२० प्रतिशत बोनस शेयर दिने वोमी लघुवित्तको निर्णय, बुक क्लोज हुन बाँकी
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर घोषण गरेको छ । कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको हालकायम चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार...
शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन महालक्ष्मी विकास बैंकको आग्रह
काठमाडौं । महालक्ष्मी विकास बैंकले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले यसअघिको साधारण सभाबाट पारित भई लिन बाँकी लाभांशहरु ५ वर्ष...
नेप्सेमा इन्फिनिटी लघुवित्तको ६ लाख ३९ हजार कित्ता शेयर सूचिकृत
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । इन्फिनिटी लघुवित्तले साविकको नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ अनुपातमा प्राप्ति गरेपछि कुल ६ लाख ३९ हजार ५३५ दशमलव २२ कित्ता शेयर इन्फिनिटी लघुवित्तको...
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा मणिग्राममा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्त नगरपालिका वडा न ५ स्थित मणिग्राममा नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालय मार्फत स्थानिय क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा...
२७ वटै बाणिज्य बैंकका सिईओहरुलाई अर्थ मन्त्रालय बोलाइयो, तरलता समस्याबारे छलफल हुने
काठमाडौं । नेपालमा सञ्चालित २७ वटै बाणिज्य बैंकका सिईओहरुलाई भोलि शुक्रबार अर्थमन्त्रालयमा बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा भइरहेको तरलता अभावबारेमा भोलि सबै बैंकका सिईओहरुसँग छलफल गर्न लागेको जनाइएको छ । बैंकहरुले तरलता अभावको मौका छोपेर अचाक्ली...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन हो : नेपाल आयल निगम
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दावी गरेको छ । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद कार्यक्रममा...
वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घट्यो, तरलता अभाव थप चर्किदै
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्ने क्रम जारी छ । एनबीएलले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको छ। गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक...
बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईसहित १२ जनाले दिए धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । बीमा समितिका पूर्वअध्यक्ष सहित १२ जनाले नेपाल धितोपत्र बोर्डका अध्यक्षको लागि आवेदन दिएका छन् । अर्थमन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।...
बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट पाउने
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा स्वास्थ्य परिक्षण तथा ल्याव शुल्कमा २० प्रतिशतसम्म छुट पाउने...
आइपीओ निष्कासनको तयारीमा रहेको आदर्श लघुवित्तको यस्तो छ वित्तीय विवरण
काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १२२.६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २९ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको...
बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटको साधारण सभा मंसिर १७ गते
काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले तेस्रो साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १७ गते होटल एलफ्ट ठमेल काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । आर्थिक बर्ष २०७७।०७८ को...
सरकारले ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहत दिने, कस–कसले पाउछ यो सुविधा ?
काठमाडौं । नेपाल सरकारले कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक क्षेत्रका रहेका अतिविपन्न गरिब ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहतस्वरुप एकपटकलाई उपलब्ध गराउने भएको छ । रोजगारी पूर्ण रुपमा गुमाएका वा रोजगारीको अर्को...
ग्रिनहिल सिटीमा एक करोड फसेपछि सेन्चुरी बैंक तनावमा, रकम फिर्ता गर्न गैर कानुनी पत्राचार
काठमाडौं । सेन्चुरी बैंकले गैर कानुनी रुपमा प्रवाह गरेको ऋण सेटलमेन्ट गर्न ग्रिन हिल सिटीलाई दवाव दिइरहेको खुलेको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिन हिल सिटीको इमाडोलस्थित १५ नम्वरको घर बिक्री गर्दा ऋणी शान्ता शर्माको नाममा दिएको ऋण...
सर्पोट लघुवित्त ६९.१५ प्रतिशत नोक्सानीमा, अन्य सूचक कस्तो ?
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण कम्पनीको नाफा गत बर्षको तुलनामा ६९.१५ प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले ४५ लाख ८२ हजार रुपैयाँ खुद...
सूर्याेदय लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा नाफा १५९.०७ प्रतिशतले बढ्यो
काठमाडौं । सूर्योदय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १५९.०७ प्रतिशतले बढेर ३ करोड ६...
प्रभु बैंकको शेयर कारोबार रोक्का गर्ने नेप्सेको निर्णय, कारण यस्तो
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले प्रभु बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ । प्रभु बैंकको शेयरमा इन्साईडर ट्रेडिङ भएको आशंकापछि कारोबार रोक्का गर्ने निर्णय गरेको हो । प्रभु बैंकले मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समिति...
एसईई उत्तीर्णलाई इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । एक सूचना जारी गर्दै कम्पनीले अधिकृत श्रेणि अन्तर्गत...
१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले डाक्यो सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३५ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा मंसिर १७ गते दरबारमार्ग काठमाडौंस्थित केन्द्रिय कार्यालयमा गर्ने भएको हो । कात्तिक २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा प्रयोजन...
सूर्योदय लघुवित्तको लाभांश प्रस्ताव, कति दिदैछ बोनस ?
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागको हो । कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको १७० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट...
वोमी लघुवित्तको खुद नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अन्य सूचकमा पनि आकर्षक सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा...