मर्जरमा जाने भयो पोखरा फाइनान्स, बनायो समिति
काठमाडौँ । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियालाई तीव्रता दिन मर्जर समिति गठन गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गर्दै आगामी दिनमा उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने योजना सार्वजनिक...
१५ बैंक तथा वित्तीय संस्थाका सिईओ राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । राष्ट्र बैंकले १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेकोमा कारबाही गरेको छ। पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई...
संकटमा प्रभु मनि ट्रान्सफरः वर्षदिनमा साढे १२ करोड आम्दानी गायब, १ अर्ब १० करोड ऋण लिँदै
काठमाडौं । रेमिट्यान्स सेवा प्रवाह गर्दै आएको प्रभु ग्रुप अन्तर्गतको प्रभु मनि ट्रान्सफर वित्तीय रुपमा निकै कमजोर देखिएको छ । सञ्चालन आम्दानीमा गिरावट, ऋणको भारी चाप र ब्याज तिर्ने क्षमता गुम्दै गएको अवस्थाले कम्पनीलाई संकटमा धकेलिरहेको हो । कम्पनीको...
पोखरा फाइनान्ससहित चार बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्यो कारबाही
काठमाडौँ । केन्द्रिय बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा र सेन्ट्रल फाइनान्सलाई कारबाही गरेको हो । स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफै...
११८ सहकारीका ६ हजार २६६ बचतकर्ताको साढे ४ अर्ब रकम फिर्ताको पहल गरिदिन महानगरमा निवेदन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् । महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८...
शेयर कारोबारबाट हुने बैंकको कमाई २२ प्रतिशतले बढ्यो, नबिल र ग्लोबलको धेरै, कस्को आम्दानी कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट ३ अर्ब रुपैयाँ ८७ करोड संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट ३ अर्ब ८७...
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ९० अर्ब तरलता तान्दै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि आज माघ ९ गते ९० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गर्ने भएको हो। राष्ट्र बैंकले...
मानुषी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको । हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी यो शेयर बिक्रीमा राखिएको हो। संस्थापकलाई तोकिएको समयभित्र शेयर बिक्री हुन नसकेको खण्डमा भने सर्वसाधाणले किन्न पाउने...
चैतदेखि ब्याजदर बढ्ने संकेत, यस्तो छ कारण
काठमाडौं । निरन्तर घटिरहेको ब्याजदर आगामी चैत महिनादेखि बढ्ने आकलन गरिएको छ। यसै विषयलाई मध्यनजर गरेर नेपाल सरकारले उठाउने आन्तरिक ऋणको तालिका समेत संशोधन गरिएको छ। सरकारले आन्तरिक ऋण उठाउने क्रममा कहिले, कति उठाउने भनेर वार्षिक तालिका तयार गरेको...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई ट्रिपल बी रेटिङ, मध्यम स्तरको क्रेडिट जोखिम
काठमाडौं नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आइसीआरए एनपी इस्युअर रेटिङ ट्रिपल बी रेटिङ पुनःस्थापित गरेको छ। आइसीआरए नेपालले यस रेटिङलाई पुनःस्थापित गर्दै बैंकको वित्तीय दायित्व समयमा पूरा गर्नका लागि मध्यम स्तरको सुरक्षाको संकेत गरेको छ। यस प्रकारका रेटिङ भएका...
सरकारी बैंकका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले के भने ?
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित...
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
काठमाडौँ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । बैंकले एक कार्यक्रम आयोजना...
एक वर्षमा हिमालयन बैंकका सीईओ राणाको मोबाइल खर्च साढे १३ लाख
काठमाडौँ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले आर्थिक वर्ष २०८०/०८१ मा तलब र भत्ताबापत २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ बुझेका छन्। बैंकको वार्षिक प्रतिवेदनअनुसार सीईओ राणाले तलबबापत १ करोड ८६ लाख, भत्ताबापत १५ लाख...
टाट पल्टिदै नारायणी डेभलपमेन्टः खराब कर्जा ४३.६९ प्रतिशत, नाफा र इपिएस ऋणात्मक
काठमाडौँ । राष्ट्र बैंकले कारबाहीको तयारी गरेको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय सूचक संकटग्रस्त अवस्थामा रहेको छ । कम्पनीको खराब कर्जा चुलिँदा जाँदा नाफा ऋणात्मक रहेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नारायणीको खराब कर्जा ४३.६९ प्रतिशत पुगेको...
खराब कर्जाको चपेटामा फाइनान्स: ६ कम्पनी ऋणात्मक हुँदा डुब्दै जानकी र पोखरा, कुनको नाफा र एनपिएल कति ?
काठमाडौँ । शेयर बजारमा निकै चर्चामा रहेको फाइनान्स सेक्टरको वित्तीय अवस्था भने कमजोर देखिएको छ । हाल नेप्सेमा सूचीकृत १५ फाइनान्सको वित्तीय अवस्था संकटपूर्ण रहेको हो । चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमास (साउनदेखि मंसिर) सम्ममा फाइनान्स सेक्टर...
सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा रोजगारीको अवसर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा रोजगारीको अवसर खुलेको छ। बैंकमा सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि जागिरको अवसर खुलेको हो। आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ। बैंकिङ सम्बन्धी अनुभव भएको व्यक्ति प्राथमिकता...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुनप्रसाद पोखरेल नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुनप्रसाद पोखरेल नियुक्त भएका छन्। हिजो बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सहकारी मन्त्रालयका सचिव पोखरेललाई नै कामकारबाही...
लघुवित्तका ऋणीहरुलाई सम्मानजनक व्यवहार गरेर कर्जा असुली गर्न केन्द्रिय बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न तथा ऋणीलाई सम्मानजनक व्यवहार गरेर कर्जा असुली गर्न निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ भएका व्यवस्थाहरु बारे वित्तीय चेतनाका लागि जारी गरेको...
नियामक निकायको कारण कर्णाली बैंकको खराब कर्जा उच्च हुन पुगेको हो : पूर्व बैंकर भट्टराई
काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले नियामक निकायको कमजोरीका कारण कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च हुन पुगेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । ‘कर्णाली बैंकको ४२...
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
काठमाडौं। महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न...