दुई महिनामा प्रथम बीमा शुल्क ३१% ले बढ्यो, राष्ट्रिय जीवन बीमाको उत्कृष्ट बृद्धि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आवको दुई महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा उल्लेख्य प्रगति भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कको आधारमा आर्थिक संकटका बीचमा दुई महिनामा प्रथम बीमा शुल्कमा अत्याधिक बृद्धि हुनुलाई देशको आर्थिक अवस्थामा सुधार...


चालु आवको दुई महिनामा ९.३४% ले बढ्यो निर्जीवन बीमा व्यवसाय, नेपाल इन्स्योरेन्सको व्यवसाय ८५ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आवको भदौं मसान्तसम्मको कूल निर्जीवन बीमा व्यवसाय ९.३४ प्रतिशतले बृद्धि भएको छ । भदौं महिनामा आर्थिक क्षेत्र केही चलायमान भएको तथा नाडा अटो शोका कारण गाडीहरुको खरिद बिक्री बृद्धि भएकोले पनि निर्जीवन बीमाको व्यवसाय बृद्धि भएको...


दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सात अर्ब माथि, सलिको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले कूल सात अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । भदौं महिनासम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा १०...


साउन महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क ११ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ११ प्रतिशतले बृद्धि भएको छ । आज प्रकाशित विवरण अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । नेपाल लाइफको प्रथम बीमा शुल्क १४.८३ प्रतिशतले बृद्धि भई...


१४ निर्जीवन बीमा कम्पनीमध्ये १० को घट्यो दाबी भुक्तानीः १७ अर्ब बीमितलाई भुक्तानी, कुन कम्पनीको कति ?

काठमाडौं १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष १७ अर्ब १८ करोड रुपैयाँ माथिको कुल दाबी भुक्तानी गरेका छन् । यद्यपि यो अघिल्लो वर्षको तुलनामा ८.६४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कम्पनीहरूले १८ अर्ब ७९ करोड रुपैयाँ बढीको...


बीमा कम्पनीको व्यवस्थापन खर्च १५ प्रतिशत वृद्धि, कुनको कति? (तथ्याङ्क सहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरू र १४ वटा निर्जीवन बीमा कम्पनीहरूको गत आवमा व्यवस्थापन खर्च समग्रमा १५.७४ प्रतिशतले बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिक तथ्याङ्कमा अघिल्लो वर्ष १ खर्ब ७७...


निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी र खुद बीमा शुल्क आम्दानीको अवस्था कस्तो छ ?

काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले आफ्ना प्रमुख वित्तीय सूचांकहरुमा सुधार गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुले कुल...


मर्जर भएका बीमा कम्पनीको वित्तीय अवस्था औषत, ईपीएस र व्यवसायमा देखिएन उत्साह

काठमाडौं । दुई वर्षअघि नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई जबर्जस्ती मर्जर गराएको भए तापनि उनीहरुको व्यवसाय र प्रगति औषत मात्रै देखिएको छ । गत वर्षको वित्तीय विवरणको आधारमा विश्लेषण गर्दा प्रतिशेयर आम्दानी तथा व्यवसायमा उत्साह देखिएको छैन बरु...


जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १४% वृद्धि, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको खुद बीमा शूल्क आर्जन समान्य अंकले बृद्धि भएको छ । नेपालमा बीमा व्यवसाय सञ्चालन गर्दै...


स्थापनाको छोटो अवधीमा नै क्रेष्ट माइक्रो लाइफको आशलाग्दो प्रगति, मुनाफा ४० लाख माथि

काठमाडौं । स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै अघि बढेको क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आवमा आशलाग्दो नतिजा दिन सफल भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ...


स्टार माइक्रोको नाफा करीब १८ लाख रुपैयाँ, बीमा कोष ६५ लाख नजिक

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । निर्जीवन लघुबीमा कम्पनीको रूपमा स्थापित भएको एक वर्षमा कम्पनीले उक्त नाफा गरेको हो । कुल चुक्ता पूँजी ५२ करोड ५०...


लिवर्टी माइक्रो लाइफको नाफा ७६ लाख रुपैयाँ

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । लघु जीवन बीमा कम्पनीको रूपमा स्थापित भएर व्यवसाय थालेको एक वर्षको अवधिमै कम्पनीले उक्त नाफा कमाएको हो । कम्पनीको जीवन बीमा...


राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा उछाल, अन्य सूचक कस्ता?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ । गत वर्ष कम्पनीको खुद नाफा १४५.४५ प्रतिशतले वृद्धि भएर १५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षमा ६ करोड...


निर्जीवन बीमा कम्पनीको मुनाफा उत्साहप्रद बृद्धि, १४ कम्पनीले कमाए साढे सात अर्ब बढी, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ मा सात अर्ब ४३ करोड रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुको मुनाफा उत्साहप्रद तरिकाले वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको...


सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् । तीन वटै जीवन बीमा...


नेशनल इन्स्योरेन्सको मुनाफा ५२ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । नेशनल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचक सन्तोषजनक रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २६ करोड ६७ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन...


वर्ष दिनमा जीवन बीमा कम्पनीहरुले कमाए साढे पाँच अर्ब मुनाफा, कसको कति ?

काठमाडौँ । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले साढे पाँच अर्बभन्दा बढी नाफा आर्जन गर्ने सफल भएका छन् । १३ जीवन बीमा कम्पनीले (राष्ट्रिय जीवन बीमाले प्रकाशन नगरेको) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा पाँच...


शिखर इन्स्योरेन्सको मुनाफामा उछाल, वित्तीय विवरणमा देखियो यस्तो प्रगति

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष १२६.८७ प्रतिशत खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ५१ करोड ३० लाख रुपैयाँ उल्लेखनीय नाफा कमाएको हो । अघिल्लो वर्ष कम्पनीले २२...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा ८३.९५ प्रतिशतले बढ्यो, ब्यवसायमा समेत चमक

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको नाफा ८३.९५ प्रतिशतले बढेर ६० करोड ८९...


एलआइसी नेपालले बनायो एक खर्ब २० अर्बको जीवन बीमा कोष, व्यवसायमा देखियो वृद्धि

काठमाडौं । एलआईसी नेपालले गत आवको असार महिनासम्मको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार एक खर्ब २० अर्ब...