एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य कुनले कति कमाए ?
७ आश्विन २०८०, आईतवार १५:०५
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन (बिहीबार) ४० अंकले बढेको शेयर बजार आज फेरी १९ अंकले घटेर २००८ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज एशियन हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।त्यस्तै, नेष्डो समृद्ध लघुवित्त, नेशनल लघुवित्त, जाल्पा लघुवित्त, स्वरोजगार लघुवित्त सहित ५४ कम्पनीको शेयरमूल्य बढेको छ ।
shar