नेप्सेले सार्वजनिक गर्यो सूचिकृत कम्पनीको वर्गिकरण, कुन केमा पर्यो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई ४ समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा विभिन्न कम्पनीहरुलाई बर्गीकरण गरेको हो । ए समूहमा कुल २८ वटा कम्पनी परेका छन् । जसमध्ये...
कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप
काठमाडौं । कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्था भए बमोजिम १९,७८६ ऋणीको जम्मा ९३ अर्व ६३ करोड रुपैयाँ कर्जाको भुक्तानी अवधि थप भएको छ । यसमध्ये,...
राष्ट्र बैंकद्धारा ९९३ ऋणीको ५२ अर्व कर्जाको ग्रेस अवधि थप
काठमाडौं । कोभिड–१९ को कारण परियोजना निर्माण सम्पन्न/संचालन हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले कर्जाको ग्रेस अवधि थप गर्नसक्ने व्यवस्था गरिएकोमा ९९३ ऋणीको जम्मा रु. ५२ अर्व कर्जाको ग्रेस अवधि थप भएको छ । राष्ट्र बैंकले मैद्रिक निति...
साढे ८ हजार ऋणीलाई १ खर्ब ४८ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत
काठमाडौं । कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको लागि तोकिएका पेशा, उद्यम र व्यवसायहरुलाई ब्याजदरमा सहुलियत दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको पुनरकर्जा सुबिधाको व्यवस्थाबाट २०७८ असार मसान्तसम्ममा ४८,८९० ऋणीलाई रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको छ । राष्ट्र बैंैकले...
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भई रु.४,६६२ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो । मैद्रिक...
नेपालको अर्थतन्त्र ४.०१ प्रतिशतले बिस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य
आर्थिक वर्ष २०७६/७७ मा २.०९ प्रतिशतले संकुचनमा गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७÷७८ मा ४.०१ प्रतिशतले बिस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । राष्ट्र बैंकले मैद्रिक निती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । तर चौथो त्रयमासमा...
राष्ट्र बैंकद्धारा ११ लघुवित्तलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका ११ वटा विभिन्न लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यी ११ संस्थाहरुले आर्थिक वर्ष २०७६/०७७ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले राष्ट्र बैंकले संस्थाहरुलाई हर्जाना लगाएको हो । निक्षेप...
शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा अवधि निधारण गरेको छ।राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले बैंकबाट चार करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने नयाँ व्यवस्था लागु गरेको छ। सेयरधितो...
राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले मैद्रिक निती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकले ब्याजदर करिडोरको लागि ब्याजदरको सिमा भने परिवर्तन गरेको छ ।ब्याजदर करिडोरको लागि यसअघि...
अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने
काठमाडौं । अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने भएका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति अन्तर्गत रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य...
महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेप्सेमा नेशनल माइक्रोफाइनान्सको नामबाट शेयर सूचिकृत
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर आज नेपाल नेप्सेमा सूचीकृत भएको छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो । अव महिला सहयात्राका शेयरधनीको खातामा...
८६ करोड माथिको चुक्ता पूँजी रहेको गुडविल फाइनान्सको खुद नाफा ६९ प्रतिशतले बृद्धि
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य प्रदर्शन भएको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद...
बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोष्टिकबीच सम्झौता
काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोष्टिक प्रालिमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा सम्यकमा १०...
बीमाबारे अनुसन्धान गर्न बीमा समितिद्धारा प्रस्ताव आह्वान
काठमाडौँ । बीमा समितिले अध्ययन अनुसन्धान सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । समिति नेपालमा बीमा ब्यवसायको समग्र अवस्थाको चित्रण र बीमा ब्यवसायको ब्यापकताका लागि चाल्नु पर्न भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्ने आह्वान गरेको हो ।...
मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
काठमाडौं । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दे साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा मेन्छियाम हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ निष्काश तथा बिक्री खुल्ला गर्ने भएको हो...
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै ३ पदका लागि कर्मचारी मागेको हो । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि विभिन्न शाखा कार्यालयलाई कर्मचारी आवश्यक रहेको जनाएको...
मेगा बैंकको अधिकांश सूचकमा उछाल, खुद नाफा २ अर्ब माथि
काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको अधिकांश सूचकले उत्कृष्ट प्रदर्शन गरको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ...
नेपाल बङ्गलादेश बैंकको १०० औँ शाखा बेलौरीमा
काठमाडौँ । नेपाल बङगलादेश बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कन्चनपुर जिल्लाकोे बेलौरी नगरपालिका वडा न ८ मा १०० औं शाखा सञ्चालनमा ल्याएकोे हो । उक्त शाखा कार्यालय बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा साउन २८...
मौद्रिक नीति आज सार्वजनिक हुँदै
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। आज दिउँसो ४ बजे सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । आज...
युनाइटेड फाइनान्स प्राप्तिपश्चात नेप्सेमा नबिल बैंकको नाममा शेयर सूचिकृत
काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछि आज नेप्सेमा शेयर सूचिकृत भएको छ । नबिल बैंकको नामबाट साविक युनाईटेड फाइनान्सको ३६ लाख ४२ हजार ९२१ दशमलव २६ कित्ता शेयर सूचिकृत भएको हो । उक्त शेयर सूचिकृतपश्चात युनाईटेका...