माछापुच्छ्रे बैंक बन्यो यो बर्षको पहिलो साधारणसभा बोलाउने बैंक, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । माछापुच्छ्रे बैंकले २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले आगामी कात्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा डाकेको हो । योसँगै माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा साधारणसभा बोलाउने पहिलो बैंक बन्न सफल भएको छ । बैंकलाई शेयरधनीलाई...
स्वरोजगार लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत पदमा २ जना, सहायक अधिकृत, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक...
हिमालयन बैंकको आकर्षक लाभांश घोषणा, नगद र बोनस कति?
काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षकोबैंकका शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव...
आज पनि आरटीजीएस प्रणाली सुचारु हुने
काठमाडौं । आरटीजीएस प्रणाली आज दसैँको घटस्थापनाको दिन पनि सुचारु रहने भएको छ। घटस्थापनामा सार्वजनिक बिदा हुने गर्छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली आज (बिहीबार) पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४...
बिओके क्यापिटल मार्केटको छैटौँ वार्षिक साधारणसभा सम्पन्न , १८ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । बिओके क्यापिटल मार्केटको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ। क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी रु....
ग्लोबल आइएमई लघुवित्तद्धारा २८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय, बुक क्लोज बाँकी
काठमाडौं । ग्लोबल आइएमईले बोनस शेयर घोषणा गरेको छ । मंगरबारको संचालक समिति बैठकमार्फत गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले जोहो गर्नुपर्ने लघुवित्तले जनाएको...
नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका सिईओ रविचन्द्र गुरुङबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।...
मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमै ५ लाख बढीको आवेदन
काठमाडौं । मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमा नै ५ लाख बढीको आवेदन परेको छ। कम्पनीले निष्काशन गरेको आइपीओमा पहिलो दिनमै ५२ हजार १६७ वटा वटा आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझ पाँच...
ग्लोबल आईएमई बैंकले माग्यो कर्मचारी
काठमाडौं । ग्लोबल आईएमई बैंकले कर्मचारी मागेको छ। बैंकले अफिसर/म्यानेजेरियल पदको लागि कर्मचारी माग गरेको हो । बैंकले डिजिटल मार्केटिङ विभागको लागि अफिसर पदमा कर्मचारी माग गरेको जनाएको छ । जसमा इच्छुक व्यक्तिहरूले आगामी अक्टोबर २१ सम्ममा आवेदन दिन...
नेप्सेमा हरीयाली छाँउदा , लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६८ दशमलव ४७ अकंले बढ्दा कारोबार साढे ५ अर्ब माथि भएको हो । आज बेष्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स,...
मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपालले बारा र रौतहटका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता सम्बन्धमाा अभिमुखीकरण कार्यक्रम गरेको छ ।बैंकले उर्बरर नेपालसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरापालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा बैंकको ब्याज...
कामना सेवा विकास बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न पाईने
काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा संचालनमा ल्याएको छ । बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज र सरल रुपमा अनलाईन मार्फत डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्ने छन् । बैंकमा खाता नभएका...
तरलता अभाव भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत उक्त रकम बैंकहरुमा पठाउन लागेको हो । बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले...
वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौता
काठमाडौं ।वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका हुन् । दुई रेमिट्यान्सबीच विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु...
हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई सपथ खुवाएका हुन् । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बंैक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई...
सबैको लघुवित्तको ३२.६८ प्रतिशत बम्पर लाभांश घोषणा
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभाश घोषणा गरेको छ।लघुवित्तले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८...
नबिल बैंकको नबिल दशैं धमाका अफर , यस्ता छन् सुविधाहरु
काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोगगरेबापत क्यासब्याक पाउन सक्नेछन । नबिल बैंकको...
ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको असोज १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले २८ प्रतिशतले १२ करोड ८ लाख ७८...
एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुुवित्तले आज एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले सहायक श्रेणीका लागि शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक) र कनिष्ठ सहायक...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंककोले संस्थापक समूह तर्फको १ लाख ९ हजार ८२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन...