मौद्रिक नीति समिक्षाको ९ व्यवस्था र तिनले पार्ने असरः मनोज ज्ञवाली

काठमाडौं । मौद्रिक निति को अर्धबार्षिक समीक्षामा प्रयोग गरिने भनिएका मौद्रिक तथा बित्तीय उपकरण तथा त्यसका सम्भावित असरहरुः १। मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।...


खल्ती एपले ल्यायो मेरो शेयर निःशुल्क नवीकरण गर्न सक्ने सुविधा

काठमाडौं । खल्ती एपबाट मेरो शेयर निःशुल्क नवीकरण गर्न सकिने भएको छ ।यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण निःशुल्क गर्न पाउनेछन् । मेरो शेयर खाता नवीकरणको लागि ५०...


नाडेप लघुवित्तले खुलायो रोजगारीको अवसर

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै ३ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले ब्यवस्थापक, अधिकृत र सहायक अधिकृत (सूचना प्रविधि) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो...


आईसिएफसि फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले संस्थापक समूह तर्फको २ लाख ३ हजार ५८० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । शेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ...


ग्रामीण विकास लघुवित्तको सातौं साधारण सभा फागुन २८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा फागुन २८ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...


मुक्तिनाथ विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकको मंसिर २५ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीको १७.५७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भई हितग्राही खातामा...


एमएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले नायब उच्च व्यवस्थापन अन्तर्गत नायब महाप्रबन्धक र सहायक महाप्रबन्धकमा एक–एक जना, व्यवस्थापन श्रेणीअन्तर्गत...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयरहरुमध्ये आंशिक।पुरा शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...


महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा फागुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर...


घरजग्गा, शेयरमा प्रवाह हुने कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न घरजग्गा, शेयर धितोमा कर्जा तथा व्यक्तिगत घरजग्गा कर्जा, व्यक्तिगत हायरपर्चेज कर्जामा कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले चालु आवको अर्धबार्षिक समीक्षा आज सार्र्वजनिक गर्दै घरजग्गा तथा शेयर धितो...


राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक, अन्तर बैंकको सापटीमा ब्याजदर बढाइयो

काठमाडौंद । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका बीचमा हुने अन्तर बैंक सापटीदर अधिकतम् ७ प्रतिशतको सीमासम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसअघि पाँच प्रतिशतमा रहेको अन्तरबैंक...


एलआईसी नेपालद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं ।  एलआईसी नेपालले दाङ लमहीस्थित शाखाले मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीमा बीमा गराएका बीमित बिष्णु अधिकारीको डेगुको कारण मृत्यु भएकाले कम्पनीले बीमितको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक श्रीमान् लाई...


सिबिफिन र अर्थशास्त्र केन्द्रिय विभाग, त्रिविविवीच सम्झौता

काठमाडौं । फाल्गुण ५ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयवीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी आज मिति २०७८ फाल्गुण ५ गते समझादारी पत्रमा हस्ताक्षर भएको छ । सिबिफिनको...


राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २३ गुणा बढीको आवेदन

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझसम्म्मा २ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका...


लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर झुलनेटामा

काठमाडौं । लक्ष्मी बैंकले थप एक नयाँ एक्स्टेन्सन काउण्टर बिस्तार गरेको छ । बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा ११ औं एक्स्टेन्सन काउण्टरको शुभारम्भ गरेको हो । आफ्ना ग्राहकहरुको समस्या र मागलाई मध्यनजर गर्दै सहज रुपमा बैंकिङ सेवा...


धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौं। चार महिनाअघि देखि नेतृत्वविहिन नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो। इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तरराष्ट्रिय हस्पिटालिटी, रियल इस्टेट...


राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। आज साँझ नै बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई स्वीकृत गर्ने तयारीमा केन्द्रीय बैंक रहेको राष्ट्र बैंकको स्रोतले जनाएको...


सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको सहकारी विभागलाई निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकि छिन् । नयाँबानेश्वर स्थित सहकारी विभागको आज...


निफ्रासहित ३ बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन बैंकको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिभिल बैंक लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । शाइन रेसुङ्गको १० प्रतिशतका दरले...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनी बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मुल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...