एनआईसी एशिया लघुवित्तद्वारा ४५ जना कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२१ आश्विन २०८०, आईतवार १६:२५
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभन्नि पदमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले मूख्यप्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी विभिन्न पदका लागि ४५ जना कर्मचारी माग गरेको हो ।
विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता कायम गरिएको छ । इच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत् आवेदन दिइसक्नु पर्नेछ ।
Please email me
How to apply
Im ready to apply but how
[email protected]