नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्यो यस्तो सूचना

९ आश्विन २०८०, मंगलवार १२:५४

काठमाडौैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरमा हकदाबी गर्न आग्रह गरेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कम्पनीको नाममा रहेको शेयर प्रमाणपत्रहरुको प्रतिलिपि र उक्त शेयर नामसारीको लागि निवेदन प्राप्त भएकोले सो शेयरमाथी कसैको हकदावी लाग्ने भए सूचना प्रकाशित मितिले ३५ दिन भित्र स–प्रमाणपत्रसहित निवेदन दिन आग्रह गरेको छ ।

उक्त मितिपछि निज निवेदकहरुकै नाममा शेयर प्रमाणपत्र–जारी हुने व्यहोरा कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*