सबैको लघुवित्तद्धारा ३२ प्रतिशत लाभांश दिने निर्णय, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको संचालक समितिको मंसिर ७ गते बसेको संचालक समितिको ९७ औं बैठकको निर्णयले पुष ३ गते हुने पाँचौ वार्षिक...


गणपति लघुवित्तको २०% लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजी १२ करोड ७३ लाख रुपैयाँबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर...


मेगा बैंकको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । मेगा बैंकले ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश...


नाडेप लघुवित्तको सञ्चालक समिति परिवर्तन

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले संञ्चालक परिवर्तन गरेको छ । संस्थामा नबिल बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोट कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत डनिललाई चयन गरेको हो ।  


लाभांश घोषणा गरेका पाँच विकास बैंकमध्ये कामना सेवा विकास बैंक उत्कृष्ट , कसको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...


बैंकर्स संघको बैठकमा राष्ट्र बैंकको निर्देशनदेखि निक्षेप समस्यासम्म छलफल

काठमाडौं । वाणिज्य बैंकका सिईओहरूले औषत ब्याजदरमा १० प्रतिशत मात्र बढाउन पाउने राष्ट्र बैंकको निर्देशन प्रति बैंकहरूका फरक–फरक धारणा देखिएका छन् । नेपाल बैंकर्स संघको आज भएको छलफल कार्यक्रममा वाणिज्य बैंकका सिईओहरूले यस्तो धारणा राखेका हुन् । खुलेर भएको...


ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठि सम्पन्न

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्र्तगत रहेको ३५ वटा शाखाहरुको आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासिक समीक्षा शाखा प्रवन्धक गोष्ठि सम्पन्न गरेको छ । पोखराको लेकसाइड स्थित ःथ् माई होठलm अधिकृत हरिकृष्ण जोशीले उद्धघाटन...


नेपाल बङ्गलादेश बैंकका अध्यक्षले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट नेपाल बङ्गलादेश बैंकका अध्यक्ष ए.आर.एम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् । आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । नेपाल बङ्गलादेश...


सिटिजन्स बैंकको कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा शुभारम्भ

काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादीमा प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको हो । ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा...


वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घट्यो, तरलता अभाव थप चर्किदै

काठमाडौं । तीन वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। मंसिर १ गतेदेखि ३ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ। पछिल्लो एक महिनामा ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। संघका अनुसार असोज महिनाको तुलनामा...


मेगा बैंकको क्रेडिट कार्ड २४ घण्टाका लागि अबरुद्ध हुने , यस्तो छ कारण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको क्रेडिट कार्ड प्रणाली स्तरोन्नती गर्नु पर्ने भएकाले २४ घण्टाका लागि अबरुद्ध हुने भएको छ ।ग्राहकहरुलाई सहज सुलभ तथा नविनतम् प्रविधिको आधारमा रहि आधुनिक बैंकिङ सेवा तथा सुविधा प्रदान गर्न हितले क्रेडिट कार्ड प्रणालीलाई...


राष्ट्र बैंकले पौने १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४...


महालक्ष्मी विकास बैंकसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ । आज नेप्से झिनो अंकले बढ्दा कारोबार...


सामलिग्ङ पावरको आइपीओ शेयरधनीको डिम्याट खातामा

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको डिम्याटमा जम्मा भएको छ । साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट शेयर पाएका ६७ हजार ६९० जना लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो । सिडिएस क्लियरिङ लिमिटेडमा शेयर...


मंसिर १० गतेदेखि पाँच लघुवित्तको साधारणसभा भटाभट हुँदै, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत ५ लघुवित्त कम्पनीहरुको वार्षिक साधारण सभा मंसिर १० गतेदेखि भटाभट हुने भएको छ । यी कम्पनीहरुले विभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो । साथै यसअघि कम्पनीको संचालक समितिको बैठकले...


लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ ताकेको छ...


नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन

कााठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य सोमबार समायोजन गरेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतबार कायम...


कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोडले घटेको छ । त्यस्तै, एक महिनामा बैंकहरुको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकर्स संघले प्रकाशन गरेको तथ्याङ्कले यस्तो देखाएको हो । नेपाल...


ललितपुरको लगनखेलमा सानिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना प्रायोरिटी शाखा बिस्तार गरेको छ । बैकले ललितपुर जिल्लाको लगनखेल कुमारीपाटीमा आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गर्दै उक्त काउन्टरको शुभारम्भ गरेको हो । उक्त प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र...


थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोा छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ८४५ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा र १ हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा...