आशा लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ६९ प्रतिशत...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ देखि १२ गतेसम्म निष्कासन गरेको ७ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर भएको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ वैशाख २१ गते बाँडफाँड गरेको छ। बैंकले १ हजार अंकित मूल्यका दरले कुल २५ लाख कित्ता...
महाप्रसाद थपिएपछिको पहिलो बैठक नै स्थगित, गभर्नर नियुक्ती संकटपूर्ण अवस्थामा
काठमाडौं । संसदमा दुई तिहाई बहुमत रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार एक थान गभर्नर नियुक्त गर्न असफल भएको छ । गत चैत्र २३ गतेदेखि नेतृत्व विहिन बनेको नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको टुंगो अझै लाग्न सकेको छैन ।...
राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै
काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले आज आइतबार (वैशाख २१ गते) ५० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त निक्षेप संकलन २१ दिनको अवधिका लागि रहनेछ।...
ग्लोबल आइएमई लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म १० करोड ७२ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा ४० प्रतिशतभन्दा बढीले खुद...
सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिट्ठा कार्यक्रमको प्रस्ताव
काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिट्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिट्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ...
सहकारीको समस्या समाधान गर्न नयाँ राष्ट्रिय नीति र राहत कोष स्थापना गरिने
काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन्। ‘बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति...
१५ दिने सूचनामार्फत गभर्नर नियुक्त गर्नेबारे छलफलमा सरकार
काठमाडौं । यसअघिका बर्षहरुमा अर्थमन्त्रीले तीन जनाको नाम सोझै मन्त्रिपरिषदमा सिफारिस गरेर हुँदै आएको गभर्नर नियुक्ती प्रक्रिया यस पटक भने १५ दिने सुचना जारी गरी योग्य आवेदकहरुलाई आवेदन भर्न लगाई प्रक्रियामार्फत गर्नेबारेमा सरकारले छलफल अघि बढाएको छ । सरकारले...
ज्ञानेन्द्र इवाहाङ फेरि बने गोर्खाज फाइनान्सको सीइओ, राष्ट्र बैंकको अघिल्लो हस्तक्षेपपछि पुनः नियुक्ति
काठमाडौँ । गोर्खाज फाइनान्सले फेरि एकपटक आफ्ना पुराना नेतृत्वकर्तालाई नै प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले ज्ञानेन्द्र इवाहाङलाई आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओ नियुक्त गर्ने...
नेरुडे मिर्मिरे लघुवित्तको नाफासँगै घट्यो ईपीएस, निष्क्रिय कर्जा १५% नजिक
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अुनसार कम्पनीले चैत मसान्तसम्म ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको गत वर्षको यसै अवधिसम्म...
स्वाभिमान लघुवित्तको साधारण सभा आज, लाभांश पारित गरिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ। उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
छनौट समितिले आगामी साता गभर्नर छान्ने, डा. भट्टको दावेदारी सबैभन्दा बलियो
काठमाडौं । नेपाल राष्ट्र बैैैंकको गभर्नर नियुक्तिका लागि महाप्रसाद अधिकारीलाई थप गरी छनौट समितिलाई पूर्णता दिएसँगै नयाँ गभर्नर नियुक्ति प्रक्रिया पुनः अघि बढ्ने भएको छ । स्रोतका अनुसार आगामी साताभित्रमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाइनेछ । कहिले सत्ता...
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच १० प्रतिशत छुट दिने सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट...
लक्ष्मी सनराईजका सिईओ शाहको बदमासीः बेलुनिङ किस्ता कायमदेखि कर्जा उपयोग गरेको अभिलेख हटाउने सम्म
काठमाडौं । लक्ष्मी सनराईज बैैंकले राष्ट्र बैंकको नियामकिय मापदण्ड विपरित कामहरु गरेको कारण कारवाहीमा परेको छ। तेस्रो त्रैमाससम्ममा केन्द्रिय बैंकको निर्देशन विपरित रहेको काम गरे वापत राष्ट्र बैंकले कारवाही गरेको जनाएको छ । लक्ष्मी सनराईज बैंकका सिईओ अजय विक्रम...
स्वाभिमान लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित गरिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ। उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको भवन निर्माणका लागि राष्ट्र बैंक नेपालगञ्जद्वारा बोलपत्र आव्हान
काठमाडौँ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले निर्देशक आवास भवन निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत बोलपत्र आव्हान गरेको छ। बैंकले माघ १८ गते सार्वजनिक सूचना प्रकाशित गर्दै अनुमानित १ करोड ३४ लाख १२ हजार ३८ रुपैयाँ २९ पैसाको निर्माण...
सिवाईसी नेपाल लघुवित्तको नाफा र ईपीएस करीब दोब्बर बढ्यो, लाभांश क्षमता कति?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म २ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा चालू आवमा कम्पनीको खुद...
गरिमा विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ६५ हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको छ। यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले जेठ २१ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको...
लक्ष्मी सनराईज बैंकका सिईओ राष्ट्र बैंकको कारवाहीमा, स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड जरिबाना
काठमाडौं । निमायकीय अनुशासनमा नबसेपछि नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराईज बैंकका सिईओ अजय बिक्रम शाहलाई कारवाही गरेको छ । त्यस्तै, केन्द्रीय बैंकको नीति तथा निर्देशनको उल्लंघन गरेपछि स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड रुपैयाँ भन्दा बढि जरिवना तिराइएको छ ।...