नारायणी डेभलपमेन्ट बैंकले अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढमार्फत बिक्री गर्दै
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले चैत १० गते (आज) देखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री गर्न लागेको हो । नारायणी डेभलपमेन्ट...
पोखरा फाइनान्सको ८ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले उक्त बोनस नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङमा सचीकृत तथा दर्ता भई कारोबार योग्य भएका अभौतिक रुपमा कारोबार हुने जनाएको हो ।...
नेपाल फाईनान्सको २९ औं साधारण सभा बैशाख ३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा बैशाख ३ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा सो दिन बिहान ११ बजे बस्ने गरी आव्हान...
जीवन विकास लघुवित्त र नेपाल टेलिकमको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १० गते) अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत...
नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने भएको छ।कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको छ। ग्लोबल मनी विक चलिरहेकोले सूचीकरण सम्झौतामा ढिलाइ रहेको क्यापिटलले जनाएको छ।...
उपकार लघुवित्तले साढे २ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि पायो बोर्डबाट अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता १०० अंकित...
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकि हेल्थमा बिशेष छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहक, कर्मचारी र तथा कर्मचारी पारिवारलाई स्वास्थ्य सेवामा विशेष छुट दिने गरि समझदारी भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुक संचालक...
नेपाल टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत १०...
सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा
काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले सिराहा जिल्लाको मिर्चैयामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...
नेप्सेमा थप १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बैंकको आज शतप्रतिशतका दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताहरुले भोलिदेखि...
जीवन विकास लघुवित्तमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार पूँजीबजार फेरी ओरालोतर्फ लागेको छ । यस साताको पहिलो दिन नेप्से घटेपनि त्यसपछिको दुईदिन शेयरबजारमा हरियाली छाएको थियो । आज पुनश्च शेयरबजार दोहोरो अंकले घटेको छ । नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१...
जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत...
कर्पोरेट डेभलपमेन्ट बैंकले चैत १६ गतेदेखि अवतरित हकप्रद लिलामीमा ल्याउदै
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर चैत १६ गतेदेखि लिलामीमा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले माग ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा विक्री हुन नसकेको सर्वसाधारण तर्फको १...
नारायणी डेभलपमेन्ट बैंकले अवतरित हकप्रद शेयर भोलिदेखि लिलाम बढाबढमार्फत् बिक्री गर्दै
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले चैत १० गते (भोलि)देखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री गर्न लागेको हो । नारायणी डेभलपमेन्ट...
७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि नेपाल फाइनान्सले पायो बोर्डबाट अनुमति
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले कात्तिक १ गते ७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि निवेदन दिएकोमा चैत ८ गते बोर्डबाट स्वीकृति पाएको हो । बोर्डले नेपाल फाइनान्सलाई...
छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँलाई...
आरएमडीसी र छिमेक लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाकाको लिलामी शेयरमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था संस्थाले फागुन ५ गतेदेखि संस्थापक...
राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी कार्यविधि संशोधन, नाफा कमाउने कम्पनीले पुनरकर्जा नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुनाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । संशोधित कार्यविधिमा कुनै पनि फर्म वा...
नबिल बैंकको ‘बसन्ती’ प्रेरणादायी पात्र अभियान सुरु
काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । बसन्ती परियारलाई एसिडसँगै ६ पटकसम्म चक्कु प्रहार आक्रमण गरिएको थियो । बसन्ती एसिड आक्रमणबाट बाँच्न सफल...
बैंक अफ काठमाण्डूले हेल्पलाईन सेवाको सुरुवात
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाईन सेवाको सुवात गरेको छ । बैंकले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको हो बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल...