सन नेपाल लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो बर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।यसै अवसरमा कम्पनीका विभिन्न शाखा कार्यालयहरुबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना भएका छन् । कार्यक्रममा अशक्त तथा बृद्ध बृद्धाहरुलाई दोसल्ला ओढाई...


साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै १२ गुणा बढीको आवेदन

काठमाडौं । साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै मागभन्दा बढीको आवेदन परेको छ ।कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार...


लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १४ प्रतिशत लाभांश दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।...


सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउटेन्स रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुमा रहेको बन्दीपुर माउन्टेन रिसोर्टबीच समझदारी भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकले डेबिट क्रेडिट कार्ड तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टमा विभिन्न सेवाहरुमा बिशेष छुट दिने गरी सम्झौता भएको हो...


बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । बाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै...


सिद्धार्थ बैंकद्धारा जोन्ता क्लबलाई करिब ५ लाख आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामजिक उत्तरदायित्वअन्तर्गत जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई ४ लाख ९७ हजार २०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी...


ब्याजको चेलखेल रोक्न वाणिज्य बैंकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । वाणिज्य बैंकहरुलाई ब्याजको चेलखेल रोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकहरुले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने कार्यलाई कम्पनीलाई तत्कालै घटाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर...


४० प्रतिशत नगद लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । सिद्धार्थ क्यापिटलले १० औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज १८ गते गर्ने भएको हो । कम्पनीको भदौ १७ गते बिहिबार बसेको संचालक समितिको १४५ औं बैठकले कम्पनीको १० औं वार्षिक साधारण सभा...


रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त...


न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदै

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदैछ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा ५ः३० बजे बाँडफाँड हुने छ । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र आरएमडिसि लघुवित्तको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा...


वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढ्दै, एक सातामै २६ अर्बले बढ्यो निक्षेप

काठमाडौं । वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढाउँदै लान थालेको नेपाल बैंकर्स एशोशियसनले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष लागेदेखि बढ्न नसकेको निक्षेप संकलन भदौपछि विस्तारै बढ्न थालेको तथ्याङ्कले देखाएको छ । एशोशियसनको तथ्यांक अनुसार गत...


सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाण्डौं नेपाललाई सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादी स्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु। चार लाख सन्तानब्बे हजार दुई सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट का।मुुप्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद...


धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि लागेको आरोप सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ ।अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाउनुभएको हो...


फोनपे डाइरेक्टबाट अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्रै शुल्क लाग्ने

काठमाडौं । फोेनपे डाइरेक्टमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ ।अब फोनपेका ग्राहकहरुले फोनपे डाइरेक्टमार्फत १ लाख देखी २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा मात्र १० रुपैया शुल्क लाग्ने भएको हो । यसअघि...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन पूँजीबजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १३.८३ अकं बढ्दा ७ अर्ब ३६ करोड माथिको कारोबार भएको छ । आज मनकामना...


साधना लघुवित्तको धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई उक्त तालिम दिएको हो । संस्थाले गोरखा जिल्लामा रहेको गोरखा प्यालेसमा २ दिने तालिम सम्पन्न...


कृषि विकास बैंकको नयाँ शाखा बांकेको पिपरीमा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा शाखा बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन । कृषकको हित र...


नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...


सिद्धार्थ बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ अर्ब ४४ करोड ऋण ल्याउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले स्टयाण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ करोड २० लाख अमेरिकी डलर (नेपाली रकम १ अर्ब ४४ करोड) ऋण ल्याउने भएको छ । सिंगापुरमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई सो रकम ऋण प्रदान गर्न दुर्इृ...