दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक गुमाउने टप १० कम्पनी

८ आश्विन २०८०, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको दोस्रोदिन नेप्से ५ अंकले घटेको छ । नेप्से घटेसँगै १२९ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । अप्पर लोहोरे खोलाको शेयरमूल्य ९.९०, स्वरोजगार लघुवित्त विकासको ७.७२ प्रतिशतले घटेको छ ।

त्यस्तै, एनएमबि माइक्रोफाइनान्स वित्तीय संंस्था, माच्छापुच्छ«े बैक, आरएसडीसी लघुवित्त, यूनियन हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया तथा विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*