सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले यहि असार १३ गतेको पत्र पठाउँदै लघुवित्तहरुलाई...
समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार गर्ने
काठमाडौं । समता घरेलु र मनाकामना स्मार्ट लघुवित्त आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २४ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ । काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५...
नगद लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आग्रह
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारणसभाले पारित गरेको नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन बैंकले आग्रह गरेको हो । साविक रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास...
प्रतिकित्ता १४५ रुपैयाँमै सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो । यो शेयरमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले खरीदका लागि आवेदन दिन पाउनेछन्...
ग्रामीण विकास लघुवित्तको साधारणसभा भोलि, केके छन् एजेण्डा?
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि असार १५ गते नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजे सभा बोलाएको हो । सभाले गत...
ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने
काठमाडौँ । ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई घण्टा मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने जनाएको हो । कम्पनीले मोबाइल बैकिङ्गसँग सम्बन्धित सिस्टममा आवश्यक मर्मत सम्भार कार्यहरु गर्नका लागि...
सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा...
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ । बैंकको असार ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उपकार्यकारी अधिकृत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब...
एनएमबि लघुवित्तका अध्यक्ष मधुसुधन अधिकारीले दिए राजिनामा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष डा. मधुसुधन अधिकारीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष तथा स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १२ गते बसेको ११६ औं सञ्चालक समितिले अधिकारीको...
प्रतिकित्ता ५०० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता ५०० रुपैयाँमा उक्त शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९.४४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...
शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले दश वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका (निष्क्रिय) बैंक खाताहरू बन्द गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शून्य मौज्दातका निष्क्रिय बैंक खाताहरू सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने प्रावधान गरेको छ...
ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने
काठमाडौँ । ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर (३ अर्ब ३३ करोड) ऋण लिने भएको छ । ऋण लिन सम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर...
सिवाईसी लघुवित्त डुब्न लागेको भन्दै राष्ट्र बैंकमा उजुरी
काठमाडौं । नेपाल राष्ट्र बैंकमा सिवाईसी लघुवित्त वित्तीय संस्था डुब्न लागेको भन्दै उजुरी परेको छ। लघुवित्तका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले मनलाग्दी गरेर लघुवित्त डुबाउन लागेको भन्दै उजुरी परेको हो । यो बिषयमा उजुरी...
लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनसाइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौँ महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न.१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको हो ।...
एभरेष्ट बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि दरखास्त आव्हान गरेको हो । कम्पनीले हाइड्रोपावर इन्जिनियरमा डिपुटी म्यानेजर र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर माग गरेको छ । जसका लागि शैक्षिक...
प्रभु बैंकका ग्राहकलाई मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छुट
काठमाडौँ । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख÷शाखा प्रमुख नरेन्द्र थकाली सहित...
विपन्न वर्गमा जाने कर्जा घटाउँदै विकास बैंक
काठमाडौं । विकास बैंकहरूले विपन्न वर्गहरूमा जाने कर्जा घटाएका छन् । राष्ट्रबैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कूल कर्जाको पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने प्रावधान रहेको छ । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले विपन्न वर्गमा गरेको...
प्रभु बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट
काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का...
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले केही ब्रान्च मेनेजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक...