साधारणसभा, एफपीओ निष्काशन गर्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १५औं वार्षिक साधराणसभा असार ३० गते आइतबार गर्ने भएको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा बिहानको ११ बजे सभा बस्ने निर्णय गरेको हो...
मध्य कालिगण्डकी हाइड्रोपावरका लागि जुट्यो लगानी
काठमाडौँ । आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको मध्य कालिगण्डकी हाइड्रोपावरका लगानी जुटेको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ६६.३ मेघावाटको आयोजनाका लागि वित्तीय सहायता सम्झौता भएको हो ।...
सानिमा बैंकको कलंकी शाखा स्थानान्तरण
सानिमा बैंकको कलंकी शाखा स्थानान्तरण काठमाडों । सानिमा बैंकको कलंकी शाखा स्थानान्तरण भएको छ। बैंकले आज एक सूचना प्रकाशन गर्दै आफना ग्राहकहरुलाई यस्तो जानकराी दिएको हो । सो सम्बन्धमा असार ८ गतेदेखि शाखा एटिएक लगायत बैंकिङ्ग सेवाहरु पनि बन्द...
सहकारीहरू उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुँदा समस्या आयोः मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्याको समाधानमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार प्रथम सहकारी रोजगार मेला २०२४ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सहकारीहरू उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत...
उत्पादनसँगै रोजगारी सिर्जनाका लागि सहकारीले फण्ड नै छुट्याउनसपर्छः सिईओ गुरागाई
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरले सहकारी क्षेत्रमा प्रशस्त रोजगारी सम्भावना रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी रोजगार मेला २०८१ मा बोल्दै उनले नेपालमा रोजगारीको अवसर छैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष हस्पिटलमा ३० प्रतिशतसम्म छुट
काठमाडौँ ।ग्लोबल आइएमई बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा।सन्तोष शाक्यले समझदारी पत्रमा हस्ताक्षर गरेका...
सहकारी रोजगार मेला सुरु
काठमाडौं । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला(२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय...