अब एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने
काठमाडौं । विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने सुविधा संचालनमा ल्याएको छ । खल्तीका ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने छन् । उक्त सेवा प्रांप्त गर्न चाहने ग्राहकहरुले आफ्नो खल्ती केवाईसी अनिवार्य भरिफाई...
नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र लगानीकर्ताले मंगलबारदेखि खरीदविक्री गर्न पाउनेछन् । बैंकले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत...
नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल सम्पन्न भएको हो ।सभामा कम्पनीले १ :१.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति पछि कायम...
एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेप्सेमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् । आज नेप्से र कम्पनी बीच धितोपत्र...
आधा दर्जन कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, कुन कम्पनीको कति कित्ता?
काठमाडौं । विभिन्न ६ वटा कम्पनीको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।६...
घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तसँगको मर्जर सम्झौतालाई अनुमोदन गर्न बोलायो विशेष साधारण सभा
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले यूनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी भए गरेका सम्झौताहरु अनुमोदन गर्न विशेष साधारण सभा आह्वान गरेको छ । घोडीघोडा लघुवित्तको संचालक समितिको भदौ २७ गते बसेको संचालक समितिको ११४ औं...
एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँड
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले साउन ५ गतेदेखी भदौ ८ गतेसम्म बिक्रीमा ल्याएको ११ अर्ब बराबरको हकप्रद शेयर भदौ २६ गते बाडफाड भएको हो । चुुक्तापूजीको १ः१ अनुुपातमा न्यूनतम...
मानुषि लघुवित्तले माग्यो कनिष्ठ सहायक, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । मानुषि लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीका लागि केही संख्यामा कनिष्ठ सहायक (प्रशिक्षार्थी) माग गरेको हो । संस्थाले आफ्ना शाखा कार्यालयमा पदपूर्ति गर्नका लागि एसइईमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको...
ज्योति विकास बैैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर भोलिदेखि लिलामीमा
काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर भोलीदेखि बिक्रीमा आउने भएको छ । बैंकले २९ हजार २५० कित्ता र इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । ज्योति विकास बैंकले न्यूनतम मूल्य...
प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा भदौ २८ गतेसम्म बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको...
एनआइसी एशिया बैंकका स्वतन्त्त संचालक श्रेष्ठको कार्यकाल समाप्त
काठमाडौं । एनआइसी एशिया बैंकको स्वतन्त्र संचालक गणेशमान श्रेष्ठको कार्यकाल सकिएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रहेका श्रेष्ठको कार्यअवधि समाप्त भएको जनाएको हो । बैंकको संचालक समितिको बैठकले मिति २०७४ भदौ २८ गतेदेखि लागू हुने...
डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्त लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको ३५ हजार कित्ताशेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको शेयरमा आज बैंकिग अवधिसम्म आवेदन दिन पाउनेछन् ।उक्त शेयरको न्युनतम प्रतिकित्ता...
थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम सम्पन्न
काठमाण्डौ । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम आईतबार भब्य रुपमा सम्पन्न भएको छ । २०२० शुरु गरीएको व्याली अफ होपको यो सातौ संस्करण हो । सम्मेलनमा अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले भने राष्ट्र...
राष्ट्र बैंकले आन्दोलित लगानीकर्तालाई वार्ताका लागि बोलायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जाको सीमाको विरोध गर्दै करिब १ साता अघि आन्दोलित लगानीकर्ताहरुलाई वार्ताका लागि बोलाएको छ । बैंक र नेपाल धितोपत्र बोर्डले आन्दोलित लगानीकर्तालाई बार्ताका लागि भोलि ( भदौ २८) गते बोलाएको छ । शेयर...
मञ्जुश्री फाइनान्सको थप ४ नयाँ शाखा बिस्तार
काठमाडौं । मञ्जुश्री फाइनान्सले लिमिटेडले थप नयाँ ४ शाखा बिस्तार गरेको छ । फाइनान्सले क्रमश रुपन्देही जिल्लाको मुुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवामा आफ्ना शाखा कार्यालय बिस्तार गरेको हो । उक्त कार्यक्रममा उद्घाट्न फाइनान्सको संचालक समिति अध्यक्ष र संचालक समिति...
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि बोर्डमा दियो आवेदन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको...
ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि पायो ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ
काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको छ ।बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको हो । बैंकले...
मुक्तिनाथ विकास बैंकद्धारा एक महिनामा ५ वटा संघ संस्थालाई सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक महिनामा ५ वटा संघसंस्थालाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौ महिनामा विभिन्न संघसंस्थालाई सहयोग गरेको हो । बैंकले मिडिया इन्टरनेशलन, मालपोत कार्यालय कास्की, रेस्ट फाउन्डेशन, प्रगती युवा क्लब र मृगौला...
सेञ्चुरी कमर्सियल बैंकको सेञ्चुरी रेमिट प्रिमियर अकाउन्ट बचत खाता शुुभारम्भ, यस्ता छन् सुविधा
काठमाडौं । सेञ्चुुरी कमर्सियल बैंक लिमिटेडले नया बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्टकोे शुुभारम्भ गरेको छ । १ हजार रुपैया न्यूनतम मौज्दात भएको खातामा बार्षिक ५ दशमलव ५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ। बैंकले...
प्रभु बैंकद्धारा ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको गुडलक खाता खोल्ने विद्यार्थीलाई अफर
काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ । बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको उक्त अकाउन्ट खोल्ने विद्यार्थीलाई विभिन्न अफर ल्याएको हो । बैंकले सार्वजनिक गरेका उक्त योजनाको अफरअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीहरुले अब...