जीवन बीमा र वाणिज्य बैंकको शेयरमा झुम्मिए लगानीकर्ता

१६ आश्विन २०८०, मंगलवार १५:११

काठमाडौं । जीवन बीमा र वाणिज्य बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने र आकर्षक लाभांश दिने वाणिज्य बैंकहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ ।

नेप्सेमा आज गिरावट आएको छ । नेप्से ओरालो लाग्दा पनि सिटिजन लाइफ र एनआईसी एशिया बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ।

त्यस्तै, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, सन नेपाल लाइफ, नबिल बैंक, एभरेष्ट बैंक, शाईन रोसुङ्गा बैंक, सिआईटी र सोल्टि होटलको आज सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*