धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नियुिक्तको प्रक्रिया अगाडि बढ्यो, को–को छन् चर्चामा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष नियुक्तका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।अर्थमन्त्रालयले सचिव मधु मरासिनीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको हो । जसको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र...


मिर्मिरे लघुवित्तको खुद नाफामा उल्लेख्य प्रदर्शन, इपिएस कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यस अवधिमा कम्पनीले १९३ प्रतिशत...


ज्योति विकास बैंकको १ लाख ८१ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो कोही...


आँधिखोला लघुवित्तद्धारा कर्मचारी माग, एसईई उत्तीर्णलाई पनि अवसर

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । संस्थाले प्रबन्धकमा १ जना, अधिकृत।कनिष्ठ अधिकृत (विभागिय प्रमुख। अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक। सहायक...


एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा विजया स्वार नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा बिजया स्वारलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको ५१२ औं बैठकको निर्णयअनुसार सानेपा, ललितपुर–२...


गणपति लघुवित्तद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको हाल कायम रहेको चुक्तापुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँको आधारमा १९ प्रतिशत बोनश...


मन्जुश्री फाइनान्सको संस्थापक शेयर आज देखि लिलामीमा

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । संस्थाको संस्थापक समूह तर्फको ९२ हजार १६६६ कित्ता शेयर लिलामीमा ल्याएको होे । कम्पनीले प्रतिकित्ता २५० रुपैयाँ तोकेर कात्तिक १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ...


लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तको साधारण सभा मंसिर ५ गते, बुकक्लोज कहिले ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर ५ गते आइतबारका दिन धरान व्याकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. धरान उपमहानगरपालिका वडा नंं १३ लक्ष्मी सडक, सुनसरीमा गर्ने भएको...


नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको १४९ औं बैठकले आर्थिक वर्ष...


सानिमा माई हाइड्रोपावरको साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । सभा सेलिबे्रसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय भएको हो । उक्त साधाराण सभाले १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५२ प्रतिशत नगद...


स्वरोजगार र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाठौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । यी दुवै लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि कात्तिक १२ गते (भोलि) बुकक्लोज गर्ने भएसँगै...


तेह्रथुम पावर र साहस उर्जाको शेयर कारोबार आईतबारदेखि दोस्रो बजारमा कारोबार हुन सक्ने

काठमाडौं । दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावरको शेयर कारोबार आउँदो आईतबारदेखि हुने देखिएको छ । यी दुवै कम्पनीको आईपीओ भोलि नेप्सेमा हुने भएको छ। यदि भोलि यी कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भए आउँदो आइतबारबाट कारोबार आउने छन्।...


नेपाल बङंलादेश बैंकद्धारा ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकललाइ हस्तान्तरण

काठमाडौं । नेपाल बङंलादेश बैंक लिमिटेडले ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ । बैंकले आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त औषधि बैंकका प्रमुख...


नबिल बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँको कारोकार भएको छ । आज नेप्से परिसूचक १८.०६...


साधना लघुवित्तको खुद नाफा ८८.३९ प्रतिशत बढ्यो

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीको प्रमुख सूचक बढेका छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा ८८.३९ प्रतिशतले बढेर...


एनआइसी एशिया लघुवित्तको खुद नाफामा छलाङ, इपीएस कति ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले यसअवधिमा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ...


नेपाल लाइफको प्रदेश नं.१ मा अभिकर्ता सहजीकरण गर्ने मोटिभेसनल कार्यक्रमको शुरुवात

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नागरिकहरुलाई बीमा जनचेतनाका लागि प्रदेश नं.१ मा अभिकर्तालाई सहजीकरण गर्ने मोटिभेसनल कार्यक्रमको शुरुवात गरेको छ । यसैक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं.१ को अभिकर्तालाई मोटिभेसनल तालिम दिएको छ भने ६ गते प्रदेश भरीका...


नबिल बैंकको सर्वाधिक २३ करोडमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको दुई घण्टामा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २२२ कम्पनीमध्ये बैंकको सर्वाधिक कारोबार भएको हो । यो समाचार तयार पार्दासम्म बैंकको २३ करोड १४ लाख ८१ हजार...


दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

काठमाठौं । दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका रहेको छ । यी दुवै लघुवित्तले साधारण सभा प्रयोजन र...


साहस उर्जाको आइपीओ शेयरधनीको डिम्याट खातामा

काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आइपुगेको छ । कम्पनीको एसएएचएएस स्टककोडबाट बुधवारदेखि शेयरधनीको डिम्याट खातामा आएको हो । कम्पनीको शेयर नेप्सेसूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको...