महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
काठमाडौं। महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न...
कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव (तस्विरहरु)
सरकारी स्वामित्वको कृषि विकास बैंक आफ्नो ६ दशक पार गरी आजदेखि ५८औं वर्षमा प्रवेश गरेको छ । ५७ वर्षसम्म किसानकै सेवामा समर्पित हुँदै आएको कृषि विकास बैंक आजको अत्याधुनिक बैंकिङ प्रणालीमा पनि किसानलाई सबैभन्दा धेरै लगानी गर्ने देशको अग्रणी...
क वर्गका बैंककै खराब कर्जामा उच्च वृद्धि, के गर्दैछ राष्ट्र बैंक?
काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जामा उच्चले वृद्धि भएको छ।वाणिज्य बैंकहरू खराब कर्जाले थिचिएको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनले बैंकहरूको खराब कर्जा उच्च रुपमा बढेको देखाएको छ। बैंकहरुले वित्तिय विवरण सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्रालयमा बोलाएर वित्तिय सूचक...
नेपाल एसबीआई बैंकको नाफा ९० करोड, ईपीएससँगै अधिकांश सूचांकमा सुधार
काठमाडौँ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित गरेको वित्तीय विवरण अनुुसार बैंकको नाफाका साथै प्रतिशेयर लगायतका वित्तीय सूचांकहरुमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकले...
नेपाल एसबिआई बैंकद्धारा नेपाल भारत मैत्री संघ कास्कीलाई सहयोग रकम हस्तान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई रु ३.०० लाख आर्थिक सहयोग गरेको छ । उक्त...
वित्तीय रुपमा उल्लेख्य प्रगति गर्दै कामनाः ३२ करोड २४ लाख नाफा आर्जन, इपिएस पनि मजबूद
काठमाडौँ । पछिल्लो ६ महिनामा मात्रै कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।...
मुक्तिनाथ विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९.७९ प्रतिशत वृद्धि भएको छ। बैंकले...
विकास बैंकको नाफा १६ प्रतिशतले बढ्योः नम्बर वान् गरिमा, ग्रोथमा सांग्रिला र ज्योति (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको नाफा १६.०२ प्रतिशतले बढेको छ । कम्पनीहरु सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका ८ विकास बैंकले २ अर्ब ५८ करोड ७६ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका...
धरापमा पोखरा फाइनान्सः दोस्रो त्रैमासमा देखियो टाट पल्टिने बाटो
काठमाडौँ । पोखरा फाइनान्स वित्तीय रुपमा निकै कमजोर देखिएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको कम्पनीको अधिकांश सूचक धरापमा रहेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत...
वित्तीय सूचक अब्बल देखियो गरिमा विकास बैंकः नाफा ५५ करोड, वितरणयोग्य मुनाफा समेत उच्च
काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गरिमाले ५४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन...
५८ औं बर्षमा कृषि बिकास बैंकः २०२४ सालदेखि निरन्तर किसानकै सेवामा समर्पित विशिष्टीकृत बैंक
काठमाडौं । नेपालमा पञ्चायती व्यवस्थाले औद्योगिक कलकारखानाहरु फक्रिने अवस्था थिए । उतिबेलाको सरकारले सोच्यो–किसान लक्षित बैंक स्थापना गरेर कृषि उत्पादनमा लगानी बढाउनु पर्छ । सोही उद्देश्यले नेपाल सरकारकै लगानीमा स्थापना भएको कृषि विकास बैंक आजबाट ५७ वर्ष पुरा गरी...
६ महिनामा कृषि विकास बैंकले कमायो ९५ करोड ७५ लाख, जगेडासहित अन्य सूचक कस्तो ?
काठमाडौँ । पछिल्लो ६ महिनामा कृषि विकास बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार यस्तो देखाएको हो । बैंकले आर्जन गरेको...
माछापुच्छ्रे बैंकको नाफासँगै प्रतिशेयर आम्दानी सामान्य बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ०.२४ प्रतिशत वृद्धि भएको हो। बैंकले गत...
खराब कर्जा बढ्दा २ अर्बबाट झर्यो प्राइम बैंकको नाफा, प्रतिशेयर आम्दानी घट्यो
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा प्राइम कमर्सियल बैंक वित्तीय सूचकमा कमजोर देखिएको छ । यसअवधिमा कम्पनीको मुनाफा १४.३४ प्रतिशतले ओरालो लागेको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको नाफा १ अर्ब ८६ करोड ९९...
दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको वित्तीय विवरण कस्तो छ ?
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकका अधिकांश प्रमुख वित्तीय सूचांकहरुमा सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको मुनाफा ५३.३६ प्रतिशतले घटेको छ ।...
सानिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४.७२ प्रतिशत वृद्धि भएको छ। बैंकले...
वाणिज्य बैंकको नाफा साढे २७ अर्बः नबिललाई पछ्याउँदै ग्लोबल, प्रभु र एनआईएमबिको लोभलाग्दो ग्रोथ
काठमाडौँ । वाणिज्य बैंकको मुनाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा ४.६२ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको ६ महिना हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले २७ अर्ब ४३...
सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख, अन्य सूचक कस्तो?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले पुस मसान्तसम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आवको सोही अवधिको तुलनामा १५.४५...
लक्ष्मी सनराइज बैंकको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै ईपीएसमा उल्लेख्य बृद्धि
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको मुनााफा, सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य बृद्धि देखिएको छ...
नेपाल बैंकको नाफा २१ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेको हो। बैंकले चालू आर्थिक...