श्री इन्भेष्टमेन्ट फाइनान्सको संचालकमा दिनेश राज जोशी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संचालक नियुक्ती गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा दिनेश राज जोशीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज १७ गते बसेको ३०८ औं बैठकबाट संस्थाको संस्थापक शेयरधनी समूहतर्फ...
नेपाल एन्भेष्टमेण्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल एन्भेष्टमेण्ड बैंक लिमिटेडले १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो । बैंकको असोज १७ गते बसेको संचालक समितिले बैंठकले हाल कायम चूक्तापुँजीको १६ अर्ब...
आशा लघुवित्तले शेयरधनीलाई २६.३१% लाभांश वितरण गर्ने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको असोज १७ गते बसेको संचालक समितिको ९४ औं...
लुम्बिनी विकास बैंकको ४६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फका ४६ हजार १०९ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो । संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेकोे शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त...
२६.३२% लाभांश पारितका लागि साधना लघुवित्तले बोलायो ५ औं साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कात्तिक १३ गते होटल गोरखा बिसौनी गोरखा नगरपालिका ६ मा बिहान ११ बजेका लागि बोलाएको हो । कम्पनीको असोज १७ गते बसेको संचालक...
एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौें । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले...
ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थालाई अर्थमन्त्री जनार्दन शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आईतवार माइक्रो फाइनान्स एशोशियसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री...
साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। आज साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा साहस उर्जाको तर्फबाट प्रबन्ध संचालक शुसिल थापा...
स्वभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?
काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज साँझ ४ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट ३२.३०...
वेष्ट फाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको भदौ ३० गते बसको २४ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को लागि वि.आर.एस. न्यौपाने एण्ड कम्पनीलाई मु.अ.क. बाहेक...
साहस उर्जाको आइपीओ पर्यो त ? यसरी हेर्नुहोस्
काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा चार साईटबाट हेर्न मिल्ने भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result वेभसाइट सिडिएससीको आईपिओ...
आरएसडिसी लघुवितद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ ।कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद...
साहस उर्जाको आइपीओ नतिजा ३ बजेपछि सार्वजनिक हुने
काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँड आज बिहान ९ बजे सम्पन्न भईसकेको छ। सिडिएस एण्ड किल्यरिङ हाउसमा डाटाको अन्तिम तयारीको काम भईरहेको हुँदा ३ :३० बजे पछि मात्र रिजल्ट चारवटा साईटबाट सर्वसाधारणले हेर्न पाउने...
१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो । सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत...
कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव योजना सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उत्सवललाई महाउत्सव बनाउने अफर सार्वजनिक गरेको छ । पूजी बजारमा लगानीकर्ताहरुको हितग्राहिमा पहुच पुराउने हितले यो योजना सार्वजनिक गरेको हो ।पुजी बजार भन्दा बाहिर रहेका लगानीकर्ताहरुलाई डिम्याट खाता पहुचमा पुराउने हितले क्यापिटलमा नेपाल सरकारको...
प्रभु क्यापिटलको साधारणसभा सम्पन्न, १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।...
लक्ष्मी लघुवित्तले २७.३७ प्रतिशत लाभाश वितरण गर्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गते बिहान १०ः३० बजे बसेको संचालक समिति १४० औं बैठकले उक्त निणर्य गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल...
आरएसडिसी लघुवित्तको १०.५२ % लाभांश घोषणा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १५ गते शुक्रबार बसेको संचालक समितिको १२० औं बैठकले गत...
युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्दै घोडीघोडा लघुवित्तको सभा सम्पन्न
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १६ गते सम्पन्न भएको छ । लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा सम्पन्न भएको हो । सभाले घोडीघोडा लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित...
एक्सेल डेभलपमेन्ट बैंकको लेखापरीक्षक र संचालक नियुक्त
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा १५ औं वार्षिक साधारण सभाबाट लेखापरीक्षक नियुक्त गरेको जनाएको हो । कम्पनीको सिद्धार्थ होटल विर्तामोड, झापामा असोज १६ गते सम्पन्न भएको आर्थिक वर्ष...