कार्तिक महिनाबाट बीमा अभिकर्ताको परिक्षा प्राधिकरणले लिने

१० आश्विन २०८०, बुधबार १८:०१

काठमाडौं ।कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणले लिने भएको छ ।प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउदै यस्तो जानकारी दिएको हो ।

प्राधिकरणले पत्रमा २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति २०८०र०६र२५ गते बाट आइराएमएस सिस्टम मा अभिकर्ता दर्ता प्रक्रिया बन्द गर्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।

बीमा ऐन का अनुसार बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनु र्नेछ भन्ने व्यवस्था रहेको छ। सोहि अनुसार बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षा उतिर्ण गरेपछि मात्र बीमा अभिकर्ता बन्न पाइने छ ।

3 thoughts on “कार्तिक महिनाबाट बीमा अभिकर्ताको परिक्षा प्राधिकरणले लिने

  1. Dilip chaudhary says:

    Very nice sir

  2. Sakisa ghimire says:

    Thank you

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*