मल्टिपर्पस फाइनान्सले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

काठमाडौं । मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधीहरुलाई लाभांश दिन प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १३ प्रतिशत...


साना किसान विकास लघुवित्तमा करारमा रोजगारीको अवसर, मासिक तलब ६० हजार देखि डेढ लाखसम्म

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले करार २ पदका लागि ३ जना कर्मचारी माग गरेको हो । कम्पनीले अनुसरण सहजकर्ताको लागि इलाका कार्यालय विरेन्द्रनगर, सुर्खेतमा ५ महिना अवधिलाई २ कर्मचारी...


सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १ गते बुक क्लोेज गर्ने भएसँगै मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि लिलामीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर आज (मंसिर २९ गते) देखी लिलामीमा आएको छ । कम्पनीले असोज २५ गतेदेखी कात्तिक २१ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । जसमा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव...


भीभोको चौथो वार्षिकोत्सवको भव्य रुपमा मनायो, डिसेम्बर १५ देखी भीभो सेल्स कार्निभल आयोजना गर्दै

काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन ब्राण्ड भीभोको नेपालमा चौथो वार्षिकोत्सव भव्य रुपमा बनाएको छ । भीभोले ४ वर्ष पुगेको अवसरमा भीभो सेल्स कार्निभलको समेत आयोजना गरेको हो । भीभोले एक कार्यक्रम गदैं सधैका वर्ष झै यो वर्ष पनि सेल्स...


आगामी महिना ब्याजदर नबढाउने तीन बैंकर्स संघको निर्णय

काठमाडौं ।  विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि पुसको लागि व्याज दर नबढाउने सहमति गरेका छन् । बैकर्स संघले फाइनान्स संघ र विकास बैंक संघलाई पनि साथै लिएर जाने निर्णय बमोजिम बैठक बसेको थियो । तीनवटै संघको बैठक पछि...


१२ प्रतिशत लाभांश पारित गर्दै मेगा बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । मेगा बैंकको वार्षिक साधारण सभा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण...


ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कास्की जिल्लाको होटल पोखरामा आज सम्पन्न भएको हो । उक्त सभा संस्थाका अध्यक्ष बृद्धि अकेलाको सभापतित्वमा सम्पन्न भएको हो । सभाले...


निफ्राको साधारण सभा भोलि बस्ने, ८ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को साधारण सभा भोलि (मंसिर २९ गते) बस्दैछ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेंट बत्तिसपुतली काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई...


कृषि विकास बैंकको दुई ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको दुई ऋणपत्र आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकको ९ वर्ष र ८ वर्ष अवधिको वार्षिक ४ प्रतिशत ब्याजदर भएको ‘कृषि ऋणपत्र’ आज सूचिकृत भएको हो । अंकित मूल्य १०००...


ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/’७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव...


बैंक अफ काठमाण्डूूको “सुपर डे” योजनामा ३ हजारसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको “सुपर डे” योजना सार्वजनिक गरेको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको “सुपर डे” योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् । बैंकले सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर भोलिदेखि लिलामीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर भोलि (मंसिर २९ गते) देखी लिलामीमा ल्याउने भएको छ । कम्पनीले असोज २५ गतेदेखी कात्तिक २१ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । जसमा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७...


नबिल बैंकद्धारा ‘नबिल एसएसई फेलोशिप प्रोगाम’ घोषणा

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोशिप प्रोगाम’ घोषणा गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरी उक्त फेलोशिप कार्यक्रम गर्न लागेको हो । यो फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो ।...


सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १ गते बुक क्लोेज गर्ने भएसँगै मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बर्दियाको सानोश्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीमा नयाँ शाखा शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालयबाट बैकले दिदै आइरहेका विभिन्न बैंकिङ सेवा सुविधा अझ...


सिद्धार्थ बैंकको सिइओमा सुन्दर प्रसाद कडेल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते बसेको संचालक समितिको बैठकको निर्णअनुसार बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका कडेल सोही मितिदेखि नै लागू...


नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा पुष २२ गते, बुकक्लोज कहिले ?

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २७ गते बसेको बैठकले सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २० गते मंगलबार त्रिभुवन आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे...


प्रभु बैंकको विभिन्न पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीमा माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले सिबिएस असिस्टेन्ट(जुनियर असिस्टेन्ट), सफ्टवेयर डेभलोपर(असिस्टेन्ट सुपरभाइजर), नेटवर्क असिस्टेन्ट(असिस्टेन्ट) र नेटवर्क...