सिद्धार्थ बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुहास् आवेदन

७ आश्विन २०८०, आईतवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म बैंकको भ्याकेन्सीमा उल्लेख गरिएको क्युआर स्क्यन गरी आधिकारीक वेबसाईट https://www.siddharthabank.com/career/  मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*