गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गत असार ११ गते धितोपत्र बोर्डमा अनुमति मागेको हो । बैंकले १० लाख कित्ता...


नबिल इन्भेष्टमेन्ट बैंकिङमा निशुल्क डिम्याट खाता, यसरी खोलौं निःशुल्क डिम्याट

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निशुल्क डिम्याट खाता र मेरो शेयर खाता खोल्न पाइने सुविधा ल्याएको छ । बैंकले शेयरबजारमा लगानी गर्न चाहनेहरुका लागि निशुल्क डिम्याट खाता संचालनमा ल्याएको हो । बैंकले निषेधाज्ञाको समयमा बैंकमा नै गई खाता...


ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम त्रि।वि रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त...


डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आह्वान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आह्वान गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन...


मञ्जुश्री फाईनान्सले माग्यो १२ शाखाका लागि कर्मचारी

काठमाडौं । मञ्जुश्री फाईनान्सले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्ना १२ वटा शाखाको सहायक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीको जानकीनगर, भैरहवा, नयाँगाउँ, मुर्गिया, मनिग्राम, भरतपुर, टाँडी, पर्सा बजार, गैँडाकोट, इनरुवा, झुम्का र...


साधना लघुवित्तको संचालक पदमा टेकनाथ ढकाल नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । संस्थाको आसर ११ गते शुक्रबार बसेको संचालक समितिको ९५ औं बैठकको निर्णयअनुसार वित्तीय संस्थामा रिक्त रहेको स्वतन्त्र संचालक पदमा डा. टेकनाथ ढकाललाई नियुक्त गरको हो ।...


आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १ अर्बको आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि अनुमति दिएको छ। यो ७ बर्षिय बन्दमुखी योजना हो । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड...


जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब पाँच गुणा बढीको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कशन गरेको पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८ सय ४४ जना आवेदकबाट ९४ करोड...


कृषि विकास बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति पायो

काठमाडौं । नेपाल धितोपत्र बार्डले कृषि विकास बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ ।बैंकले १२ अर्ब रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते बार्डबाट अनुमति पाएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत...


कुमारी इक्वीटी फण्डको नाफा बढ्यो

काठमाडौं । कुमारी इक्विटी फण्डले जेठ मसान्तसम्मको वित्तीय विवरण आज (असार ११ गते) शुक्रबार सार्वजनिक गरको छ । कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित सो फण्डले सार्वजनिक गरेको विवरणमा जेठ मसान्तसम्म योजनाको न्याभ १० दशमलव ७६ रहेको छ ।...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको...


असार ३१ गते चौथो बार्षिक साधारण सभा गर्ने आँधिखोला लघुवित्तको निर्णय

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा यहि असार मसान्त (असार ३१) गते गर्ने निर्णय गरेको हो ।...


१९ करोड ७७ लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । प्राथमिक शेयर (आईपिओ) मा लगानी गर्नेहरुको लागि आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन दिने सकिने छ । कम्पनीले आह्वान गरेको १९ लाख ७७ हजार ३०० कित्ता आईपिओको लागि जोसुकै सर्वसाधारणले आईपिओ भर्न सक्नेछन् । जीवन...


नेपाल पेमेन्ट सेलुसन र आई पे रेमिटबीच डिजटल रेमिट कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । आई पे रेमिटले मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्राएको छ।उक्त सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्। हालको...


ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपिडित र कोरोना प्रभावित सदस्यलाई आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान गरेको छ ।संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ...


एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप 

 काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएके छ। बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८ दशमलव ५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो । अब उक्त ऋणपत्रमा...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आाजथ बैंकिङ् अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाईन्छ । लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो ।...


एनएमबि बैंकले ठूलो सङख्यामा माग गर्यो कर्मचारी

काठमाडौँ । एनएमबी बैंकले देशभर बाट बिभिन्न आठ तहका लागी ३१० कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजरको लागी ५० जना, रिलेसन म्यानेनजरका लागी २० जना, अपे्रशन इन्चार्जका लागी २० जना, जुनियर असिस्टेन्टका लागी १ सय ५० जना...


महालक्ष्मी विकास बैंकद्धारा मिस्डकल कल सेवा संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिस्डकल कल सेवा संचालनमा ल्याएको छ। ।बैंकले कोरोना महामारीको जोखिमलाई न्यूनीकरण गर्देे आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन यो सुविधा ल्याएको जनाएको छ। यससँगै यो सेवा मार्फत ग्राहकले कुनै पनि बैंकिङ...


सिभिल बैंकद्धारा ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन

काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । बैंकले जेठ २४ गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १२ लाख...