८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज २१२ वटा कम्पनीको दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ ।यो साता सर्किट लेभलमा कारोबार हुन सकेको थिएन् । बजार खुलेको तीन दिनपछि आठ कम्पनीको शेयरमा सर्किट लागेको छ।...


मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने, क्यापिटलको यस्तो छ तयारी

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने तयारी गरेको र अर्को साता...


एभरेष्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । एभरेष्ट बैंकले म्यानेजमेन्ट टे«निको लागि कर्मचारी माग गरेको छ। बैंकले प्रथम श्रेणीमा उत्तीर्ण भएका व्यक्तिलाई बैंकमा आवेदन लिन आग्रह गरेको छ । साथै बैंकिङ् क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ।


सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिमार्जन गर्ने

काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिमार्जन गर्ने भएको छ । बैंकले हाल कायम रहेको संस्थापक शेयरधनीको समूहको ५३ दशमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिमार्जन गर्न लागेको हो । शेयर संरचना परिमार्जनका...


सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने...


साधना लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं। नेप्सेमा साधना लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ । कम्पनीको २५ प्रतिशत बोनस शेयर समायोजन भएको हो।


रैराङ हाइड्रोपावर डेभलपमेण्टको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्टको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।कम्पनीले सभा प्रयोजनको लागि कात्तिक ४ गते बिहीवार बुक क्लोज गरेको छ । जसका कारण आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कात्तिक...


नेपाल इन्भेष्टमेण्ट बैंककोे लाभांश संसोधन, अब कति दिँदै ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई दिने लाभांशमा संशोधन गरेको छ ।बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा परिवर्तन गरी १२ दशमलव ६११ प्रतिशत बोनस शेयर...


राष्ट्र बैंकको हस्तक्षेपपछि आजैबाट बैंकको ब्याजदर घट्दै, अर्थ मन्त्रालयको समन्वयमा राष्ट्र बैंकले निकाल्यो स्थायी समाधान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अस्वाभाविक रुपमा बृद्धि गरेको ब्याजदर आजबाट ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई ब्याजदर घटबट गर्न १० प्रतिशतको सीमा निर्धारण गरेपछि सबै बैंकहरुले आजबाट असोज महिनाका लागि प्रकाशन गरेको ब्याजदरमा १० प्रतिशत...


बैंकहरु कर्जा बिस्तारमा आक्रामक, निक्षेपको तुलनामा कर्जा प्रवाह बढी

काठमाडौं । असोज महिनामा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको असोजमसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुले असोजमा ९७ दशललव ६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६ दशमलव २२ अर्ब बढी कर्जा परिचालन...


आदर्श लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं। आदर्श लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डमा लघुवित्तले आइपीओ निष्काशनका लागि असोज २० गते आवेदन दिएको हो । लघुवित्तले २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको ६०...


न्यादी हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओको प्रिअलटमेन्ट सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बाँडफाँड शुक्रबार गर्ने तयारी भइरहेको बीमापोष्टलाई जानकारी दिएको छ । यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार...


सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन , १५ दिनभित्र मस्यौदा पेश गर्ने

काठमाडौं ।  सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ ।सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थमन्त्रालयमा मंगलबार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन...


माहुली लघुवित्तसहित आज यी कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक

काठमाडौं । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैबिदा पश्चात् खोलिएको शेयर बजारमा भने कुनै पनि सूचीकृत कम्पनीहरुले सकारात्मक सर्किट...


आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं  नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैंबिदा लग्तै आईतबार शेयर बजारमा नबिल बैंकले सर्वाधिक शेयर खरिद बिक्रिमा अग्रणी भूमिका...


बढेको ब्याजदरको प्रभाव शेयर बजारमा

काठमाडौं । नेप्से ७७ दशमलव ३३ अंकले घटेर २५१० दशमलव ७३ को विन्दुमा कायम भएको छ। बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा ब्याजदर बढाएको असर शेयर बजारमा देखिन पुगेको छ। हिजो देखि बजार निरन्तर घट्दै गएको छ। हिजो ६१ अंकले घटेको...


कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको ।छ बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेज, ब्रान्च इन्चार्जमा सुपरभाइजर, जुनियर अफिसर, असिस्टेन्ट रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि कर्मचारीम...


बैंकहरुले बढाएको ब्याजदरबारे छलफल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । बैंक वित्तीय संस्थाले कार्तिकका लागि निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएपछि नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार नै छलफलका लागि डाकेको छ।बढेको ब्याजदरको विषयले चौतर्फी रुपमा बजार तताएपछि नेपाल उद्योग परिसंघले पनि मंगलबार नै आकस्मिक बैठक डाकेको छ।...


विजय लघुवित्तले माग गर्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । विजय लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कमपनीले डेपुटी म्यानेनजर, अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेकले कात्तिम १० गतेसम्म बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् ।


बैवाहिक उत्सवमा म्युचुअल फण्ड उपहार

काठमाडौं । विवाहमा जिन्सी सामानहरु दिने प्रचलन बढ्दो नै छ । यसै क्रममा जिन्सी सामानहरु दिने प्रचलनलाई छोड्दै त्रिभुवन विश्वविद्यालयका विधार्थीको एक समुहले विवाहमा साथीलाई म्युचुअल फण्ड उपहार दिएका छन्। पोखरामा सम्पन्न एक विवाहा समारोहमा युवाहरुको एक समुहले म्युचुअल...