गुणस्तरीय शिक्षा सुधारमा सरोकारवालाको भूमिका

“गुणस्तरीय शिक्षा भनेको भविष्यको जग हो, जसले व्यक्तिलाई सक्षम बनाउँछ र राष्ट्रलाई समृद्धिको मार्गतर्फ डोर्याउँछ।” शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षालाई लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र...


बीमा क्षेत्रका कर्मचारीको क्षमता विकास र व्यापार वृद्धिको सम्बन्ध

बीमा क्षेत्र कुनै पनि अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो, जसले जोखिम व्यवस्थापन र भविष्यको सुरक्षा सुनिश्चित गर्दछ। बीमा कम्पनीहरूको सफलता उनीहरूको सेवा गुणस्तर, ग्राहक सन्तुष्टि, र व्यापार विस्तारमा निर्भर रहन्छ। यी सबै पक्षमा कर्मचारीको भूमिका अत्यन्त महत्वपूर्ण छ। बीमा कम्पनीको...


जीवन बीमामा देखिएका चुनौती र समाधानका उपायहरू

जीवन बीमाले व्यक्तिको आर्थिक सुरक्षा सुनिश्चित गर्दै समाजमा स्थिरता र विश्वास प्रदान गर्दछ। तर, यस क्षेत्रमा केही गम्भीर चुनौतीहरू छन्, जसलाई समाधान नगर्ने हो भने यसको प्रभावकारीता घट्न सक्छ। चुनौतीहरू निम्नानुसार छन्ः १. सचेतनाको अभाव जीवन बीमाको महत्त्वबारे धेरै...


‘ब्याजदर, तरलता र बाह्य क्षेत्र सहजतालाई आर्थिक वृद्धिमा रुपान्तरण गर्नुपर्छ’

नेपालमा औपचारिक बैंकिङ सुरूवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैक), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (नेपाल इन्डो स्विस...


सामाजिक बीमा आजको आवश्यकता

अहिलेका बीमा कम्पनीहरू व्यापारिक भएकाले बढी नाफामुखी छन् । उद्गमबाट हेर्ने हो भने बीमा नाफा कमाउने क्षेत्र होइन । जब बीमा लाई व्यापारको विषय बनाएर नाफा कमाउने क्षेत्रका रूपमा लिइयो, त्यसले विकृतिहरू भित्र्याएको छ । पृष्ठभूमि विसं १९९४ मा...


पाठ्यक्रम विकास केन्द्रलाई ग्रीड परिमार्जन गर्न हतारो किन ?

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले वि.सं.२०७८ सालमा माध्यमिक तह कक्षा ९ र १० को पाठ्यक्रम विकास गरी २०७९ सालबाट कक्षा ९ र २०८० सालबाट कक्षा १० मा कार्यान्वयनमा रहेको छ । पाठ्यक्रम विकासको क्रममा उक्त पाठ्यक्रमका आधारमा...


एकल बीमाशुल्क भुक्तानी हुने जीवन बीमा

एकल प्रिमियम जीवन बीमा एउटा  (Single Premium Life Insurance) यस्तो बीमा योजना हो जहाँ बीमाकर्ता (Policyholder) एकमुष्ट भुक्तानी एक पटकमा सम्पूर्ण प्रिमियम भुक्तानी गर्छ, जसबाट तिनले लामो अवधि सम्मका लागि सुरक्षा प्राप्त गर्छन् । अन्तर्राष्ट्रिय अभ्यासहरूमा यो प्रकारको बीमा...


डिजिटल युगमा बीमाः एआई र स्वचालन

कृत्रिम बुद्धिमत्ता एआईले बीमा उद्योगमा अभूतपूर्व परिवर्तन ल्याएको छ । एआईको प्रयोगले बीमाकर्ताहरूलाई धेरै तरिकामा सशक्त बनाएको छ, जसमा जोखिम मूल्याङ्कन, दावी व्यवस्थापन, ग्राहक सेवा, र मार्केटिङ समावेश छन् । बीमा क्षेत्रमा एआईले ल्याएको प्रभाव र यसको भविष्यका सम्भावनाहरूको...


श्रद्धा एवम भक्तिको पर्व ‘छठ’

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई (मधेश)  क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व...


झिलिमिलिको पर्व ‘तिहार’

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा...


हिन्दुहरुको महान चाड दशैंः ऐतिहासिकता र पौराडिकता

दसैँ वा बडा दसैँ (अन्य नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो। राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल  प्रतिपदाका  दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्।...


नेपालको बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचत कति सुरक्षित छ ?

नेपालमा औपचारिक बैकिङ्ग प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । विस  १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भई बैंकिङ्ग प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले...


‘संविधानको उद्देश्य अधुरोः भुईँमान्छेका समस्या सुधारको खडेरी’

काठमाडौँ । २०७२ असोज ३ मा नेपालको संविधान जारी भएको ऐतिहासिक दिन थियो । यस दिनलाई नेपाली जनताले उत्सवका रूपमा मनाए, घर–घरमा दिपावली भयो । नयाँ संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि नयाँ युगको सुरुवात गर्ने आशा गरिएको...


“सोह्र श्राद्ध: पितृ पक्षमा गरिने श्राद्धको धार्मिक र सांस्कृतिक महत्त्व”

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।...


इन्द्रजात्राको नालीबेली

काठमाडौँ । इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो।...


जीवन बीमाको परिभाषा, प्रकार र यसको महत्व

जीवन बीमा के हो? जीवन बीमा भनेको बीमा गराउने व्यक्तिको जीवनलाई आधार बनाएर भविष्यमा आउने जोखिमहरूबाट आर्थिक सुरक्षा प्रदान गर्ने व्यवस्था हो । बीमालेखधारीले आफ्नो जीवनको लागि बीमा योजना लिन्छ, जसको लागि उसले बीमा कम्पनीलाई निश्चित समयावधिसम्म प्रिमियम तिर्नुपर्छ...


‘सर्वसाधारणलाई लुट्नमा ब्यस्त राष्ट्र बैंक, गभर्नर अधिकारीले देश खोक्रो बनाए’

देशको अर्थ ब्यवस्था नै धरापमा छ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बैंकसँग मिलेर देश खोक्रो बनाईएको छ । देश राजनैतिक पार्टी र नेताहरुको नियन्त्रण भन्दा बाहिर गई सकेको अवस्था छ । समयमा सचेत नेपाली नागरिकले ध्यान नदिने...


कस्तो हुन्छ अर्थतन्त्र र सेयर बजारको सम्बन्ध ?

  शेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको शेयर खरिद विक्रि गर्न सक्ने थलो हो । त्यस्तो श्ोयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसुचक उच्च छ । कारोबार उच्च छ...


युवा जनशक्ति: देशमै काम, देश मै दाम, देश मै माम

सार्वजनिक पदधारण गरेका सबै व्यक्ति निजी स्वार्थमा नै लागेका छन् भनी किटान गर्न नसकिए पनि यो समस्या व्यापक बनेको कुरामा दुई मत छैन । सार्वजनिक पदधारण गरेको कुनै पदाधिकारीले पदीय दायित्वविपरीत व्यक्तिगत स्वार्थअनुकूल काम गर्नेगरेको भन्ने आम धारणाले हाम्रोजस्तो सामाजिक,...


सहकारी संस्थाको सफलतामा लेखा तथा सुपरिवेक्षण समितिको भूमिका

समुदायका व्यक्तिहरूद्वारा समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा सुधार ल्याउन स्थापित सहकारी संस्थाहरु सामाजिक संस्था हुन् । सहकारीले प्रायः समान आयस्तर भएका व्यक्तिहरू संलग्न रही स्वेच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा...