सपोर्ट लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफा ७९% वृद्धि, ईपीएस कति?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७९ दशमलव ३९ प्रतिशत वृद्धि भएको छ।...
प्राइम बैंकको वित्तीय विवरणमा कैफियत, राष्ट्र बैंकले दियो सुधारका लागि निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडलाई वित्तीय विवरणमा देखिएका कैफियत सुधार गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जारी गरेको पत्रमा लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा उठाइएका कमजोरीहरू तत्काल सुधार गर्न र त्यस्ता समस्या दोहोरिन...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण भने...
फर्स्ट माइक्रोफाइनान्सको नाफा सहित प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार गत आवको दास्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ३८.४१ प्रतिशत घटेको छ। गत आवमा कम्पनीले...
राष्ट्र बैंकले ९ हजार जरिवाना गरेको सेन्ट्रल फाइनान्सको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई ९ हजार १०६ रुपैयाँ जरिवाना गरेको छ । केन्द्रिय बैंकको निर्देशनको धज्जी उडाएपछि कम्पनी कारबाहीमा परेको हो । बुधबार राष्ट बैंकले गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सलाई समेत कारबाही...
बैंक डुब्ने हल्ला अफवाह मात्रै, निक्षेपकर्ताको लगानी सुरक्षित राख्न राष्ट्र बैंक तत्परः गर्भनर अधिकारी
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीको स्थायित्व र निक्षेपकर्ताको सुरक्षामा राष्ट्र बैंक सदैव तत्पर रहेको बताएका छन्। गर्भनर अधिकारीले पछिल्लो समय बैंक डुब्न लागेको हल्ला व्यापक चलेकोमा त्यसलाई अफवाहको रूपमा...
सामुदायिक लघुुवित्तसहित तीन कम्पनीमा सर्किट लागेसँगै लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ८६ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, दोल्ती पावरको ९.९३, धौलागिरी लघुवित्तको ९.८४ प्रतिशत, नारायणी...
अर्थतन्त्रमा समस्याका चाङ छन्, द्रुत गतीमा सुधारका लागि सरकार लागि रहेको छः अर्थमन्त्री पौडेल
काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा समस्याका चाङ रहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थतन्त्रमा समस्याका चाङ रहेको र द्रुत गतिमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। अर्थतन्त्रलाई चलायमान बनाउन सरकार द्रुत गतिमा अघि बढि...
राष्ट्रिय वाणिज्य बैंकको ६ दशकको यात्राः ग्राहक विश्वास र समृद्धिको सहयात्रा
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापनाको ५९औं वर्ष सफलतापूर्वक पूरा गरी ६०औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लि. वि.सं. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो वाणिज्य बैंक हो । सर्वसाधारण जनतामा...
वाणिज्य बैंकहरुको सम्पत्ति ७२ खर्ब नजिकः धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, कुनसँग कति छ ?
काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब नजिक पुगेको छ । बैकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा २० वाणिज्य बैंकको कुल सम्पत्ति ७१ खर्ब ९६ अर्ब ८१ करोड ९ लाख ३३ हजार रुपैयाँ पुगेको...
महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो। जुनियर एसिस्टेन्सको उमेर हद १८ वर्ष पूरा भई २५...
कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकहरूलाई ओ.पि.डी. टिकट तथा...
आशा लघुवित्तको २० लाख कित्ता शेयरको लकइन फागुनबाट सकिने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७.५० कित्ता शेयरको लक इन अवधि आउदो फागुन ११ गते सकिने भएको छ। हाल कम्पनीको संस्थापकतर्फको १९ लाख ९९ हजार ३७५ कित्ता शेयर र कर्मचारीतर्फको १४ हजार ८५२.५०...
मर्जरमा जाने भयो पोखरा फाइनान्स, बनायो समिति
काठमाडौँ । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियालाई तीव्रता दिन मर्जर समिति गठन गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गर्दै आगामी दिनमा उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने योजना सार्वजनिक...
१५ बैंक तथा वित्तीय संस्थाका सिईओ राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । राष्ट्र बैंकले १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेकोमा कारबाही गरेको छ। पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई...
संकटमा प्रभु मनि ट्रान्सफरः वर्षदिनमा साढे १२ करोड आम्दानी गायब, १ अर्ब १० करोड ऋण लिँदै
काठमाडौं । रेमिट्यान्स सेवा प्रवाह गर्दै आएको प्रभु ग्रुप अन्तर्गतको प्रभु मनि ट्रान्सफर वित्तीय रुपमा निकै कमजोर देखिएको छ । सञ्चालन आम्दानीमा गिरावट, ऋणको भारी चाप र ब्याज तिर्ने क्षमता गुम्दै गएको अवस्थाले कम्पनीलाई संकटमा धकेलिरहेको हो । कम्पनीको...
पोखरा फाइनान्ससहित चार बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्यो कारबाही
काठमाडौँ । केन्द्रिय बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा र सेन्ट्रल फाइनान्सलाई कारबाही गरेको हो । स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफै...
११८ सहकारीका ६ हजार २६६ बचतकर्ताको साढे ४ अर्ब रकम फिर्ताको पहल गरिदिन महानगरमा निवेदन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् । महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८...
शेयर कारोबारबाट हुने बैंकको कमाई २२ प्रतिशतले बढ्यो, नबिल र ग्लोबलको धेरै, कस्को आम्दानी कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट ३ अर्ब रुपैयाँ ८७ करोड संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट ३ अर्ब ८७...
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ९० अर्ब तरलता तान्दै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि आज माघ ९ गते ९० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गर्ने भएको हो। राष्ट्र बैंकले...