कामना सेवा विकास बैंकको दुई नयाँ शाखा बिस्तार
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौँ महानगरपालिका वडा नं १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर महानगरपालिका वडा न. सात स्थितमा १२६ औँ र १२७ औँ शाखा कार्यालय स्थापना...
जीवन विकास लघुवित्तको आइपीओमा २० लाख बढीको आवेदन, १८ लाख बढीले शेयर नपाउने
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज साझँ ५ :४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २...
राष्ट्र उत्थान लघुवित्तले कति पायो रेटिङ ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई इक्रा नेपालले इक्रा–आईआर बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। इक्रा नेपालले प्रदान गरेको उक्त यो...
नेपाल बैंकले क्रेडिट कार्डको शुभारम्भ
काठमाडौँ । नेपाल बैंकले न्यूनतम सीमा २० हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म कायम गरी के्रडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले र बैंकका ग्राहक निर्मल प्रधानलाई के्रडिट कार्ड हस्तान्तरण गरी सेवा सुरुवात गरेका...
नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने
काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ । अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार...
सिभिल बैंकको एटिएम स्वीच अपग्रेड गर्न तीनदिनसम्म एटिएम सेवा अवरुद्ध
काठमाडौं । सिभिल बैंक लिमिटेडको भोलीदेखि असार १८ गतेसम्म एटिएम पूर्ण रुपमा बन्द हुने भएको छ । बैंकको स्तरोन्नति गर्नुपर्ने भएकोले असार १६ गते साँझ ५ बजेदेखि असार १८ बिहान ५ बजेसम्म ३६ घण्टा एटिएम पूर्ण रुपमा बन्द हुने...
जीवन विकास लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १५ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बिहानसम्ममा १९ लाख ४६ हजार ७ सय ३५ जना आवेदकबाट २ करोड ९३ लाख २१ हजार कित्ताको लागि आवेदन परेको...
एनआईसीको एशिया बैंकको स्वामित्वमा रहेका ५ कम्पनीको संस्थापक शेयर लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका ५ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स पाँच कम्पनीको आजदेखि संस्थापक शेयर...
जीवन विकास लघुवित्तको आइपीओमा आवदेन दिने म्याद आज सकिँदै
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिन असार १५ सम्मको अवधि राखिएको थियो । जसअनुसार उक्त आइपीओमा आजसम्म...
प्रभु क्यापिटलद्धारा हितग्राहीलाई डिम्यात खाता नविकरण गर्न आग्रह
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई हितग्राही खाता (डिम्याट अकाउन्ट) नविकरण गर्न आग्रह गरेको छ । क्यापिटलले प्रभु क्यापिटल वा प्रभु बैंकका शाखाहरुमार्फत डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । आव २०७७/०७८ सम्मको डिम्याट खाता...
नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल असोज १२ गते परिपक्क हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख रहेको छ। बैंकले...
बीमा कम्पनी र बैंकमा अझै निषेधाज्ञाको असर, न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने निर्देशन
काठमाडौं । उपत्यका प्रशासनले भोलिबाट जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेपनि बैंक तथा बीमा कम्पनीहरुमा भने निषेधाज्ञाका प्रभाव अझै बाँकी रहने छ । आज जारी सूचना अनुसार आगामी असार २१ गतेसम्म बैंक तथा बीमा कम्पनीका कार्यालयहरु सीमित कर्मचारीबाट आलोपालो...
२५ औं पटक सगरमाथा आरोहण गर्ने रितालाई लुम्बिनी विकास बैंकले गर्यो सम्मान
काठमाडौँ । लुम्बिनी विकास बैंकले २५ औं पटक सगरमाथा आरोहण गरेर बिश्व किर्तीमान कायम गरेकी कामी रिता शेर्पालाई सम्मानित गरेको छ । उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन । बिश्व किर्तीमान आफ्नो लागी मात्र...
जीवन विकास लघुवित्तको आइपीओमा १७ लाख बढीको आवेदन
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १३ दशमलव ९५ गुणा बढीको आवेदन परेको छ । लघुवित्तले निष्काशन गरेको आईपिओमा आज बिहानसम्म १७ लाख २ हजार २ सय ७९ जना आवेदकबाट २ करोड ५७ लाख ८६ हजार १...
डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आह्वान, असार ३१ सम्म नगरेमा फ्रीज हुने
काठमाडौं । सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंक लिमिटेडले डिम्याट नविकरण शुल्क बुझाउन आह्वान गरको छ । क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट संचालन वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । पुँजी बजारमा...
एनआईसी एशिया क्यापिटलको इण्डेक्स फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलको ‘एनआईसी एशिया सेलेक्ट ३०’ (इण्डेक्स फण्ड)को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो फण्डमा असार १४ गतेसम्म आवेदन मिति तोकिएको थियो...
आरबिबि मर्चेन्टले एक अर्बको म्युचुल फण्ड निष्काशन गर्ने
काठमाडौं । आरबिबि मर्चेन्ट बैकिङ लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री गर्ने भएको छ । बैकिङले असार २३ गतेदेखि आरबिबि म्युचुल फण्ड १ निष्काशनमा ल्याउन लागेको हो । यो बन्दमुखी योजना हो । क्यापिटलले १० वर्षे अवधि रहेको सो...
एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य कति रुपैयाँले बढ्यो ?
काठमाडौं । जेठ मसान्तमा एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १७ रुपैयाँ ७६ पैसा रुपैयाँ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ १ रुपैयाँ ४७ पैसाले धेरै हो । वैशाखमा यस फन्डको न्याभ १६ रुपैयाँ...
नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच वित्तीय सम्झौतामा हस्ताक्षर
काठमाडौं । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ ९१५ करोड अमेरिकी डलर० बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र...
ज्योति विकास बैंकले टाटा र कार्गो ब्राण्डका गाडी खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा दिने
काठमाडौँ । ज्योति विकास बैंकले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिद गर्नेका लागि ७० प्रतिशतसम्म कर्जा पाउने भएको छ । बैंक र सिप्रदिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको हो । उक्त...