सेञ्चुरी कमर्सियल बैंकले खुद मुनाफा ५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ?
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ७२ करोड २१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४६ करोड ६५ लाख रुपैयाँ...
एनआइसी एशिया बैंकको खुद नाफा १६ प्रतिशतले बृद्धि, इपिएस कति ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा सामान्य बढोत्तरी भएको छ । गत आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा...
खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै ग्लोबल आइएमई बैंकको नाफा साढे २ अर्ब नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यस अवधिमा खुद नाफा १३ प्रतिशतले बृद्धि भएको...
कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड, अन्य सूचक कस्तो ?
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड १८...
एनसीसी बैंकको खुद नाफा ९० करोड माथि, अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअुनसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले यस...
वित्तिय विवरणमा देखिएन नेपाल बंगलादेश बैंकको चमक, खराव कर्जा घट्यो
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको मुख्य साझेदार आईएफआईसी बैंकले ४१ प्रतिशत शेयर हिस्सा बिक्री गर्ने निर्णय गरेको अवस्थामा अधिकांश सूचक सकारात्मक देखिएको छैन ।...
नबिल बैंकको प्रतिशेयर आम्दानी ह्वात्तै घटेर २३ रुपैयाँमा सीमित, अन्य सूचांक कस्तो ?
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको अर्धबार्षिक त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकको व्यवस्थापन खर्च बृद्धि भएको, इम्पेयरमेन्ट चार्जमा भएको उच्च बृद्धिका कारण प्रतिशेयर...
कुमारी बैंकको नाफामा उच्च गिरावट, इपिएस १२ रुपैयाँमा झर्यो
काठमाडौं । क बर्गको वित्तिय संस्था कुमारी बैंकको मुनाफपामा उच्च अंकको गिरावट आएको छ । बैंकले आज चालु आवको अर्धबार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा उच्च अंकले घटेको हो । गत आवमा एक अर्ब २१ करोड ६५ लाख रुपैयाँ...
कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि पुस २५ गते एक...
गृहमन्त्रीसँग शिक्षा मन्त्रीको आग्रह–‘मेडिकल कलेजले निर्णय कार्यान्वयन गरेनन्, थप एक्सन लिनुपयो’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ । बुधबार साँझ दुई मन्त्री बीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरुमाथि कारबाही अघि बढाउने विषयमा छलफल...
नेप्सेमा तीन लघुवित्तको बोनस सेयर सूचिकृत
नेप्सेमा तीन लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज गुँरास लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत हो । गुँरास लघुवित्त वित्तीय संस्थाको १६।९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत...
माछापुच्छ्रे बैंकको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एस्सचेन्ज नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकको १०।३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय...
मानुषि लघुवित्तद्धारा ३ पदमा कर्मचारी माग, एसइई उत्तीर्णलाइ पनि अवसर
काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदका लागि १३ जना कर्मचारी माग गरेको हो । कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) मा २ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा ६ जना र...
निफ्राको खुद नाफा २६ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा उत्कृष्ट सुधार आएको छ । गत आवको यसै अवधिसम्ममा २७ करोड ६० लाख ४८...
ग्लोबल आइएमई लघुवित्तको खुद नाफा साढे १४ करोड माथि, इपिएस कति ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । कम्पनीले यस अवधिमा १४ करोड ७८ लाख...
कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयर भोलि देखि बिक्रिमा
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले भोलि देखि (माघ ७ गते) हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः१.५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि...
५५ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकको सेवा शुल्कमा बिशेष छुट
काठमाडौं । कृषि विकास बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा छुट दिने भएको हो । बैंकले सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा छु्ट प्रदान गर्ने भएको हो । बैंकले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा...
एकैपटक पाँच कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?
काठमाडौं । अध्यक्ष विहिन भएको कारण पाँच महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएको छ । यसअघि अध्यक्षको नियुक्ति नहुँदा रोकिएका आईपीओहरूलाई अब भने बोर्डले अध्यक्षको नियुक्ती नभए पनि अनुमति दिएको हो...
नेशनल लाइफ इन्स्योरेन्सको लालामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिदैं
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्पामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (माघ ६ गते) खोलिने भएको छ । कम्पनीले पुस २६ गतेदेखि माघ ५ गतेसम्म न्यूनतम मूल्य ३८७ दशमलव ३० रुपैयाँमा ५७...
नबिल बैंकका संचालक समितिका अध्यक्षको सपथ ग्रहण
नबिल बैंक लिमिटेडको संचालक समितिको पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज मिति २०७८ माघ ५ गतेका दिन पद तथा गोपनियताको शपथ...