कृषि विकास बैंकको ब्याज आम्दानी घटेपनि नाफा बढ्यो
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा मुनाफा ११ प्रतिशतले बढाएको छ ।कृषि विकास बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१...
गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । कम्पनीले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले लेटर हेडमा लतपट्टी साविक कम्पनीको नाम कम्तीमा १ वर्षसम्म उल्लेख गर्ने साथै नामका सम्बन्धमा...
जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य
काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...
सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा भदौ १८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको हिजो सम्पन्ने बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु...
एनआईसी एशिया क्यापिटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले संचालन गरिरहेको खुलामुखी योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि साउन २८ गते बुक क्लोज गर्ने निर्णय भएको थियो । जसका कारण आज सम्म कायम...
ग्लोबल आइएमई बैंकद्धारा पुरानो लाभांश लिन अनुरोध
काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गदै ५ बर्ष देखी विभिन्न साधारण सभाबाट पारित नगद लाभांश लिन अनुरोध गरेको हो । बैंकले २०७०।०७१ सम्मको नगद लाभांश नलिएका...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले शाखा र उप–शाखा इन्र्चाजका लागि प्रदेन १ बाट ५ जना, प्रदेश २ बाट ६ जना, बाग्मति प्रदेशबाट...
एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि
काठमाडाौं । आर्थिक बर्ष २०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक आ.व. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो । आ.व. २०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ । यसरी पछिल्लो एक वर्षमा नेप्से...
सरकारद्वारा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी सार्वजनिक, छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्छु :अर्थमन्त्री
काठमाडौं । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन् । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा...
राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड शुभारम्भ, ५ लाख सम्मको क्रेडिड लिमिट सुविधा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न उक्त सेवा सुरु गरेको हो । आज एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन...
सरकारले स्वेतपत्रमार्फत के भन्यो ? (पूर्ण पाठसहित)
काठमाडौं। देशको वर्तमान आर्थिक अवस्था समेटिएको श्वेतपत्र आज सरकारले जारी गरेको छ। अर्थमन्त्री जर्नादन शर्माले संसद्मा श्वेतपत्र प्रस्तुत गरेका हुन्। मंगलबार संसदबाट श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित...
नेप्सेमा हरियाली छाउदा फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण
काठमाडौं । आज साताको तेस्रा दिन २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता किनबेच हुदा झन्डै १८ अर्बको कारोबार भएको छ । आज वेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्टर फाइनान्स, गुहेश्ववरी र्मेचन्ट बैंक एण्ड फाइनान्स,...
मैलुङ खोलाको आइपीओ नतिजा ४ बजेभित्र सार्वजनिक गर्ने सिडिएसको तयारी
काठमाडौं । मैलुङ खोलाको बाँडफाँड आज सम्पन्न भईसकेको छ । आज ४ बजेभित्र मैलुङ खोलाको रिजल्ट सर्वसाधारणले हेर्न पाउने सिडिएस एण्ड क्लियरिङले बीमा पोष्टलाई जानकारी दिएको छ । बिहान ९ बजे नै बाँडफाँड गरिएको आइीपीओको नतिजा सार्वजनिक नहुँदा सर्वसाधारण...
कृषि विकास बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकरण भएको छ नेप्सेमा बैंकको १ हजार अंकित दरका ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र नेप्सेमा सूचिकरण भएको छ । बैंकले ४ प्रतिशत व्याजदर...
नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत
काठमाडौं । नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा आज ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष...
मानुषी लघुवित्तको आइपीओ भोलिदेखि बिक्री खुल्ला
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९...
एनआईसी एशिया लघुवित्तले ठुुलो सख्यामा कर्मचारी माग्यो
काठमाडौँ । एनआईसी एशिया लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ९ वटा पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले व्यवस्थापकको वित्त विभाग (सहायक प्रबन्धक)का लागि १ जना, उप प्रदेश प्रमुख (कनिष्ठ अधिकृत, अधिकृृत, बरिष्ठ अधिकृत)का...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य
काठमाडौं । नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । दोस्रो बजारमा कारोबार भएदेखि स्थिर भएको शेयर आज सामान्य अंकले बढेको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२: ३५...
गुडविल फाइनान्सको संस्थापक शेयर लिलामीमा
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनिले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम सञ्चालक समितिको बैठकले बिक्री प्रकिया अगाडि बढाउने निर्णय गरेको हो । इच्छुक संस्थापक शेयर...
जीवन विकास लघुवित्तको शेयरमा लाग्यो सकारात्मक सर्किट, प्रतिकित्ता २ हजार ४ पुग्यो
काठमाडौं । नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२ :२५ मा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २ हजार ४...