नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएको हो । बैंकले असोज महीनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत अधिकतम र रेमिटेन्सतर्फ...


एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले असोजका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७.१८ प्रतिशत र संस्थागततर्फ...


प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । बैंकले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा...


राष्ट्रिय बाल दिवसको अवसरमा लक्ष्मी सनराइज बैंकद्वारा २०० भन्दा बढी किशोरीहरूलाई आत्मरक्षा तालिम

काठमाडौँ । राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकाका तीनैवटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । बैंकले सप्ताहव्यापी कार्यक्रम गर्दै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८,...


हिमालयन लघुवित्तद्वारा बीमा वापतको दावी रकम हस्तान्तरण

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छपिया सियारी ४ रुपन्देहीले बीमा वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको केन्द्र नम्बर ०५५ की केन्द्र प्रमुख एकता जैसवालको श्रीमान मृत्यु भएसंगै उनलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो...


नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर र लकर सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो नबिल गोल्ड बचत खाता मा उच्च ब्याजदर र विविध सुविधाहरू प्रदान गर्ने योजना ल्याएको छ । बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै उक्त खाता सार्वजनिक गरेको हो । यस खाता मार्फत ग्राहकले बजारमा प्रतिस्पर्धात्मक...


कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाडौँ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर म.न.पा. वडा नं. २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए...


कहिले हुँदैछ बुद्धभुमी नेपाल हाइड्रोपावरको लकइन अवधि समाप्त ?

काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लकइन अवधि असोज २१ गते समाप्त हुने भएको छ । कम्पनीले आफ्नो संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीहरूको शेयरको लकइन अवधि समाप्त हुने भएको हो । कम्पनीले २०७८ असोज २२ गते...


एनएमबि बैंकले ल्यायो नयाँ शैक्षिक कर्जा योजनाः १५ वर्षसम्मको सुविधा र १०० प्रतिशत फाइनान्सिङ्ग

काठमाडौँ । शिक्षा प्राप्त गर्नको लागि आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूको लागि एनएमबि बैंकले विशेष शैक्षिक कर्जा योजना ल्याएको छ । बैंकले सार्वजनिक गरेको उक्त योजना मार्फत विद्यार्थीले सहज र सरल तरिकाले कर्जा प्राप्त गर्ने सक्नेछन् । बैंकको शिक्षा...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले बिक्रीमा राखेको शेयरको संख्या भने खुलाएको छैन् । उक्त शेयर जोकाहीले किन्न पाउछन् । सो शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिन भित्र...


आशुतोष इनर्जीद्वारा लाभांश घोषणा

काठमाडौँ। आशुतोष इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव...


मानुषी लघुवित्तका स्वतन्त्र संचालक सुवर्ण कुमार कर्मचार्यको कार्यकाल समाप्त

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक सुवर्ण कुमार कर्मचार्यको चार वर्षे कार्यकाल भदौ २८ गते समाप्त भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ (२) अनुसार स्वतन्त्र संचालक सदस्यको कार्यकाल एक...


बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले आज फेरि १ खर्ब रुपैयाँ उठाउने

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते फेरि एकैपटक १ खर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि १०० अर्ब...


साना डिजिटल कारोबारमा शुल्क हटाउने सरकारको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकार तयारी अवस्थामा रहेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै साना रकमको डिजिटल कारोबार गर्दा अत्यधिक शुल्क लाग्ने जनताको गुनासोप्रति ध्यानाकर्षण भएको उल्लेख...


कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकि छिन् । बैंकले उनीलाई आगामी चार वर्ष अवधिको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ । बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकको निर्णयले स्वतन्त्र...


एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा असोज २० गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा असोज २० गतेआइतबार आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर...


आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ८०० रुपैयाँमा...


निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर बन्धु...


समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि २० हजार कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने...


नेशनल लघुवित्तको ५३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि संस्थापकहरूले मात्रै किन्न पाउँने गरी सो...