हिन्दुहरुको महान चाड दशैंः ऐतिहासिकता र पौराडिकता

दसैँ वा बडा दसैँ (अन्य नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो। राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल  प्रतिपदाका  दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्।...


नेपालको बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचत कति सुरक्षित छ ?

नेपालमा औपचारिक बैकिङ्ग प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । विस  १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भई बैंकिङ्ग प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले...


‘संविधानको उद्देश्य अधुरोः भुईँमान्छेका समस्या सुधारको खडेरी’

काठमाडौँ । २०७२ असोज ३ मा नेपालको संविधान जारी भएको ऐतिहासिक दिन थियो । यस दिनलाई नेपाली जनताले उत्सवका रूपमा मनाए, घर–घरमा दिपावली भयो । नयाँ संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि नयाँ युगको सुरुवात गर्ने आशा गरिएको...


“सोह्र श्राद्ध: पितृ पक्षमा गरिने श्राद्धको धार्मिक र सांस्कृतिक महत्त्व”

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।...


इन्द्रजात्राको नालीबेली

काठमाडौँ । इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो।...


जीवन बीमाको परिभाषा, प्रकार र यसको महत्व

जीवन बीमा के हो? जीवन बीमा भनेको बीमा गराउने व्यक्तिको जीवनलाई आधार बनाएर भविष्यमा आउने जोखिमहरूबाट आर्थिक सुरक्षा प्रदान गर्ने व्यवस्था हो । बीमालेखधारीले आफ्नो जीवनको लागि बीमा योजना लिन्छ, जसको लागि उसले बीमा कम्पनीलाई निश्चित समयावधिसम्म प्रिमियम तिर्नुपर्छ...


‘सर्वसाधारणलाई लुट्नमा ब्यस्त राष्ट्र बैंक, गभर्नर अधिकारीले देश खोक्रो बनाए’

देशको अर्थ ब्यवस्था नै धरापमा छ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बैंकसँग मिलेर देश खोक्रो बनाईएको छ । देश राजनैतिक पार्टी र नेताहरुको नियन्त्रण भन्दा बाहिर गई सकेको अवस्था छ । समयमा सचेत नेपाली नागरिकले ध्यान नदिने...


कस्तो हुन्छ अर्थतन्त्र र सेयर बजारको सम्बन्ध ?

  शेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको शेयर खरिद विक्रि गर्न सक्ने थलो हो । त्यस्तो श्ोयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसुचक उच्च छ । कारोबार उच्च छ...


युवा जनशक्ति: देशमै काम, देश मै दाम, देश मै माम

सार्वजनिक पदधारण गरेका सबै व्यक्ति निजी स्वार्थमा नै लागेका छन् भनी किटान गर्न नसकिए पनि यो समस्या व्यापक बनेको कुरामा दुई मत छैन । सार्वजनिक पदधारण गरेको कुनै पदाधिकारीले पदीय दायित्वविपरीत व्यक्तिगत स्वार्थअनुकूल काम गर्नेगरेको भन्ने आम धारणाले हाम्रोजस्तो सामाजिक,...


सहकारी संस्थाको सफलतामा लेखा तथा सुपरिवेक्षण समितिको भूमिका

समुदायका व्यक्तिहरूद्वारा समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा सुधार ल्याउन स्थापित सहकारी संस्थाहरु सामाजिक संस्था हुन् । सहकारीले प्रायः समान आयस्तर भएका व्यक्तिहरू संलग्न रही स्वेच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा...


नेपालमा बीमा करार र न्यायिक विश्लेषण

अवधारणा र परिभाषा मानिस एक्लै मात्रको प्रयासले सबै प्रकारका समस्याको सामना गर्न सम्भव हुदैन। नियमित चलि रहेको व्यापार, व्यवसाय वा सम्पत्तिमा कुन बेला कुन घटना घट्छ, कसको जीवनमा के हुन्छ अनुमान गर्न कठीन छ अर्थात यो अनिश्चित हुन्छ। व्यक्तिले...


एसईईपछि प्राविधिक शिक्षाका लागि सीटीईभिटी नै किन पढ्ने त ?

आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा...


बजार पुँजीकरण तथा कुल ग्राहस्थ उत्पादनः सेयर बजार मूल्यांकनमा पार्ने प्रभाव

काठमाडौँ । सेयर बजार मूल्यांकन गर्दा दुई मुख्य चरहरूको रूपमा बजार पूँजीकरण र कुल ग्राहस्थ उत्पादन (GDP) लाई लिने गरिन्छ । यी चरहरूले सेयर बजारमा रहेका कम्पनीहरूका साथै अर्थतन्त्रको आकार, अवस्था, त्यसमा हुन सक्ने सम्भावित प्रभाव र गतिविधीहरूको समेत...


नेपालमा कर प्रणाली र यसको बर्तमान अवस्था

१. विषय प्रवेश प्रचलित कानून बमोजिम ब्यक्ति, फर्म वा कम्पनीले राज्य कोष वा सरकारी कोषमा अनिवार्य रुपमा दाखिला गर्नुपर्ने रकम नै कर हो । कर राज्य तथा सरकारको आम्दानी हो भने व्यक्ति तथा व्यवसायको लागि खर्च हो । कर...


बीमाङ्कीय शिक्षा र अनुभवमा नेपाली विद्यार्थीहरूको धारणा

साराशं त्रिभुवन विश्वविद्यालयले वि.सं. २०७३ सालदेखि संचालन गरेको स्नातकस्तरको ‘‘बीमाङ्कीय’’ कार्यक्रमको सम्बन्धमा त्यहाँका विद्यार्थीहरूको शिक्षा र अनुभवको विषयमा गरिएको सर्भेक्षणबाट अधिकाङ्श विद्यार्थीहरूको धारणामा उक्त कार्यक्रमको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको रहेको, बीमाङ्की पेशाको लागि उपयोगी रहेको र नेपालमा यसको आवश्यकता, महत्व दिनानुदिन...


लघुबीमाः आजको आवश्यकता

न्यून आय भई आर्थिक सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागी न्यूनतम बीमाशुल्क लिएर गरिने बीमाहरु लघुबीमा अन्तर्गत पर्दछन । लघुबीमा निर्देशिका, २०७९ अनुसार लघुबीमा भन्नाले नेपाल राज्यका...


नेपालमा संघीयता र बीमाको परिवेश

संघीयता सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका विभिन्न तहमा बाँड्ने पद्दतिनै संघीयता हो । संघीयता शव्दको उत्पत्ति ल्याटिन भाषाको Fedus शब्दबाट लिइएको हो जसको अर्थ सन्धी वा सम्झौता भन्ने हुन्छ । संघीयतालाई शासकीय क्रियाकलापमा अधिकांश जनतालाई...


बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था

पृष्ठभूमिः कार्यालय, व्यवसाय तथा संगठन संचालन गर्ने क्रममा अवलम्बन गरिने असल अभ्यासहरुको प्रक्रियालाई संस्थागत सुशासन भनिन्छ । संस्थागत सुशासन कार्यालय तथा व्यवसाय स्थापना भएसँग संस्थालाई निर्देशित, नियमित र नियन्त्रित गर्ने प्रणाली हो । यसले व्यवसाय तथा संस्थामा हुने असल...


जलवायु परिवर्तन र बीमा उद्योगमा यसको प्रभाव

सामान्य अर्थमा जलवायु परिवर्तन भन्नाले पृथ्वीको प्राकृतिक चक्रमा भएको परिवर्तन भन्ने बुझिन्छ । जलवायु परिवर्तन भनेको विश्वको जलवायु प्रणाली लगायत यसको वायुमण्डल, महासागर र भू–सतहको तापमानको वृद्धि हो । बेमौसमी वर्षा, अतिवृष्टि, अल्पवृष्टि, खण्डवृष्टि, हिमश्रृङ्खलाको हिउँ पग्लनु, हिमताल विष्फोटन,...


जीवन बीमामा अभिकर्ताको अपरिहार्यता

जीवन बीमामा अभिकर्ताहरुको अपरिहार्यता निकै ठूलो छ । यस क्षेत्रको मेरुदण्डको रुपमा उभिने भएकाले पनि अभिकर्ताहरुको भूमिका फ्रन्टलाइनमै हुने गर्छ । अरुको समेत जोखिम धारण गर्ने काम जीवन बीमाले गर्ने भएकाले जीवन बीमाको सम्बन्ध अन्य विविध क्षेत्रसँग हुने यस...