कामना सेवा विकास बैंकको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको गरिदिएको छ । कम्पनीको कात्तिक २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको १८ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा...
ग्रामिण विकास लघुवित्तद्धारा सिइओ माग, मासिक तलब १ लाख २० हजार
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि भ्याकेन्सी खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै संस्थामा रिक्त रहेको सिइओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो । कम्पनीको सिइओ पदका...
‘एनआइबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘एनआईबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्ड सूचीकरण खारेज भएको हो । पुष २२ गतेपश्चात उक्त योजनाको निर्धारित...
तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा आज (पुस २३ गते) बस्दैछ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड, छिमेकी लघुवित्त वित्तीय संस्था र याक एण्ड यती होटल लिमिटेड यी तीनै कम्पनीको साधारण सभा आज हुन लागेको हो । चिलिमे...
एनएमबि बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
एनएमबि बैंकको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभाले प्रस्तावित १५।८ प्रतिशत लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२।५० प्रतिशत बोनस र ३।३० प्रतिशत नगद गरी कूल १५।८ प्रतिशत लाभांश पारित...
एनएमबि बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा सम्पन्न भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव ३०...
राजु डुंगेलको नेतृत्वमा गभर्नर अधिकारीले गरे ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ
काठमाडौं दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरिएको छ ।मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् । हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा...
वैदेशिक रोजगारमा जानेलाई सनराइज बैंकले ल्यायो मुद्दति खाता, यस्ता छन् सुविधा
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न सनराइज रेमिट मुद्दति खाता संचालनमा ल्याएको छ । बैंकले विदेशमा रहेका नेपाली अर्थात् रोजगारको लागि गएका नेपालीहरुलाई लक्षित गर्दै उक्त खाता संचालनमा ल्याएको । उक्त खाता अन्तर्गत नेपालीहरुले...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्या ?
काठमाडौं । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंके एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले केन्द्रीय कार्यालय बुटवल र बाहिरका ब्रान्चहरुका लागि कर्मचारी माग गरेको हो...
नबिल र्बैंकको ३७औं साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नबिल बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ९ गते बसेको संचालक समितिको बैठकले सभा पुष ३० गते शुक्रबार नबिल बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्ग, काठमाडौंमा बिहान ९ः३०...
गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान चयन
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा अर्चना प्रधान चयन भएकी छिन् । कम्पनीको पुष २१ गते बसेको संचालक समितिको ८९ औं बैठकले संचालक प्रधानलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।
गरिमा विकास बैंकद्धारा १६ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी ३...
एनआईबिएल समृद्धि फन्ड–१ आज परिपक्व हुँदै
काठमाडौं । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ भोलि आज परिपक्व हुँदैछ। कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्था एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको यो फन्ड एउटा बन्दमुखी योजना हो। सातवर्षे यो फन्ड २०७१ पुस २३ गतेबाट...
नेपाल पुनर्बीमा कम्पनी सहित दुई कम्पनीको बार्षिक साधारणसभा आज
काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा आज (पुस २२ गते) बस्दैछ । नेपाल पुनर्बीमा कम्पनी, एनएमबि बैंक र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिहिबार साधारण हुँदैछ । नेपाल पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको छैठौं वार्षिक साधारण...
ज्योति विकास बैंकले ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण
काठमाडौं । ज्योति विकास बैंकले ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित विकास प्रवर्द्धन कोषू मार्फत काठमाडौं महानगरपालिका वडा नं। १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण...
महालक्ष्मी विकास बैंकद्धारा बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग प्रदान गरेको छ। बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्री गार्ड दिएको हो । बैंकले बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट...
५ वर्ष निःशुल्क मोबाइल बैंकिङ र कार्ड सुविधा सहित सनराइज बैंकले ल्यायो नयाँ बचत खाता योजना
काठमाडौं । सनराइज बैैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्र्दै नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्नेछन् । उक्त बचत खातामा बैंकले ५ वर्षका लागि...
ज्योति विकास बैंकद्धारा ५ अस्पताललाई बेबी वार्मर हस्तान्तरण
काठमाडौं । ज्याति विकास बैंकले ५ वटा अस्पताललाई बेबी वार्मर उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पताललाई बेबी वार्मर सहयोग गरेको हो । बैंकले लिपानीबिर्ता स्वास्थ्य चौकी, हेटौंडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी , चन्द्रनिगाहपुर अस्पताल...
बैंक अफ काठमाण्डूद्धारा बचत खाता र मुद्धती खाता सार्वजनिक
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकको समस्यालाई मध्यनजर गर्दै श्रम विदेशमा प्रतिफल स्वदेशमा भन्ने नारा सहित विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले...
स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.सुमित्रा मानन्धर चयन
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्ष चयन गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै अध्यक्ष चयन गरेको जनाएको हो । कम्पनीको पुष २० गते बसेको संचालक समितिको ३८१ औं बैठकले संचालक डा.सुमित्रा मानन्धर गुरुङलाई कम्पनीको अध्यक्षमा...