पोखरा फाइनान्समा रोजगारको अवसर

८ आश्विन २०८०, सोमबार १०:४०

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।

कम्पनीले ब्रान्च म्यानेजर (जुनियर अफिसर तथा अफिसर), हेड, डिजिटल बैंकिङ (हेल्प डेस्क यूनिट, जुनियर अफिसर), क्रेडिट र मार्केटिङ–आरएम (असिस्टेन्ट, सिनियर असिस्टेन्ट)ं, जुनियर असिस्टेन्ट पदहरुमा कर्मचारीको माग गरेको हो ।

सम्बन्धित विषयबाट कम्तिमा ब्याचलर डिग्री गरेका व्यक्तिले आवश्यक कागजातसहित असोज २२ गतेभित्र कम्पनीमा सम्पर्क गरी आवेदन दिनसक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*