आइएमई लाइफद्वारा सातै प्रदेशमा कर्मचारी माग, के–के चाहिन्छ योग्यता ?

१९ आश्विन २०८०, शुक्रबार ११:०२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशमा ब्रान्च मेनेजरको लागि कर्मचारी माग गरेको छ ।

उक्त पदमा आवेदन दिनका लागि कम्तिमा ब्याचलर डिग्री गरेका र बैंक, बीमा फाइनान्स जस्ता सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । उमेरको हकमा २३ पुरा भएर ३५ नकटेको र कम्प्युटर सम्बन्धि विशेष ज्ञान भएकाले आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*